कंकाली सामुदायिक वनमा निर्माण गरिएको राष्ट्रिय झण्डा स्तम्भ हस्तान्तरण
पुजन लामिछाने,
चितवन । खैरहनी ४ मा रहेको कंकाली सामुदायिक वनको वनभोज स्थलमा निर्माण गरिएको राष्ट्रिय झण्डा स्तम्भ शनिवार हस्तान्तरण गरिएको छ । रोटरी क्लव अफ पूर्वी चितवनले निर्माण गरेको सो स्तम्ध शनिवार सामुदायिक वनलाई हस्तान्तरण गरिएको हो ।
शनिवार आयोजित कार्यक्रममा क्लवका अध्यक्ष राममणी न्यौपानेले वनभोज स्थललाई आर्कषक बनाउन निर्माण गरिएको सो स्तम्भ सामुदायिक वनलाई हस्तान...









