माडीमा प्रहरीले गर्‍यो, घरेलु मदिरा तथा अन्य गतिविधिहरुमा कडाई

माडीमा प्रहरीले गर्‍यो, घरेलु मदिरा तथा अन्य गतिविधिहरुमा कडाई
चितवन । माडीमा पछिल्लो समय हुने चोरी शिकारी तथा अन्य बिबिध गतिविधिहरुको निगरानीमा प्रहरी निरन्तर लागिरहेको छ । फलस्वरूप जसको अनुगमन समयमा हुन नसक्दा देखिएका बेथितिहरुको अन्त्यका लागि अनुगमन गरिएको प्रहरीको भनाइ छ । यसैगरी आन्तरिक राजश्व कार्यालय भरतपुर र ईलाका प्रहरी कार्यालय माडीको संयुक्त टोलीले बुधबार माडीका विभिन्न बजारमा खाद्य तथा दैनिक उपभोग्य सामग्रीहरुको अनुगमन गरेको ...

कृषिमन्त्री लामाद्धारा राप्तिमा रहेको अन्नपूर्ण मत्स्ये ह्याचरीको निरिक्षण

कृषिमन्त्री लामाद्धारा राप्तिमा रहेको अन्नपूर्ण मत्स्ये ह्याचरीको निरिक्षण
महेश पाण्डे चितवन । बागमती प्रदेशका कृषि, पशुपक्षि तथा सहकारी मन्त्रालयका माननीय कृषि मन्त्री श्री दावा दोर्जे लामाले राप्तिमा रहेको मत्स्ये ह्याचरी तथा एकीकृत कृषि फर्मको निरिक्षण गरेका छन् । शनिवार कृषिमन्त्री लामाले राप्ति—९ मा रहेको अन्नपूर्ण मत्स्ये ह्याचरी तथा एकीकृत कृषि फर्मको अनुगमन तथा निरिक्षण गरेका हुन् । अन्नपूर्ण मत्स्ये ह्याचरीका सञ्चालक तथा रत्ननगर उद्य...

भरतपुरमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टीदा चालकको मृत्यु

भरतपुरमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टीदा चालकको मृत्यु
चितवन । भरतपुरमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टीदा चालकको मृत्यु भएकाे छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएकाे जानकारी अनुसार आज (आइतबार) ०८ :०० बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. ५ कैलाशनगरमा खेत जोत्ने क्रममा ना ४ त ३१५२ नं .को ट्याक्टर पल्टिँदा साेही स्थानमा बस्ने ट्याक्टर चालक ३४ वर्षिया सन्दीप मगरकाे मृत्यु भएकाे हाे । प्रहरीका अनुसार साेही दुर्घटनामा परि साे...

रोटरी क्लब अफ रत्ननगरद्धारा हरिहर मन्दिरमा रहेको गुरुकुलमलाई शैक्षिक सामाग्री हस्तान्तरण

रोटरी क्लब अफ रत्ननगरद्धारा हरिहर मन्दिरमा रहेको गुरुकुलमलाई शैक्षिक सामाग्री हस्तान्तरण
महेश पाण्डे चितवन । रोटरी क्लब अफ रत्ननगरले श्री गायत्री वेद वेदाङ्ग संस्कृत विद्यालय गुरुकुलम (हरिहर मन्दिर) मा पढ्ने विद्यार्थीहरुकोलागि शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । सामाजिक कार्यमा सक्रिय रहेको पूर्वी चितवनको अग्रिणी संस्था रोटरी क्लब अफ रत्ननगरले शनिवार एक कार्यक्रमको आयोजना गरि श्री गायत्री वेद वेदाङ्ग संस्कृत विद्यालय गुरुकुलमलाई करिब रु १ लाख बराबरको सहयोग ...

तेल ट्याङ्करको ठक्करबाट खैरहनीमा मोटरसाइकलको पछाडी बस्ने एक युवतीको मृत्यु, चालक घाइते

तेल ट्याङ्करको ठक्करबाट खैरहनीमा मोटरसाइकलको पछाडी बस्ने एक युवतीको मृत्यु, चालक घाइते
चितवन । पूर्वी चितवनको खैरहनीमा तेल ट्याङ्करको ठक्करबाट मोटरसाइकलको पछाडी बस्ने एक युवतीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार शनिबार साँझ ५ः५५ बजेको समयमा खैरहनी नगरपालिका वडा नं. ८ पर्सा चोकस्थित पुर्व पश्चिम राजमार्गम पुर्वबाट पश्चिम तर्फ आउदै गरेको ना ८ ख ३०२४ को तेल ट्याङ्करले बिपरित दिशाबाट जाँदै गरेको ...

रत्ननगरमा खोप अभियान रोकिने पक्का, आइतबार मात्र ६ सय डोज आउदै, लक्षित समूह छुट्ने

रत्ननगरमा खोप अभियान रोकिने पक्का, आइतबार मात्र ६ सय डोज आउदै, लक्षित समूह छुट्ने
महेश पाण्डे चितवन । पूर्वी चितवनमा रहेको रत्ननगर नगरपालिकाले श्रावण १ गते देखि ५ गते सम्म सञ्चालन गरेको खोप अभियान कार्यक्रम रोकिने पक्का भएको छ । करिब ७ हजार जनालाई लगाउने लक्ष्य भएपनि जिल्ला जनस्वास्थ्य कार्यालयबाटनै खोप नआएका कारण खोप अभियान बिचमानै रोक्न पर्ने स्थिति आएको स्वास्थ्य शाखा प्रमुख माधव पौडेलले नेपालीको आवाज डटकमलाई जानकारी दिए । शनिवार सम्म ४४२४ भाइल कोरोन...

रत्ननगरमा श्रावण १ गते देखि ५५ वर्ष माथिकालाई भेरोसिल खोप लगाइदै, अरु कसलाई लगाइदैछ ?

रत्ननगरमा श्रावण १ गते देखि ५५ वर्ष माथिकालाई भेरोसिल खोप लगाइदै, अरु कसलाई लगाइदैछ ?
महेश पाण्डे चितवन । रत्ननगरमा श्रावण १ गते देखि ५५ वर्ष माथिका उमेर समूहलाई भेरोसिल खोप लगाइने भएको छ । नेपाल सरकारले चाइनाबाट ल्याएको भेरोसिल नामक खोप ५५ वर्ष उमेर समूह र त्यो भन्दा माथिका उमेर समूहलाई क्रमशः लाउदै जाने निर्णय गरेसँगै रत्ननगर नगरपालिकाले पनि श्रावण १ देखि ५ गते सम्म खोप लगाउने भएको हो । रत्ननगर नगरापलिकाका कार्यकारी अधिकृत शिशिर पौडेलद्धारा जारी सुचनामा न...

रत्ननगरमा रोजगारी सृजना गर्न मेयरसंग उद्यमशिलता प्रर्बद्धन कार्यक्रम सुरु

रत्ननगरमा रोजगारी सृजना गर्न मेयरसंग उद्यमशिलता प्रर्बद्धन कार्यक्रम सुरु
चितवन ३० असार । करिब दुई सय युवालाई उद्यमी बनाउने योजना सहित बुधवार देखि रत्ननगर नगरपालिकामा मेयरसंग उद्यमशिलता प्रर्बद्धन कार्यक्रम सुरु भएको छ । नगर भित्र रोजगारी सृजना गर्ने उद्देश्यकले सो नगरपालिकाले उद्यमशिलता प्रर्बद्धन कार्यक्रम अन्तर्गत विना धिता कर्जा लगानी सुरु गरेको हो । युवाहरुलाई उद्यमी बनाएर विदेश पलायन हुनबाट रोक्न उद्यमशिलता प्रर्बद्धन कार्यक्रम ल्याइएको नगरपा...

शान्ति ज्योति युवा समाजद्धारा कोरानाबाट मृत्यु भएका बावुछोराका परिवारलाई करिब ४ लाख सहयोग

शान्ति ज्योति युवा समाजद्धारा कोरानाबाट मृत्यु भएका बावुछोराका परिवारलाई करिब ४ लाख सहयोग
महेश पाण्डे चितवन । शान्ति ज्योति युवा समाजद्धारा कोरानाबाट मृत्यु भएका रत्ननगर—३ मा बस्ने बावुछोराका परिवारलाई करिब ४ लाख नगद सहयोग गरेको छ । शान्ति ज्योति युवा समाज अष्ट्रेलीयाद्धारा ७४ जना अष्ट्रेलीयामा बस्ने नेपालीबाट उठाएको ३ लाख ७२ हजार ५ सय ८५ नगद रकम आज (मंगलबार) एक कार्यक्रमको आयोजना गरि शान्ति ज्योति युवा समाज, शान्तिचोकले कोरानाबाट मृत्यु भएका बावु दुर्गा आच...

कंकाली सामुदायिक वनमा निर्माण गरिएको राष्ट्रिय झण्डा स्तम्भ हस्तान्तरण

कंकाली सामुदायिक वनमा निर्माण गरिएको राष्ट्रिय झण्डा स्तम्भ हस्तान्तरण
पुजन लामिछाने, चितवन । खैरहनी ४ मा रहेको कंकाली सामुदायिक वनको वनभोज स्थलमा निर्माण गरिएको राष्ट्रिय झण्डा स्तम्भ शनिवार हस्तान्तरण गरिएको छ । रोटरी क्लव अफ पूर्वी चितवनले निर्माण गरेको सो स्तम्ध शनिवार सामुदायिक वनलाई हस्तान्तरण गरिएको हो । शनिवार आयोजित कार्यक्रममा क्लवका अध्यक्ष राममणी न्यौपानेले वनभोज स्थललाई आर्कषक बनाउन निर्माण गरिएको सो स्तम्भ सामुदायिक वनलाई हस्तान...