निषेधाज्ञापछि भरतपुर विमानस्थलबाट गरियो हेलिकोप्टरमार्फत ११ वटा उद्धार उडान

निषेधाज्ञापछि भरतपुर विमानस्थलबाट गरियो हेलिकोप्टरमार्फत ११ वटा उद्धार उडान
चितवन । निषेधाज्ञापछि भरतपुर विमानस्थलबाट अहिले सम्म हेलिकोप्टरमार्फत ११ वटा उद्धार उडान गरिएको छ । वैशाख २४ गतेदेखि शुक्रबारसम्म ११ वडा उडान भएका हुन् । ति सबै हेलिकोप्टरमार्फत भएका हुन् । नागरिक उड्डयन कार्यालय भरतपुरका सूचना अधिकारी पुष्कलराज शर्माका अनुसार बिहीबार मात्रै तीनवटा उडान भएका छन् । यी सबै उडानमा विभिन्न जिल्लाबाट कोरोना सङ्क्रमितलाई उपचारका लागि यहाँ ल्याइएको हो...

खेल्ने क्रममा रत्ननगरमा एक बालिकाको घाँटीमा पासो लागेर मृत्यु

खेल्ने क्रममा रत्ननगरमा एक बालिकाको घाँटीमा पासो लागेर मृत्यु
महेश पाण्डे चितवन । खेल्ने क्रममा रत्ननगरमा एक बालिकाको घाँटीमा पासो लागेर मृत्यु भएको छ । पूर्वी चितवनको रत्ननगर—१६, पिठुवा दोबाटोमा बस्ने अन्दाजी ८ वर्षकी बालीका अन्य दुई जना बालबालीकासँग खेल्ने क्रममा घाँटीमा पासो लागि मृत्यु भएको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव उपरिक्षक ईन्द्र बहादुर रानाले नेपालीको आवाज डटकमलाई जानकारी दिए । डिएसपी रानाका अनुसार ३ जना सानासा...

चितवनमा जेठ १३ सम्म थपिएको लकडाउन झन कडा, पहिले खुलेका ठाँउ पनि बन्द

चितवनमा जेठ १३ सम्म थपिएको लकडाउन झन कडा, पहिले खुलेका ठाँउ पनि बन्द
चितवन । कोरोनाका संक्रमित घट्ने भन्दा बढ्ने स्थिति बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले जेठ १३ सम्म थपिएको निषेधाज्ञालाई झन कडाई गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले बैशाख १६ गते मध्यराति देखि गरिएको लकडाउनको समय सिमा शनिवार सकिने पएपनि शुक्रबारनै जेठ १३ सम्मलाई निषेधाज्ञा लम्बाईएको हो । तर यो निषेधाज्ञामा पहिला खुलेका ठाँउहरुपनि नखुल्ने भएका छन् । यदि अटेर गर...

नक्कली प्रेस कार्ड लिएर हिड्नु हुन्छ ? होसियार, परिएला लामिछाने जस्तै प्रहरीको फेला

नक्कली प्रेस कार्ड लिएर हिड्नु हुन्छ ? होसियार, परिएला लामिछाने जस्तै प्रहरीको फेला
चितवन । के तपाई प्रहरीको आँखा छल्न नक्कली प्रेस कार्ड लिएर हिड्नु हुन्छ । यदि त्यसो हो भने होसियार रहनुहोला नत्र फेरी लामिछाने जस्तै प्रहरीको फेला परिएला । चितवनमा नक्कली प्रेस कार्ड देखाएर निषेधाज्ञा उलंघन गर्ने एक जना युवक पक्राउ परेका छन् । प्रहरीले बिहिबार भरतपुर महानगरपालिका ३ पुल्चोकमा चेकजाँचको क्रममा नक्कली प्रेस कार्ड देखाउने नवलपरासीको गैडाकोट नगरपालिका ५ का २२ बर्ष...

थप कडाइ गर्ने निर्णय गर्दै जेठ १३ गतेसम्म लम्बियो चितवनकाे निषेधाज्ञा

थप कडाइ गर्ने निर्णय गर्दै जेठ १३ गतेसम्म लम्बियो चितवनकाे निषेधाज्ञा
चितवन । थप कडाइ गर्ने निर्णय गर्दै जेठ १३ गतेसम्म चितवनकाे निषेधाज्ञा लम्बिएको छ । जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जेठ १३ गतेसम्म निषेधाज्ञा गर्न डिसिसिएम चितवनले सिफारिस गरेको जानाकारी दिए । सिफारिस अनुसार जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो । भोलि वैशाख ३१ गते पहिलो चरणको निषेधाज्ञा सकिदैँ छ । अवको निषेधाज्ञा थप कडाइ हुने उनको भनाइ छ ।

गैँडाको आक्रमणबाट भरतपुरमा एक महिला घाईते

गैँडाको आक्रमणबाट भरतपुरमा एक महिला घाईते
चितवन । भरतपुरमा गैँडाको आक्रमणबाट एक महिला घाईते भएकी छिन् । आज (बिहिबार) दिउसो ०१ः१५ बजेको समयमा भरतपुर म.न.पा. १२ मा बस्ने गणेश बहादुर तामाङको श्रीमती २६ वर्षकी अष्मीता तामाङ गैडाको आक्रमणबाट घाइते भएकी हुन् । नजिकै रहेको राईनो तालमा निउरो टिप्न जाने क्रममा एक्कासी गैँडाले आक्रमण गर्दा तामाङ घाईते भएको जिल्ला पहरी कार्यालय चितवनले जनाएको छ । घाइते अवस्थामा भेटिएकी ताम...

कोरोनाको हटस्पट बन्दै रत्ननगर, बुधवारसम्म संक्रमितको संख्या २५२ पुग्यो, कुन वडामा कति ?

कोरोनाको हटस्पट बन्दै रत्ननगर, बुधवारसम्म संक्रमितको संख्या २५२ पुग्यो, कुन वडामा कति ?
महेश पाण्डे चितवन । पूर्वी चितवनमा रहेको रत्ननगर कोरोना भाइरसको हटस्पट बन्दै गएको छ । बुधवार (बैशाख २९) गते ११ जना कोरोना संक्रमित थपिएसंगै कोरोनाको यो दोस्रो लहरमा संक्रमितको संख्या रतननगरमा २५२ जना पुगेको रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव पौडेलले नेपालीको आवाज डटकमलाई दिए । बुधबार थपिएका ११ जना संक्रमितले मंगलबार कोरोना परिक्षणको लागि स्वाव दिएका थिए । बुध...

चितवनका अस्पतालमा एकै दिन १० कोरोना संक्रमितको मृत्यु, २४० जना आईसीयूमा, ४९ भेन्टिलेटरमा

चितवनका अस्पतालमा एकै दिन १० कोरोना संक्रमितको मृत्यु, २४० जना आईसीयूमा, ४९ भेन्टिलेटरमा
चितवन । कोरोना कहरको दोस्रो लहर बिच चितवनका अस्पतालहरुमा विगत २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । भरतपुर अस्पतालमा ३ जना, चितवन मेडिकल कलेजमा ५ जना, कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा १ जना र अन्य अस्पतालमा १ जनाको मृत्यु भएको जनस्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ । त्यसैगरी सो कार्यालयका अनुस...

एकैघरका बाबु–छोराको रत्ननगरमा मृत्यु, छोराको कोरोनाले, बुवाको अस्पताल जादा लडेर

एकैघरका बाबु–छोराको रत्ननगरमा मृत्यु, छोराको कोरोनाले, बुवाको अस्पताल जादा लडेर
महेश पाण्डे रत्ननगर । अहिले कोरोना कहरले बिश्वलाई नै आक्रान्त पारेको छ । नेपालमा पनि यसले सबैलाई पिरोली रहेको छ । अझ कोरोनाको दोस्रो लहरले नेपालमा हरेक दिन हजारौ मानिस संक्रमित भइरहेका छन् भने मृत्यु पनि सयौको संख्यामा भइरहेको छ । यहि कोरोना कहर बिच पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ३ शान्तिचोकका भने एकैघरका बाबु–छोराको मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नं. ३ का व...

चार दिनको फरकमा चितवनमा बाघले गर्यो अर्का एक पुरुषलाई आक्रमण

चार दिनको फरकमा चितवनमा बाघले गर्यो अर्का एक पुरुषलाई आक्रमण
चितवन । चार दिनको फरकमा चितवनमा बाघले फेरी अर्का एक पुरुषलाई आक्रमण गरि घाइते बनाएको छ । आईतबार दिउसो ०३ः४० बजेको समयमा ईच्छाकामना गा.पा. ७ सिमलटारमा बस्ने २३ वर्षका बिनोद चेपाङलाई बाघले आक्रमण गरि घाइते बनाएको हो । नजिकै रहेको जंगलमा बस्ने चेपाङलाई घांस काट्ने क्रममा एक्कासी बाघले आक्रमण गरी घाईते बनाएको थियो । घाइते चेपाङलाइ उपचारको लागी जिल्ला अस्पताल भरतपुरमा ल्याइएक...