रत्ननगर उद्योग वाणिज्य संघद्वारा ईप्रका टाँडीलाई स्वास्थ्य तथा खाद्यान्न सामाग्री हस्तान्तरण
चितवन । रत्ननगर उद्योग वाणिज्य संघद्वारा ईप्रका टाँडीलाई स्वास्थ्य सामाग्री तथा खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको छ ।
काेराेना महामारीको बिपदले ताण्डव मच्चाईरहेको बेला जनताको जन धनको सुरक्षामा अहोरात्र फ्रण्टलाईनमा खटिरहेका राष्ट्र सेवक सुरक्षाकर्मीको मनोवल उच्च पार्न साे स्वास्थ्य तथा खाद्यान्न सामाग्री हस्तान्तरण गरिएकाे संघका अध्यक्ष अनिल कृष्ण श्रेष्ठले नेपालीको आवाज...








