अष्ट्रेलियाको बसाईलाई बिटमार्दै क्यालिभर सुजको आउटलेट बन्स फुटवेयर खोले सचितले

अष्ट्रेलियाको बसाईलाई बिटमार्दै क्यालिभर सुजको आउटलेट बन्स फुटवेयर खोले सचितले
महेश पाण्डे चितवन । धेरै नेपालीको सपना हुन्छ अष्ट्रेलिया जाउँ र उतै सेटल बनौं । तर सबैको चाहाना त्यहिमात्रै हुन्छ भन्ने कुरालाई गलत साबित गरिदिएका छन् चितवन रत्ननगरका युवा सचित राज जोशीले । करिब २ वर्षको अष्ट्रेलिया बसाईलाई बिटमादै जोशीले क्यालिभर सुजको आउटलेट बन्स फुटवेयर खोलेका छन् रत्ननगरमा । पूर्वी चितवनको सौराहाचोकमा रहेको गंगाप्लाजाबाट १५० मिटर उत्तरतर्फ खोलिएको सो फ...

राष्ट्रिय जनगणना–२०७८ को अवसरमा स्थानीयस्तरीय सचेतना गोष्ठी सम्पन्न

राष्ट्रिय जनगणना–२०७८ को अवसरमा स्थानीयस्तरीय सचेतना गोष्ठी सम्पन्न
चितवन । राष्ट्रिय जनगणना कार्यालय रत्ननगरले मंगलबार रत्ननगरमा स्थानीयस्तरीय सचेतना गोष्ठी सम्पन्न गरेको छ । राष्ट्रिय जनगणना–२०७८ लाई मध्यनजर गरी वैशाख १ देखि रत्ननगर नगरपालिका भवनमा स्थानीय जनगणना कार्यालय स्थापना गरी मंगलबार सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा स्थानीय जनगणना कार्यालय प्रमुख नारायणप्रसाद रिजालले स्थानीय सरोकारवालालाई जनगणनासम्बन्धी स...

नेविसंघको ५२औं स्थापना दिवस रत्ननगरमा पनि मनाइयो

नेविसंघको ५२औं स्थापना दिवस रत्ननगरमा पनि मनाइयो
महेश पाण्डे चितवन । पूर्वी चितवनको रत्ननरमा नेविसंघको ५२औं स्थापना दिवस मनाइएको छ । रत्ननगर—१, सौराहाचोकमा नेपाल विद्यार्थी संघ क्षेत्र नं ख को आयोजनामा ५२औं स्थापना दिवस लेखिएको केक काटेर तथा दिप प्रज्वलन गरेर स्थापना दिवस मनाइएको हो । सो कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस चितवनकी जिल्ला प्रवक्ता निता ढकाल रहेकी थिइन । उनले नेविसंघ नेपाली कांग्रेसको बिद्यार्थीसँग सम्ब...

रत्ननगर जेसीजको आयोजनामा शुभकामना आदान प्रदान तथा भित्तेपात्रो बिमोचन कार्यक्रम सम्पन्न

रत्ननगर जेसीजको आयोजनामा शुभकामना आदान प्रदान तथा भित्तेपात्रो बिमोचन कार्यक्रम सम्पन्न
चितवन । रत्ननगर जेसीजले नया बर्ष २०७८ सालको शुभकामना आदान प्रदान तथा भित्तेपात्रो बिमोचन कार्यक्रम सम्पन्न गरेको छ । रत्ननगर जेसीज बर्ष २०२१ का अध्यक्ष जेसी हेमराज आचार्यको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल जेसीज बर्ष २०२१ का रास्ट्रीय अध्यक्ष सिनेटर अरुनेस्वर खनाल प्रमुख अतिथी रहनु भएको थियो । रत्ननगर जेसीजका लोम इडिटर तथा भित्तेपात्रो प्रकासन समीती संयोजक ज...

रत्ननगर जेसीजको आयोजनामा एक दिने उत्प्रेरणात्मक तालिम सम्पन्न

रत्ननगर जेसीजको आयोजनामा एक दिने उत्प्रेरणात्मक तालिम सम्पन्न
चितवन । रत्ननगर जेसीजको आयोजनामा एक दिने उत्प्रेरणात्मक तालिम सोमबार सम्पन्न भएको छ । हामी उठ्ने छौ खुशिको साथमा भन्ने बिसयमा नेपाल जेसीजले प्रदान गर्ने मास्टर टट लिग्नु भएका क्वेस्ट मोडल कलेजका प्रचार्य जगदिश चन्द्र शर्मा प्रक्षिक रहनु भएको उक्त कार्यक्रममा नेपाल जेसीज बर्ष २०२१ का रास्ट्रीय अध्यक्ष सिनेटर अरुनेस्वर खनाल प्रमुख अतिथी रहनु भएको थियो । रत्ननगर जेसीजका लोम इडि...

माडीका २ स्थानमा नबनिर्मित प्रहरी भबनको उद्धघाटन

माडीका २ स्थानमा नबनिर्मित प्रहरी भबनको उद्धघाटन
अजित अधिकारी चितवन । माडीका २ स्थानमा सोमबार नबनिर्मित प्रहरी भबनको उद्धघाटन गरिएको छ । बागमती प्रदेश सरकार अन्तरगत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको बजेटबाट प्रतिभबन १ करोड ६३ लाख ६२ हजार रुपैयाँको लागतमा भबन निर्माण गरिएको हो । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरीक्षक बसन्त कुमार लामाले माडी ९ स्थित कृष्णनगर अयोध्याधाम निर्माण स्थल नजिकै रहेक...

लुम्बिनी जनरल बीमा कम्पनी लिमिटेडको ४९ औं शाखा टाँडीमा शुभारम्भ

लुम्बिनी जनरल बीमा कम्पनी लिमिटेडको ४९ औं शाखा टाँडीमा शुभारम्भ
महेश पाण्डे चितवन । पूर्वी चितवनको टाँडीमा लुम्बिनी जनरल इन्सुरेन्स कम्पनि कम्पनिको ४९ औं शाखा शुभारम्भ गरिएको छ । सोमबार एक कार्यक्रमका बिच रत्ननगर उद्योग वाण्ज्यि संघका अध्यक्ष अनिल कृष्ण श्रेष्ठले र कम्पनिका सञ्चालक उमेश रेग्मीले साे शाखाको संयुक्तरूपमा उद्घाटन गरे । उद्घाटन पछि बोल्दै श्रेष्ठले लुम्बिनी जनरल इन्सुरेन्स कम्पनि लिमिटेडले आफ्नो ४९ औं शाखा उद्धघाटन गरेको...

चितवनमा पनि कोरोना कहर बढ्दै, सावधानी नअपनाउँदा जटिल अवस्था आउने चिकित्सकको चेतावनी

चितवनमा पनि कोरोना कहर बढ्दै, सावधानी नअपनाउँदा जटिल अवस्था आउने चिकित्सकको चेतावनी
नारायण अधिकारी चितवन । चितवन जिल्लामा पनि कोरोनाको कहर बढ्दै गएको छ । तर जिल्लामा कोभिड–१९ महामारी जिल्लामा बढ्दै जाँदा सावधानी भने देखिएको छैन । विद्यालय, ठूला सपिङ मल, पार्टी प्यालेस खुल्लै छन् भने मानिस मास्क नलगाई भीडभाडमा देखिन्छन् । सामान्य अवस्थामा हुने विभिन्न राजनीतिक दलका कार्यक्रम, धार्मिक एवं सांस्कृतिक कार्यक्रम, विवाह, व्रतबन्ध, गोष्ठी, सेमिनारलगायत ठूला कार्यक...

म कम्युनिष्ट एकताको पक्षमा छु : प्रचण्ड

म कम्युनिष्ट एकताको पक्षमा छु : प्रचण्ड
अजित अधिकारी चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एबम पुर्बप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माडीको बिकासमा धेरै काम गर्न बाँकी रहेको बताएका छन । आज माडीको बसन्तपुरमा वाई.सि.एल. नेपालले आयोजना गरेको माडी नगर भेला एवम जनसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । बिगत लामो समयदेखि माडीबासीहरुले चितवन राष्ट्रिय निकुञ्जका कारण भोग्नु परेका समस्या संगसंगै प्रताडित भएर...

१२औं चितवन जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न

१२औं चितवन जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न
महेश पाण्डे चितवन । १२औं चितवन जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता रत्ननगरमा सम्पन्न भएको छ ।, गत वर्ष कोरोना महामारिका कारण हुन नसकेको १२ औं संस्करणको प्रतियोगिता यो वर्ष भने रत्ननगरमा रहेको टिकौली चौरमा बैशाख ३ र ४ गते सम्पन्न भएको हो । सो प्रतियोगितमा एथलेटिक्स, भलिबल, कबड्डी, कराते र तेक्वान्दो गरि ५ खेलमा चितवन जिल्लाका ७ वटै स्थानिय निकायका करिब ८०० ख...