बैरिया मा.विका विद्यार्थीलाई सकारात्मक सोचको बिषयमा १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

बैरिया मा.विका विद्यार्थीलाई सकारात्मक सोचको बिषयमा १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न
महेश पाण्डे चितवन । पूर्वी चितवनको रत्ननगर–१० मा रहेको बैरिया मा.विका विद्यार्थीलाई सकारात्मक सोचको बिषयमा १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सो विद्यालयमा पशु विज्ञान संकायमा अध्ययनरत प्रथम, द्धितिय र तृतिय वर्षमा अध्ययनरत करिब १०० जना बिद्यार्थीहरुको लागि “सकारात्मक सोचको शक्ति, सामाजिक जिम्मेदारी र जपाफदेहिता” बिषयमा कार्यक्रमका मुख्य प्रशिक्षक कृषी तथा वन बिज्ञा...

बकुलहर रत्ननगर अस्पतालका सेवा थपिदै, अब घरमै बसी अनलाईनबाट टिकट काट्न सकिने

बकुलहर रत्ननगर अस्पतालका सेवा थपिदै, अब घरमै बसी अनलाईनबाट टिकट काट्न सकिने
महेश पाण्डे चितवन । सरकारी भएरपनि सेवाको हिसावले छोटो समयमा नै सवै बिरामीको रोजाईको अस्पताल बन्न सफल अस्पताल हो बकुलहर रत्ननगर अस्पताल । झट्ट नाम सुन्दा कुनै ठाउँ बिशेषको सामान्य अस्पतालको भान दिए पनि काम भने यो अस्पतालले असामान्य नै गरेको छ । असामान्य अर्थात आफ्नो क्षमता भन्दा बढि । अझ यसलाई प्रष्ट पार्दा जम्मा १५ वेडको क्षमतामा रहेको सो अस्पतालले हालका दिनमा कुनै ५० वेडको भन...

स्वास्थ्य मन्त्रालयलद्धारा चितवनसहित १४ जिल्लाका शिक्षण संस्था बन्द गर्न सिफारिस

स्वास्थ्य मन्त्रालयलद्धारा चितवनसहित १४ जिल्लाका शिक्षण संस्था बन्द गर्न सिफारिस
चितवन । स्वास्थ्य मन्त्रालयले चितवनसहित १४ जिल्लाका विद्यालय बन्द गर्न सिफारिस गरेको छ । मन्त्रालयले बिहिबार एक बिज्ञप्ति जारी गर्दै चितवनसहित काठमाडौँ, रुपन्देही, कास्की, भक्तपुर, कैलाली, मोरङ, दाङसहितका १४ जिल्लाका शिक्षण संस्था बन्द गर्न सिफारिस गरेको हो । कोरोनाा भाइरसको कहर बढेसँगै मन्त्रालयले विद्यालयमा बालबालिका नलैजान अभिभावकलाई पनि अनुरोध पनि गरेको छ । सो अपिलमा म...

चितवनमा कोरोना संक्रमितको संख्या बढ्दो, पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना संक्रमण

चितवनमा कोरोना संक्रमितको संख्या बढ्दो, पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना संक्रमण
चितवन । चितवनमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा मात्र चितवनमा थप १८ जनामा कोरोना संक्रमण देखिएको छ । यो तथ्याङ्कलाई हेर्दा चितवनमा कोरोना संक्रमण दर दुई दिनमानै दोब्बर बढेको देखिएको हो । गत चैत २७ गते कोरोना संक्रमण चार जनामा देखिएको जनस्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कमा रेकर्ड रेहेको छ । त्यसपछि चैत ३० गते संक्रमण बढेर सात जनामा पुग्यो भने चै...

माडीमा दिनप्रतिदिन दुर्घटना बढिरहदा के गर्दै छ प्रहरी र स्थानीय सरकार ?

माडीमा दिनप्रतिदिन दुर्घटना बढिरहदा के गर्दै छ प्रहरी र स्थानीय सरकार ?
अजित अधिकारी चितवन । माडीमा दिनप्रतिदिन बढिरहेको सवारी दुर्घटनाको क्रमले जनमानसमा त्रास छाएको छ । सडकमा पैदल यात्रा गर्दा होस् । या सवारी साधन चढ्दा या चलाउदा कहाँ कतिबेला के हुन्छ । भन्न नसकिने अवस्था अहिले माडीमा देखिएको छ । गत आर्थिक बर्षको तथ्यांक अनुसार, ३० वटा भन्दा बढी दुर्घटना भएको र दुर्घटनामा परि ११ जनाले ज्यान गुमाएको तथ्यांकमा उल्लेख छ । भने अन्य अङ्गभङ्ग भइ अपा...

ट्रकको ठक्करबाट रत्ननगरमा मोटरसाइकलमा सवार दुईजना घाइते, ठक्कर दिने ट्रक फरार

ट्रकको  ठक्करबाट  रत्ननगरमा मोटरसाइकलमा सवार दुईजना घाइते, ठक्कर दिने ट्रक फरार
चितवन । पूर्वी चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट दुई जना घाईते भएका छन् । तर ठक्कर दिने ट्रक भने फरार रहेकाे बताइएको छ । रत्ननगर नगरपालिका वडा नम्बर ३ स्थित तरकारी चोकमा पुर्वबाट पश्चिमतर्फ आउदै गरेको नम्बर नखुलेको ट्रकले विपरीत दिशाबाट आउदैं गरेको प्रदेश ३- ०३-००१ प २६२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा माेटरसाइकलमा सबार दुई जना घाइते भएका हुन् । दुघाइतेहरुलाई उपचारको लागि...

टेकमाइण्डस नेटवर्कको शाखा अब खोलेसिमल र पदमपुरमा पनि

टेकमाइण्डस नेटवर्कको शाखा अब खोलेसिमल र पदमपुरमा पनि
चितवन । पूर्वी चितवनको सबैभन्दा ठुलो ईन्टरनेट सञ्जाल टेकमाईन्डस् नेटवर्क प्रा.लि.ले आफ्नो सेवा विस्तारको कार्यलाई तिब्र पार्दै लगेको छ । सोहि अनुसार चौथोे शाखा खोलेसिमल र पाँचौ शाखा पदमपुरम शुभारम्भ गरेको छ । इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक कम्पनी मध्यका जिल्लाकै उत्कृष्ट टेकमाईन्डस् नेटवर्क प्रालिले आज (बुधवार) एक साथ पूर्वी चितवनको कालिका नगर पालिकाको आफ्नो खोलेसिमल र पदम...

देशभर २४ घण्टामा ५५९ जनामा कोरोना संक्रमण, १३ को मृत्यु, चितवनमा ७ थपिए

देशभर २४ घण्टामा ५५९ जनामा कोरोना संक्रमण, १३ को मृत्यु, चितवनमा ७ थपिए
चितवन । देशभर २४ घण्टामा ५५९ जनामा कोरोना संक्रमण पाइएको छ भने १३ को मृत्यु भएको छ । त्यस्तै चितवनमा मात्रै ७ जना कोरोना संक्रमित थपिएका छन् । जनस्वास्थ्य कार्यालय चितवनले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार विगत २४ घण्टामा भरतपुरमा ६ जना र रत्ननगरमा एक जनालाई कोरोना संक्रमण भएको देखिएको हो । योसँगै सोमबारसम्म चितवनमा संक्रमितको संख्या ६ हजार ९७९ पुगेको छ भने अहिलेसम्म कोरोना...

राप्तिको चिउरिटारमा ट्रयाक्टर दुर्घटना, ५ को मृत्यु, १९ जना घाइते, केहिको अवस्था गम्भिर

राप्तिको चिउरिटारमा ट्रयाक्टर दुर्घटना, ५ को मृत्यु, १९ जना घाइते, केहिको अवस्था गम्भिर
चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ११ बाट भण्डारातर्फ आउदै गरेको ट्याक्टर दुर्घटनामा परेको छ । दुर्घटनामा परि ५ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । जसमा केहिको अवस्था गम्भिर रहेको छ । राप्ति नगरपालिकाको ११ नं वडा कार्यालय भवनको ढलान गरि मजदुर बोकेर फर्कदै गरेको ट्याक्टर दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आईतब...

अबको निर्वाचनमा काँग्रेस एक ढिक्का भएर अगाडि बढ्नुको विकल्प छैनः महामन्त्री कोइराला

अबको निर्वाचनमा काँग्रेस एक ढिक्का भएर अगाडि बढ्नुको विकल्प छैनः महामन्त्री कोइराला
रत्ननगर । नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले अबको निर्वाचनमा नेपाली काँग्रेस एक ढिक्का भएर अगाडि बढ्नुको विकल्प नभएको बताएका छन । नेपाली काँग्रेस रत्ननगर नगर समितिको आयोजनामा भएको भित्तेपात्रो विमोचन कार्यक्रममा बोल्दै उनले सबै आआफ्नो स्थानबाट ईमानदार भएर लाग्ने हो भने देशमा काँग्रेस छाउने दाबी गरे । अर्को एक प्रसंगमा नेपाल कृषिप्रधान देश भएकोले नेपाली काँग्रेसले...