भाग्यमानी लक्ष्मी जसले ९ हजारको मोवाईल किन्दा १५ हजारको मोवाईल उपहार पाइन्
रामु आचार्य
रत्ननगर : सगरमाथा मोवाईलको मासिक लक्की ड्र अन्तर्गत रत्ननगर ६ निवासी लक्ष्मी रिजालले इन्फिनिक्स कम्पनीको १५ हजार रुपैया बराबरको स्मार्ट फोन जितेकी छिन । उनले सगरमाथा मोवाईल बाट केहि दिन अघि ९ हजार बराबरको मोवाईल खरिद गरेकी थिइन । सगरमाथा मोवाईलको प्रांगढ़मा आज आयोजित खुल्ला लक्की ड्र मा भाग्यसाली बिजेता भएकी उनलाई पूर्वी चितवन पत्रकार संघका अध्यक्ष होमनाथ सापकोटाल...









