भ्यालेन्टाइन डेमा ‘लभ डायरिज’ रिलिज हुने, सिक्वेल बनाउन पर्यटन व्यवसायीको आग्रह

भ्यालेन्टाइन डेमा ‘लभ डायरिज’ रिलिज हुने, सिक्वेल बनाउन पर्यटन व्यवसायीको आग्रह
काठमाडौँ- पर्यटन व्यवसायी विनोद सापकोटाद्धारा निर्मित चलचित्र ‘लभ डायरिज’ ले पर्यटन क्षेत्रको साख वृद्धि गरेको पर्यटन व्यवसायीहरुले बताएका छन् । राजधानीको गोकर्ण रिसोर्टमा आयोजित आइतबार चलचित्रको प्रदर्शन मिति सार्वजनिक कार्यक्रममा पर्यटन व्यवसायीहरुले सो चलचित्रले पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने विचार व्यक्त गरेका हुन् । सुशील श्रेष्ठ, रुविना थापा र विश्वजित रिमाल अभिनीत सो ...

झमक घिमिरेको ‘जीवन काँडा कि फूल’ शुक्रबारदेखि प्रदर्शन

झमक घिमिरेको ‘जीवन काँडा कि फूल’ शुक्रबारदेखि प्रदर्शन
काठमाडौँ । साहित्यकार झमककुमारी घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्र यही कात्तिक २२ गतेदेखि देशभर प्रदर्शन हुँदैछ । उक्त कृतिमा आधारित रही चलचित्रमा निर्देशक विनोद विष्टले घिमिरेको जन्मदेखि मदन पुरस्कार प्राप्त गरेको समयसम्मलाई समेटेकी छन् । विष्ट ब्रदर फिल्म प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्रमा मुक्ति उपाध्याय बरालको पटकथा÷संवाद तथा घिमिरे र प्रकाश सिव...

चलचित्र “मिस्टर नेपाली”को प्रमोशनको लागि निर्माण टिम चितवनमा, कमेडी धारमा बनेको तर्क

चलचित्र “मिस्टर नेपाली”को प्रमोशनको लागि निर्माण टिम चितवनमा, कमेडी धारमा बनेको तर्क
महेश पाण्डे चितवन । कार्तिक २९ गतेबाट देशैभरि प्रदर्शनमा आउने चलचित्र “मिस्टर नेपाली”को प्रमोशनको लागि निर्माण टिम चितवन आईपुगेको छ । फिल्म प्रमोशनको लागि चितवन आईपुगेको टिमले शनिवार पूर्वी चितवनको पर्सा बजारमा रहेको म्याङ्गो जनज्योति हलमा पत्रकारहरुसंग भेटघाट गरि फिल्मको बारेमा जानकारी दिएको हो । फिल्म प्रमोशनको लागि आएको टिममा चलचित्रका प्रोडक्सन डिजाईनर गणेश सापकोटा, हास्य ...

भुवन केसीकाे दाेहाेराे भुमिका रहेकाे चलचित्र “मिस्टर नेपाली” कार्तिक २९ देखि हलहरुमा लाग्दै

भुवन केसीकाे दाेहाेराे भुमिका रहेकाे चलचित्र “मिस्टर नेपाली” कार्तिक २९ देखि हलहरुमा लाग्दै
अभिनेता भुवन केसी दोहोरो भूमिका रहेको “मिस्टर नेपाली” कात्तिक २९ गतेबाट देशभरका सिनेमा हलहरुमा आउने भएको छ । लोक फ्लेवरको गीत “नाचौँ न छम्म छम्म” र परदेशीको पीडा मिसिएको मार्मीक 'हे मेरा परदेशी दाजु भाई' बोलको गीत र हालै सार्वजनिक भएको ट्रेलरमा राष्ट्रियता, प्रेम र पारिवारिक कथाका कारण चलचित्रले यति बेला सिने क्षेत्रमा ब्यापक चर्चा पनि कमाएको छ । विदेशमा बस्ने नेपालीको देशप्रति...

चलचित्र “पोई पर्यो काले” हेर्ने दर्शकको संख्या बढ्दो, हल पुगेका नायक आकाश श्रेष्ठ घेरिए दर्शककले (फोटो फिचर सहित)

चलचित्र “पोई पर्यो काले” हेर्ने दर्शकको संख्या बढ्दो, हल पुगेका नायक आकाश श्रेष्ठ घेरिए दर्शककले (फोटो फिचर सहित)
महेश पाण्डे चितवन । चलचित्र “पोई पर्यो काले” हेर्ने दर्शकको संख्या बढ्दो क्रममा देखिएको छ । तिहारलाई लक्षित गरि प्रदर्शनमा आएको यस चलचित्र हेर्ने दर्शकको संख्या अन्य चलचित्र भन्दा चितवनमा बढिनै देखिएको हो । मंगलबार भाईटिकाको दिनमा पनि हलहरुमा दर्शकको उपस्थिती अन्य चलचित्र भन्दा बढिनै रहेको ईन्द्रदेब चलचित्र मन्दिरका म्यानेजर हरि रेग्मीले नेपालीको आवाज डटकमलाई जानकारी दिए । हाम...

प्रधानमन्त्रीलाई उनकैै कार्यकर्ताकाे खुल्ला पत्र

प्रधानमन्त्रीलाई उनकैै कार्यकर्ताकाे खुल्ला पत्र
सम्माननीय प्रधानमन्त्री केपी अाेली अभिवादन ! तपाईकाे बाेलीमा रहेकाे दम, तपाईले र प्रचण्डले जनताकाअघि गरेकाे प्रतिबद्धताका कारण गत निर्वाचनमा वाम गठबन्धनले याे अाकारकाे जीत सम्मानका साथ प्राप्त गरेकाे हाे । तपाईकाे नेतृत्वमा सरकार बन्याे, एमाले र माअाेवादी पार्टी एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) बन्याे । अाम कार्यकर्ता र जनतामा एक किसिमकाे उल्लास देखियाे । अब केह...

बाल मनोबिज्ञानलाई समेट्दै चलचित्र ‘ब्ल्याक बोर्ड’को घोषणा, इकुको निर्देशन रहने

बाल मनोबिज्ञानलाई समेट्दै चलचित्र ‘ब्ल्याक बोर्ड’को घोषणा, इकुको निर्देशन रहने
महेश पाण्डे चितवन । बाल मनोबिज्ञानलाई समेट्दै चितवनबाट चलचित्र ब्ल्याक बोर्डको घोषणा गरिएको छ । जसमा हास्य कलाकार सुलेमान शंखर ईकुको निर्देशन रहनेछ । भरतपुरको धावन रिक्रयशन सेन्टरमा चलचित्र युनिटले शुक्रबार पत्रकार सम्मेलन गर्दै चलचित्रको घोषणा गरेको हो । पहिलो पटक निर्देशकीय भुमिका देखिएका हास्य कलाकार सुलेमान शंकर (इकु)ले चलचित्र बाल मनोविज्ञानमा आधारित रहेर निर्माण गर्न लाग...

लिफ्टले थिचेर मजदूरको मृत्यु

लिफ्टले थिचेर मजदूरको मृत्यु
दमक । लिफ्टले थिचेर झापाको दमकमा आज बिहान एक मजदूरको मृत्यु भएको छ । दमक–६ स्थित डिम्याक्स कम्प्लेक्सको निर्माणाधीन भवनको लिफ्टले थिचेर पाँचथर जिल्ला साविक शिवा– ८ घर भई हाल दमक– ८ मा बस्दै आएका ३० वर्षीय सन्तोष मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । लिफ्टमर्मत गर्ने क्रममा लिफ्ट अकस्मात चलेपछि ग्रिलको काम गरिरहेका मगरलाई लिफ्टले थिचेको थियो । बिहान...

अमेरिकामा चौथो ग्लोबल नेपाली फिल्म अवार्ड हुदै, “नेपाली सिनेमा, भिलेज टु ग्लोबल” कार्यक्रमको नारा

अमेरिकामा चौथो ग्लोबल नेपाली फिल्म अवार्ड हुदै, “नेपाली सिनेमा, भिलेज टु ग्लोबल” कार्यक्रमको नारा
महेश पाण्डे काठमाण्डौ । अमेरिकामा यस वर्ष पनि चौथो ग्लोबल नेपाली फिल्म अवार्ड हुने भएको छ । आईतबार काठमाण्डौमा पत्रकार सम्मेलन गरि आयोजकले जानकारी दिएको हो । कार्यक्रम अमेरिकाको सान फ्रान्सिस्को बे एरियामा यहि नोवेम्भर ३० देखि डिसेम्बर १ सम्म सांझ ६ बजे देखि बकर्लिको यु सी थिएटरमा हुनेछ । जुन थिएटरमा नेपाली कार्यक्रम हुन लागेको पहिलो पटक हो जहा अमेरिकाका ख्याती प्राप्त कलाका...

कालिका मिडियाको १५औँ म्युजिक अवार्ड सम्पन्न: ‘छक्का पञ्जा-३’ को ‘पहिलो नम्बरमा’ काे ह्याट्रिक

कालिका मिडियाको १५औँ म्युजिक अवार्ड सम्पन्न: ‘छक्का पञ्जा-३’ को ‘पहिलो नम्बरमा’ काे ह्याट्रिक
कालिका मिडियाको गौरवमय १७औँ बार्षिक उत्सवका कार्यक्रमहरु सम्पन्न भएका छन् । मोफसलकै सबैभन्दा ठुलो अवार्ड कार्यक्रम हो कालिका मिडिया ग्रुपको कालिका म्युजिक अवार्ड जुन उसले हरेक वर्ष आफ्नो वार्षीक उत्सबमा गर्ने गरेको छ । विहिबार नारायणगढको नारायणीकला मन्दिरमा १५औँ यामाहा कालिका म्यूजिक अवार्ड प्रदान गरेसंगै बार्षिक उत्सवका कार्यक्रमहरु सम्पन्न भएका हुन् । कालिका मिडियाले असोज १ ग...