पत्रकार महासंघको छ दिनमा तीन भ्रमण, सात कार्यक्रम
चितवनः नेपाल पत्रकार महासंघ चितवन शाखाले ६ दिनको अवधिमा तीन वटा भ्रमणसँगै सात वटा कार्यक्रम सम्पन्न गरेको छ । महासंघका सदस्यका लागि काठमाण्डौं, पोखरा र गोरखा भ्रमणसँगसँगै कार्यक्रम गरिएको हो ।
महासंघले फागुन १८ र १९ गते काठमाण्डौं र धुलिखेलमा युवा पत्रकारहरुका लागि भ्रमणसँगै अन्तक्र्रिया कार्यक्रम गरेको हो । फागुन १९ र २० गते महिला पत्रकारका लागि पोखरा र कास्कीको धम्पुसमा ...









