मगर र गुरुङ संस्कृति जोड्दै अल्ट्रा म्याराथन
तनहुँ- तनहुँको व्यास नगरपालिका–५ मानहुँ र व्यास नगरपालिका–८ पुलिमराङको दुई जातिको संस्कृति जोड्न व्यास अल्ट्रा म्याराथन सफल हुने विश्वास गरिएको छ ।
मगर जातिको बाक्लो बसोबास रहेको मानहुँ र गुरुङ जातिको बसोबास रहेको पुलिमराङलाई खेलकूदको माध्यमबाट जोड्ने उद्देश्यसहित व्यास नगरपालिकाले तीन वर्षदेखि अल्ट्रा म्याराथनको आयोजना गर्दै आएको छ ।
पहिलो वर्ष वैशाख १ गतेको दिन अल्ट्रा म्य...









