स्थानीयको साथ र सहयोगबाट समाज सुधार : डिएसपी कार्की
चितवन- अपराध अनुसन्धान महाशाखा टेकु काठमाडौँबाट सरुवा भई हालै इलाका प्रहरी कार्यालय रत्ननगर, टाँडी आएका प्रहरी नायब उपरीक्षक (डिएसपी) रविन कार्कीले स्थानीयको साथ र सहयोगले समाज सुधार गर्न सकिने बताएका छन् ।
डिएसपी कार्कीले यस क्षेत्रको शान्तिसुरक्षा, अमनचयन र भयरहित समाज बनाउन स्थानीयको साथ र सहयोगको अपेक्षा गरेको बताए ।
नेपाल प्रहरीले ‘समुदाय– प्रहरी साझेदारी’ अवधारणालाई...









