मंसिरमा प्रथम खैरहनी महोत्सव हुने

रत्ननगर । https://youtu.be/FyuXh0xvzF4 पूर्वी चितवनको खैरहनीमा प्रथम खैरहनी महोत्सव हुने भएको छ । खैरहनी उद्योग बाणिज्य संघ र खैरहनी नगरपालिकाको सयुक्त आयोजना मंसिर १६ गते देखि २४ गते सम्म महोत्सव गर्न लागिएको सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । चितवनको कृषि,पर्यटन,व्यापार उद्योग र संस्कृतिको प्रर्बधनको लागि महोत्सवको आयोजना गरिएको संघका अध्यक्ष तथा महोत्सव मु...

जमरा र निधारमा टिका किशोर र भरतको दर्शक श्रोतालाई दशैको कोसेली

रामु आचार्य चितवन दशैँ र तिहारलाई लक्षित गरेर दर्शक श्रोताका लागि गायक द्वय किशोर तिवारी र भरत खातीले "जमरा र त्यो रातो टिका" गित बजारमा ल्याएका छन् ! पवन वाङ्ग लामाको एरेन्ज, किशोर तिवारीको संगीत , मंजु काफ्लेको शब्दमा रहेको गीतमा किशोर तिवारी र भरत खातीको आवाज रहेको छ !       दशैँ र तिहारको भाव बोकेको यो गीत गत बर्ष नै तयार भएको भए पनि काममा ढिलाई भएको कारण यो बर्षको दशैँ ...

बजारमा ल्याए संचारकर्मी रामु आचार्यले राष्ट्रप्रेमले ओतप्रोत गीत (भिडियो)

भाद्र १ शुक्रबार २०७५ रत्ननगर, चितवन विपिन शर्मा आचार्य   राष्ट्रप्रेमले ओतप्रोत भएको गित "म मेरो देशलाई छातीमा सजाउँछु" को अडियो आज शुक्रबार सार्बजनिक भएको छ । नेपालि क्यानाडियन ट्रकर्स एसोसिएसन क्यानाडाको अध्यक्ष समेत रहनुभएको एन बि टन्डनको निर्माणमा गित बजारमा आएको हो । गीतमा रामु आचार्यको शब्द , पदम थापा मगर र रामु आचार्यको संयुक्त संगीत साथै पदम थापा मगर र अनि...

प्रमुख प्रतिपक्ष दल कांग्रेससहित सात राजनैतिक दलद्धारा संघर्षका कार्यक्रम सार्वजनिक (भिडियो)

प्रमुख प्रतिपक्ष दल कांग्रेससहित सात राजनैतिक दलद्धारा संघर्षका कार्यक्रम सार्वजनिक (भिडियो)
सुजिता हमाल साउन २२ गते प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस नगर समितीसहित सात राजनैतिक दलले आज संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन । रत्ननगर नगरपालिकाभित्र भएका कमी कमजोरी र सुधारको माग गदै सातदिनभित्र सम्वोधन गर्न नगरपालिकालाई बुझाएको ज्ञापनपत्रप्रति नगरपालिकाले बेवास्था र उपेक्षा गरेकोभन्दै सात राजनैतिक दलले संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन । https://www.yout...

कर बृद्धि फिर्ता लिन माग गदै प्रतिपक्ष दलद्धारा नगरपालिकामा ज्ञापनपत्र (भिडियो)

कर बृद्धि फिर्ता लिन माग गदै प्रतिपक्ष दलद्धारा नगरपालिकामा ज्ञापनपत्र (भिडियो)
बिपिन शर्मा आचार्य १४ श्रावण,रत्ननगर चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क रत्ननगर नगरपालिकामा कृयाशिल प्रतिपक्षी दलहरुले अहिले रत्ननगरले बढाएको कर अस्वाभाबिक रहेको भनी बिरोध स्वरुप नगरपालिका समक्ष ज्ञापन पत्र बुझाएका छन । "बिकासका लागि कर लिइनुपर्छ, हामी त्यस्को पक्षमा छौ तर यो बढोत्तरी अस्वभाविक भयो, जनता यो निर्णयबाट प्रताडित छन" ज्ञापन पत्र बुझाउदै नेपाली कांग्रेस रत्...

चलचित्र ‘बोबी’ युनिट प्रोमोशनको क्रममा चितवनमा (भिडियो सहित)

चलचित्र ‘बोबी’ युनिट प्रोमोशनको क्रममा चितवनमा (भिडियो सहित)
दुई दशकअघि कास्कीको हेमजाको एउटा युवक र पोखराकी युवतीबीच चिनजान हुन्छ । चिनजान अन्तत: कसरी प्रेममा बदलिन्छ  ? दुवैका परिवार सम्बन्धका विपक्षमा भएपछि कस्तो किसिमको अन्तर्द्वन्द पैदा हुन्छ ?  अन्तत: दुवैको संघर्षपछि उनीहरूको प्रेम कसरी सम्योगान्तमा परीणत हुन्छ ? बबीको कथा यही पारीधी भित्र जेलिएको छ । यो कथा फिल्मकै हो, तर साँचो ! फिल्ममा खेल्ने मुख्य पात्र पनि वास्तविक नै ...

पहिलो गितबाटनै चर्चामा लोक दोहोरी गायीका लक्ष्मी दाहाल

पहिलो गितबाटनै चर्चामा लोक दोहोरी गायीका लक्ष्मी दाहाल
महेश पाण्डे ११ पौष, चितवन नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क धौलागिरी, बाग्लुड्ड र पर्वत मायाले हांसेर खाउ पानी छैन नी लस्सी र सर्वत यस्तै चलन चल्तीका सब्द समावेस गरेर बनाईएको गितलाई गायर अहिले नव गायीका लक्ष्मी दाहाल चर्चामा छिन । मिलन लामाको लय, शब्द तथा स्वरमा स्वर मिलाएकी गायीका दाहालको पहिलो गितनै रक्षा म्युजिकको युट्युवमा अहिले सम्म ५ लाख ४० हजार पटक भन्दा बढि पटक हेरिए...

दशैंमा के खाने त ? हाल चितवनमा देखीएको डेङ्गु तथा स्क्रोप्स टाईपस कस्तो रोग हो ? (भिडियो सहित ।)

दशैंमा के खाने त ? हाल चितवनमा देखीएको डेङ्गु तथा स्क्रोप्स टाईपस कस्तो रोग हो ? (भिडियो सहित ।)
नेपालीहरुको महान चाड सबैको घरमा भित्रि सकेको छ । यो चाडमा धेरैले धेरै परिकार खाई रहेका हुन्छन् यस बिषय र हाल चितवनमा देखीएको डेङ्गु तथा स्क्रोप्स टाईपसको बिषयमा हामीले जनरल फिजिसीयन डाक्टर नारायण अधिकारीसंग कुरा गरेका छौ हेरौ उक्त कुराकानी ।

भाद्र १७ गते देखी देशैभर ब्रासलेट पाईने (भिडीयो तथा फोटो फिचर सहित)

महेश पाण्डे, १४ भाद्र, चितवन नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क निर्मल शर्मा (गैंडा) को निर्देशन तथा केशव भट्टराईको निर्माणमा पुर्ण रुपमा पारीवारीक धारमा बनेको चलचीत्र ब्रासलेट भाद्र १७ गते शुक्रबार देखी देशभरका ५५ भन्दा बढि हलमा प्रर्दशन हुने आईतवार दोस्रो पटक पत्रकार सम्मेलन गरि निर्माण युनिटले जानकारी दिएको छ । कार्यक्रममा निर्देशक निर्मल शर्मा (गैंडा), निर्माता केशव भट्टर...