छ्क्का पन्जा ४’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

छ्क्का पन्जा ४’को ट्रेलर सार्वजनिक (भिडियो सहित)
आउदो फाल्गुन १९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र 'छ्क्का पन्जा ४'को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा दिपक राज गिरीलाई राजनीति गर्ने कुशल खेलाडीको रुपमा देखाएको छ भने केदार घिमिरे (माग्ने बुढा) शिक्षकको भूमिकामा देखिएका छन् । उता बुद्धि तामाङ (हैट)लाई एउटा बेरोजगारी युवाको रुपमा ट्रेलरमा देख्न सकिन्छ । सुन्दरी र कुशल अभिनय गर्न सिपालु अभिनेत्री बेनिशा हमा...

चितवनको गरुकुल कलेज २५ औं वर्षमा, रजत महोत्सब विविध कार्यक्रम गरि मनाइदै

चितवनको गरुकुल कलेज २५ औं वर्षमा, रजत महोत्सब विविध कार्यक्रम गरि मनाइदै
चितवन । चितवनको पहिलो +२ कलेजको रुपमा स्थापित गुरुकुल कलेज आफ्नो स्थापनाको २५ औंं वर्षमा प्रवेष गरेको छ । सो अवसरमा कलेजले रजत महोत्सव विविध कार्यक्रमहरु गरेर मनाईरहेको छ । जस अन्तर्गत विद्यालयले विविध आन्तरिक खेलकुद तथा अतिरिक्त क्रियाकलापहरु पनि गरि रहेको छ । रजत महोत्सबको अवसर पारेर कलेजको मूख्य आकर्षणको रुपमा फुट्सल, भलिवल, चेस, गुरुकुल म्याराथुन, फुड फेस्टिवल, गुरुकुल म...

रत्ननगर महोत्सव–२०७८ को सम्पूर्ण तयारी पुरा, फागुन १५ देखि २३ गते सम्म सञ्चालन हुने

रत्ननगर महोत्सव–२०७८ को सम्पूर्ण तयारी पुरा, फागुन १५ देखि २३ गते सम्म सञ्चालन हुने
महेश पाण्डे चितवन । गत पौष २७ गते देखि रत्ननगरको टिकौली चौरमा हुने भनिए पनि कोरोना महामारीको संक्रमण बढेसँगै स्थगित भएको रत्ननगर महोत्सव २०७८ पुनः सुरु हुने भएको छ । भोलि (आइतबार) अर्थात फागुन १५ देखि २३ गते सम्म हुने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजक रत्ननगर उद्योग वाणीज्य संघले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । ११औं संस्करणको महोत्सवको जानकारी दिन आज (शनिवार) ...

पुष्प प्रधानले गित ल्याए ‘आज म नै एक्लो भए’

पुष्प प्रधानले गित ल्याए ‘आज म नै एक्लो भए’
चितवन वर्षौसम्म नछुटिने वाचा गरेका प्रेमी र प्रेमिकाको सपना हुन्छ । क्षणिक सपनाले क्षणभरमै पानीको फोका जस्तै फुट्छ । टुटेको प्रेमको पिडालाइृ कलाकार पुष्पलाल प्रधानले गित बनाएका छन् । पानीको फोका जस्तै सपना फुटेपछि हुने पिडालाइृ शब्द मार्फत पोखेका छन् । नारायणगण्का कलाकार प्रधानले अधिकांशको जीवनको भोगाईलाई गित बनाएका हुन् । प्रेमिकाको स्वार्थीपनले विछोडिएको प्रेमलाई प्र...

रत्ननगरमा जन प्रतिनिधिबाटनै बन्धक बनाउने काम भएकाे भन्दै तीन पार्टीद्वारा कार्वाहीकाे माग

रत्ननगरमा जन प्रतिनिधिबाटनै बन्धक बनाउने काम भएकाे भन्दै तीन पार्टीद्वारा कार्वाहीकाे माग
चितवन । रत्ननगरमा जन प्रतिनिधिबाट नै बन्धक बनाइएको भन्दै तीन पार्टीद्वारा कार्वाहीकाे माग गरेका छन् । रत्ननगर-१५ मा रहेका नेपाली कांग्रेसका वडा सभापति शिव प्र तिवारी, नेकपा (माओवादी केन्द्र) का वडा अध्यक्ष श्री दिल वहादुर बुढाथोकी र ने.क.पा एकिकृत समाजवादी का वडा अध्यक्ष श्री मदन भुजेलले संयुक्त रुपमा बिज्ञप्ति जारी गर्दै रत्ननगर १५ का दुई जन प्रतिनिधि लिला देवी पोखरेल र र...

नेपाली वेब सिरिज ‘कलेज लाईफ’ युट्युब मार्फत सार्बजनिक (भिडीयो)

नेपाली वेब सिरिज ‘कलेज लाईफ’ युट्युब मार्फत सार्बजनिक (भिडीयो)
कलेज जीवनमा आउने उतार चढावको कथामा नेपाली वेब सिरिज 'कलेज लाईफ' को पहिलो भाग सार्वजनिक भएको छ । फिल्मी पाटी मिडियाको प्रस्तुती तथा संचारकर्मीसागर ढुंगाना र मुस्कान काप्रिको निर्माण रहेको प्रस्तुत सिरिजमा उच्च शिक्षा हासिल गर्न आउने विद्यार्थीको उतार चढाबलाई देखाउन खोजिएको छ । सिरिजमा कुशल भट्टराई, अबिरल श्रेष्ठ, राज क्षेत्री ,बन्दना तिवारी,अन्जना ढुंगाना,दिपक अधिक...

“म त ढुब्दै ढुब्दै” बोलको गित युट्युबको ट्रेन्डिङमा (भिडियो सहित)

“म त ढुब्दै ढुब्दै” बोलको गित युट्युबको ट्रेन्डिङमा (भिडियो सहित)
महेश पाण्डे काठमाण्डौ । “म त ढुब्दै ढुब्दै” बोलको गित युट्युबमा राखेको केहि समयमानै ट्रेन्डिङमा आएको छ । नबिन के शर्मा र सुजन तमाङको लगानिमा बनेको सो गित असोज १ गते द डिभाइन म्युजिकको युट्युबमा राखेको केहि समयमानै युट्युबको ट्रेन्डिङमा आउन सफल भएको हो । अहिलेका बेस्त एंव चलन चल्तिका संगितकार अर्जुन पोख्रेलको रचना एंव संगित रहेको सो गितमा किरन गज्मेर र ममता गुरुङको आवाज रह...

ब्याडमिन्टन प्रतियोगिताको उपाधि शुरेस र श्यामको जोडीलाई, उत्कृष्ट खेलाडी बने प्रमोद

ब्याडमिन्टन प्रतियोगिताको उपाधि शुरेस र श्यामको जोडीलाई, उत्कृष्ट खेलाडी बने प्रमोद
महेश पाण्डे चितवन । रत्ननगर ब्याडमिन्टन क्लबको आयोजनामा शुक्रबार सम्पन्न भएको रत्ननगर ब्याडमिन्टन प्रतियोगिताको उपाधि शुरेस र श्यामको जोडीले उचालेको छ । गत सोमबारबाट ११ टिमका २२ जना खेलाडिको सहभागितामा भएको रत्ननगर ब्याडमिन्टन प्रतियोगिताको तेस्रो संकरणको उपाधि शुरेस जंग पाण्डे र श्याम शर्माको जोडीले उचालेको हो । लगातार सबै खेल जितेको सो जोडीले शुक्रबार भएको फाइनल खेलम...

पूर्वी चितवनका पत्रकारका लागि भनेर गरियो लाई प्रेस ज्याकेट हस्तान्तरण

पूर्वी चितवनका पत्रकारका लागि भनेर गरियो लाई प्रेस ज्याकेट हस्तान्तरण
चितवन । पूर्वी चितवनमा रहेर पत्रकारिता गरिरहेका पत्रकारहरुको लागि भनेर प्रेस ज्याकेट हस्तान्तरण गरिएको छ । ग्लोबल गोरखा समाज, सामुदायिक सेवा प्रतिष्ठान नेपाल र महिला सशक्तिकरण तथा परिवर्तनशिल संस्था नेपालले संयुक्त रुपमा पत्रकारहरुका लागी ३७ हजार ५०० रुपैयाँ बराबरको प्रेस ज्याकेट पूर्वी चितवन पत्रका मञ्चलाई हस्तान्तरण गरेको हो । प्रेस ज्याकेट हस्तान्तरण कार्यक्रममा बोल्दै ...

‘कमेडी च्याम्पियन’ अझ रोचक बन्दै, विक्कीलाइ जिताउन सिक्किमका मुख्य मन्त्रीको ५ लाख सहयोग

‘कमेडी च्याम्पियन’ अझ रोचक बन्दै, विक्कीलाइ जिताउन सिक्किमका मुख्य मन्त्रीको ५ लाख सहयोग
काठमाण्डौं । नेपालकै पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को दोश्रो सिजन अझ रोचक बन्दै गएको छ । कान्तिपुर टीभीबाट हरेक शुक्रबार र शनिबार प्रशारण हुँदै आएको सो कार्यक्रम टप ७ सम्म पुगेको छ । त्यसमा अझ रोचक त दार्जलिङंबाट आएर सो कार्यक्रममा भाग लिएर सबैको मन जितेका विक्कि अग्रवालको प्रस्तुती पनि रहेको छ । अहिले सम्म प्रशारण भएको भागलाई हेर्ने हो भने विक्कि अग्रवाल र भरतमणी प...