रवि लामिछानेसहित तीनै जनाविरुद्ध आत्महत्या दुरुत्साहन बमोजिम सजाय मागगर्दै अभियोग पत्र दायर हुँदै
८ भाद्र, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
गत शाउन २० गते चितवनको एक होटलमा पत्रकार शालिकराम पुडासैनीले झुण्डीएर आत्महत्या गरेपछि उनले मृत्युपुर्व रेकर्ड गरिएको भनिएको भिडीयोका कारण चर्चीत सञ्चारकर्मी रबि लामिछाने, युवराज कंडेल, अस्मिता कार्की अहिले प्रहरी हिरासतमा रहेका छन् । आज (आईतबार) प्रहरीले अनुसन्धान पुरा गरि पत्रकार शालिकराम पुडासैनी आत्महत्याको विषयमा सरकारी व...









