प्रधानमन्त्रीलाई उनकैै कार्यकर्ताकाे खुल्ला पत्र

प्रधानमन्त्रीलाई उनकैै कार्यकर्ताकाे खुल्ला पत्र
सम्माननीय प्रधानमन्त्री केपी अाेली अभिवादन ! तपाईकाे बाेलीमा रहेकाे दम, तपाईले र प्रचण्डले जनताकाअघि गरेकाे प्रतिबद्धताका कारण गत निर्वाचनमा वाम गठबन्धनले याे अाकारकाे जीत सम्मानका साथ प्राप्त गरेकाे हाे । तपाईकाे नेतृत्वमा सरकार बन्याे, एमाले र माअाेवादी पार्टी एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) बन्याे । अाम कार्यकर्ता र जनतामा एक किसिमकाे उल्लास देखियाे । अब केह...

चिकित्सा शिक्षा आयोगले तोक्यो शुल्क, बढी शुल्क लिनेलाई कारबाही गर्ने निर्णय

चिकित्सा शिक्षा आयोगले तोक्यो शुल्क, बढी शुल्क लिनेलाई कारबाही गर्ने निर्णय
काठमाडौँ । चिकित्सा शिक्षामा बढेको आर्थिक अराजकता रोक्नका लागि सरकारले ‘बोल्ड’ निर्णय गरेको छ । चिकित्सा शिक्षा आयोगले आज ‘एमबीबीएस’ र ‘बीडीएस’को शुल्क तोकेको छ । तोकिएको शुल्कभन्दा बढी शुल्क लिनेलाई कानूनबमोजिम कारबाही गर्ने आयोगले निर्णय गरेको छ । आयोगले काठमाडौँ उपत्यकाभित्र एमबीबीएसका लागि रु ४० लाख २३ हजार २५० र उपत्यका बाहिर रु ४४ लाख ३६ हजार २५ शुल्क तोकेको छ । यस्तै...

शिशिर र अर्चनाले आखिर अस्ट्रेलियामा के गरे भुल ? (भिडीयो सहित)

शिशिर र अर्चनाले आखिर अस्ट्रेलियामा के गरे भुल ? (भिडीयो सहित)
अस्ट्रेलिया र नेपालमा खिचिएको एउटा रोमान्टिक म्युजिक भिडीयो सार्वजनिक भएको छ । ‘यो मेरो भुल’ बोलको म्युजिक भिडीयोमा शिसीर जय खरेल र अर्चना क्षेत्री फिचर्ड छन् । उनीहरु भिडियोमा रोमान्टिक मुडमा देखिएका छन् । सार्वजनिक गीतमा स्वर शब्द तथा संगीत भने बिनोद ढकालको सुन्न सकिन्छ । नेपाली गित संगीत साथै नेपाली कला क्षेत्रलाई माया गर्ने शिशिरले नेपाल सगै बिदेशी भुमिमा रहेरपनि कला क्षेत्...

सपना भिलेजले बाड्यो खुशी, अस्पतालले १० % गरिबलाई निशुल्क उपचार गर्नुपर्नेमा गरेननः सासंद पोख्रेल (भिडीयो सहित)

सपना भिलेजले बाड्यो खुशी, अस्पतालले १० % गरिबलाई निशुल्क उपचार गर्नुपर्नेमा गरेननः सासंद पोख्रेल (भिडीयो सहित)
महेश पाण्डे १२ असोज, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क सपना भिलेज सोसियल ईम्प्याक्ट, रत्ननगरले चितवनको सिद्धीमा रहेका बासिन्दाहरुलाई खुशि बाडेको छ । शनिवार साबिक सिद्धी गाबिसका वडा नं. १० र ११ मा पर्ने र हाल कालिका नगरपालिका वडा नं. ९ र १० मा पर्ने बासिन्दाहलाई एक कार्यक्रमका बिच पेरुमा नमुनाको रुपमा रहेको प्रतियोगितात्मक मोडलमा समुदायमानै बिभीन्न बिधामा प्रतियोगिता...

क्वेष्ट कलेज रत्ननगरमा अध्ययनरत कक्षा १२ ले गरे कक्षा ११ लाई स्वागत (फोटा फिचर सहित)

क्वेष्ट कलेज रत्ननगरमा अध्ययनरत कक्षा १२ ले गरे कक्षा ११ लाई स्वागत (फोटा फिचर सहित)
रत्ननगर । चितवनको रत्ननगरमा सञ्चालित क्वेष्ट मोडेल कलेजमा अध्ययनरत कक्षा १२ का बिद्यार्थीहरुले कक्षा ११ लाई स्वागत गरेका छन् । शुक्रबार भएको उक्त कार्यक्रमका प्रमुख अतिथि रत्ननगर वडा नं. १० का वडा अध्यक्ष केशव आचार्यले सबैभन्दा धेरै बिद्यालय भएको वडा रत्ननगर १० भएको बताउदै हालका दिनमा बिशेषगरि कक्षा ११ र १२ मा पढ्ने युवाहरुको समय कुलतमा फस्ने समय भएकोले बेलैमा यो कुरा बुझ...

चितवनमा पहिलो पटक फोर्ब्स कलेजले सुरु गर्यो स्मार्ट स्टडी सिस्टम

चितवनमा पहिलो पटक फोर्ब्स कलेजले सुरु गर्यो स्मार्ट स्टडी सिस्टम
९ असोज, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क चितवनको नारायणगढमा रहेको फोर्ब्स कलेजले विद्यार्थीलाई स्मार्ट स्टडी सिस्टमबाट पढाउन सुरु गरेको छ ।चितवनमा नै पहिलो पटक एजुकेटर फाउन्डेसन नेपालको प्रोग्राम लागु गरि सो सिस्टमबाट पढाउन सुरु गरेको कलेजका प्रिन्सिपल दिपक गौतमले जानकारी दिए । कार्यक्रम फाउन्डेसनका प्रशिक्षक तथा रिसर्चर तारा प्रसाद अधिकारीले सो कलेजका शिक्षक हरुल...

लोक गायक मिलन लामाको जन्मगाउँ प्रेम, भन्छन बा आमा मरेकै ठाउंमानै म पनि मर्न चाहान्छु (जिवनी)

लोक गायक मिलन लामाको जन्मगाउँ प्रेम, भन्छन बा आमा मरेकै ठाउंमानै म पनि मर्न चाहान्छु (जिवनी)
महेश पाण्डे रत्ननगर, चितवन नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क कृष्ण भिरमा जाम (२०५८) , हङ्कङ आईडिले (२०५९), माझीदाई पोखरा फेवातालको (२०६१), छम्म छम्म नाचिदेउ (२०६३), जुम्ला कालिकोटको (२०६४), बेसारेको मन छईन मुखमात्रै (२०६८), बारीमा बन्सो (२०७०), गल्कोटे साईलो (२०७२), सत्यकथा—दरबार जस्तै घर भएनि (२०७४), कल्ले चलायो (२०७६) लगाएतका चर्चीत नेपाली लोकदोहोरी गितहरु संगसंगै थारु भाष...

क्वेष्ट मोडल क्लेज/ प्यारागन मा वि द्वारा एसईई ग्य्राजुएट विद्यार्थीलाई सम्मान

क्वेष्ट मोडल क्लेज/ प्यारागन मा वि द्वारा एसईई ग्य्राजुएट विद्यार्थीलाई सम्मान
१८ असार २०७६,बुधबार रत्ननगर १८, असार । चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १०, दुरसञ्चार रोड स्थित क्वेष्ट मोडल कलेज अन्र्तगत सञ्चालित प्यारागन माध्यामिक विद्यालयले एसईई ग्य्राजुएट विद्यार्थीहरुलाई मगंलबार सम्मान गरेको छ । सो क्रममा बोल्दै शिक्षकहरुले विद्यार्थीहरुको मनोभावना बुझेर उनीहरुलाई सोही अनुसारको शिक्षा दिनुपर्नेमा जोड दिएका थिए । जुनसुकै विषय लिएर पढेपनि श्रेष्ठ...

राइटपाथ चितवनको युके र युएसए ग्राण्ड सेमिनार

राइटपाथ चितवनको युके र युएसए ग्राण्ड सेमिनार
असार १५, चितवन । राइटपाथ करियर काउन्सेलिङ चितवन शाखामा युके र युएसए ग्राण्ड सेमिनार सम्पन्न भएको छ । आज भएको स्टडी इन युके, युएसए ग्राण्ड सेमिनारमा चितवन आसपासका विभिन्न कलेजका विद्यार्थीहरुको सहभागीता रहेको थियो । सेमिनारमा राइटपाथ करियर काउन्सेलिङका संस्थापक प्रमुख कार्यकारी अधिकृत फिलिप डिसी, आइइसीका ग्लोवल विजनेस डेभलपमेण्टका प्रमुख विजय शेरचनले विद्यार्थीलाई युके तथ...

रत्ननगर जेसिसले देखायो बिद्यार्थीहरुलाई एसईई पछिको बाटो

रत्ननगर जेसिसले देखायो बिद्यार्थीहरुलाई एसईई पछिको बाटो
चितवन ९ असार । रत्ननगरमा एसइइ दिएर वसेका विद्यार्थीहरुलाई केन्द्रित गर्दै करियर काउन्सेलिङ कार्यक्रम गरेको छ । सोमवार रत्ननगर जेसिजको आयोजनामा एसइइ पछि के भन्ने विषयमा विधार्थीलार्ई करियर काउन्सेलिङ गरिएको थियो । कार्यक्रममा भरतपुर र रत्ननगरका कलेज प्रमुखहरुले सहभागि विधार्थीहरुलाई एसइइ पछि कुन कलेज , कुन विषय छनोट लगायतको वारेमा जानकारी गराईएको थियो । करियर काउन्सेलिङमा क...