पर्यटकीयस्थलको प्रर्वद्धनका लागि दौडको सहारा
तनहुँ- जिल्लाका विभिन्न स्थानमा रहेका पर्यटकीयस्थलको प्रवद्र्धनका लागि दौडको सहारा लिने गरिएको छ । जिल्लाका स्थानीय तह एवं सङ्घसंस्थाले पर्यटकीयस्थलको प्रचारप्रसार गर्न दौड प्रतियोगिता आयोजना गर्ने गरेका हुन् । नेपाल भ्रमण वर्ष २०२० चलिरहेका अवस्थामा उक्त ठाउँमा पर्यटक आकर्षित गर्न खेलकूदका माध्यमबाट पर्यटन प्रर्वद्धन गर्ने उद्देश्य राखिएको बताइएको छ ।
तनहुँको देवघाट गाउँपा...









