शान्ति र स्थायित्व बिना विकास सम्भव छैन : गृहमन्त्री
सुर्खेत- गृहमन्त्री रामबहादुर थापाले शान्ति र स्थायित्वबिना मुलुकमा विकास असम्भव भएको बताएका छन् । गृहमन्त्रालय र कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालित दुई दिने सुरक्षा गोष्ठीमा सहभागी हुन आएका गृहमन्त्री थापाले सरकारले आपराधिक नियन्त्रणलाई प्राथमिकता राखेको बताए ।
नेपाललाई आपराधिक अखडा बनाउँदै आएका चिनियाँ नागरिकलाई भर्खरै सरकारल...









