सबै पेट दुखाइ ग्यास्ट्रक होइनन् !!
डा. सन्तोष भुषाल
नेपालीको आवाज अनलाईन स्वास्थ्य डेस्क
जन मानस मा सामान्यतया पेट दुखाइ हुने बित्तिकै मलाइ ग्यास्टिक भयो भने बुझाइ रहेको पाइन्छ । पेट मा हुने सामान्य दुखाइ कुनै जटिल रोग को सन्केत हुन सक्द्छ भने कहिले काहीँ जटिल दुखाइ पनि सामान्य रोग को लक्षण हुने गर्द्छ । पेट मा हुने दुखाइ बिशेसत पाचन पर्नाली , कलेजो ,पित्त थैली ,मृगौला , पिसाब सम्बन्धि संक्रमण आदि विभिन्न समस्य...









