नगरपालिकाले हामीलाई घर न घाटको बनाइदियो : परुईका चेपाङ्ग
अजित अधिकारी
चितवन । माडी नगरपालिका ७ स्थित देबेन्द्रपुर परुई खोला किनारमा बसोबास गर्दै आएका चेपाङ्गहरुले आँफुहरुलाई माडी नगरपालिकाले घर न घाटको बनाइदिएको बताएका छन् ।
कुसुम खोलाबाट बसाइँसराइ गरि परुई खोला किनारमा अस्थायी घर टहरा बनाइ बसोबास गर्दै आएका झन्डै ६८ घरधुरी चेपाङ्ग परिवारलाई नगरपालिकाले तीन कोठे घर र एक ओटा चर्पी बनाइदिने सपना देखाएर आँफुहरुलाई अलपत्र पारिदिएको ब...








