स्थानीय तह निर्वाचन २०७९ः रत्ननगर नगरपालिकाको ताजा मत परिणाम
फिल्डमा
महेश पाण्डे
ध्रुवराज लामिछाने
बिपिन शर्मा आचार्य
रत्ननगर नगरपालिकाको अन्तिम मत परिणाम यस्तो रहेको छ ।
मेयरः
नेपाली कांग्रेसः प्रल्हाद सापकोटा: २०७९६ (विजयी)
नेकपा एमालेः विमलादेवी दुवाडी: १२७२८
राप्रपाः हरिशरण भट्टराईः ११८५
राष्ट्रिय जनमोर्चा: ईन्द्र प्रसाद पाध्या पौडेल: ९०
मंगोल नेशनल अर्गनाइजेसन: धन बहादुर थिङ्ग: ७७
नेपाल मजदुर किसान पार्टी: पुन...









