चितवनमा आध्यात्मिक ज्ञानको रुपमा परिचित शब्द चिन्तन संघ

चितवनमा आध्यात्मिक ज्ञानको रुपमा परिचित शब्द चिन्तन संघ
अजित अधिकारी चितवन । चितवनमा पछिल्लो समय ज्ञानको रुपमा परिचित थलोका रूपमा शब्द चिन्तन संघ रहेको छ । बि.सं. २०३१ सालमा चितवनको भरतपुर महानगरपालिका १२ मा स्थापित रहेको यस संस्थाले विशेषगरि हिन्दु धर्मको संरक्षण तथा सम्बर्द्धनमा महत्वोपुर्ण भुमिका खेल्दै आएको छ । धार्मिक ऐतिहासिक महत्वका रुपमा समेत प्रचुर सम्भावनाका रुपमा परिचित यस संस्था धार्मिक परम्परा एबम रितिरिवाज धर्म ...

नेपालमा बढ्दो कोरोना संक्रमणः एकैदिन ४ हजार ८९२ जना संक्रमित, १७ को मृत्यु

नेपालमा बढ्दो कोरोना संक्रमणः एकैदिन ४ हजार ८९२ जना संक्रमित, १७ को मृत्यु
काठमाडौँ । नेपालमा कोरोनाा संक्रमण बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ हजार ८९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने थप १७ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार १३ हजार ८७९ जनाको पीसीआर र ९५५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ४७७४ र १२३ जनामा संक्रमण पुष्टि भएको हो । योसँग नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार...

चितवनमा कोरोना कहरः बुधवार थपिए ४७ जना संक्रमित, भरतपुरका मात्रै ४० जना

चितवनमा कोरोना कहरः बुधवार थपिए ४७ जना संक्रमित, भरतपुरका मात्रै ४० जना
चितवन । चितवनमा पनि कोरोनाको कहर बढ्दै गएको छ । चितवनमा बुधबार राति थप ४७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएसँगै सो कुराको पुष्टि भएको हो । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालाका प्रमुख मणिराज महतोले बुधबार भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनका ४७ जनासहित कुल ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । बुधवार संक्रमण पुष्टि भएकामध्य भरतपुर ...

पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण १८ जनाको मृत्यु, ४५२४ जना संक्रमित

पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण १८ जनाको मृत्यु, ४५२४ जना संक्रमित
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ भने ४५२४ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लाहरुमा गरि कोराना भाइरसका कारण १८ जनाको मृत्यु भएको हो । मन्त्रालयले पीसीआर परीक्षणबाट ४ हजार ३ सय ६४ जना र एन्टिजेन विधिबाट १६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिएको छ ।

मंगलबार बाँकेमा एकैदिन आठ जनाको मृत्यु

मंगलबार बाँकेमा एकैदिन आठ जनाको मृत्यु
बाँके । कोरोना भाइरसका कारण संक्रमणका कारण बाँकेमा मंगलबारमात्रै आठ जनाको मृत्यु भएको छ । कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको एक गरी आठ जनाको मृत्यु भएकोे जानकारी दिए । उनले मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–२ का ४५ वर्षीया महिला, २६ वर्षीय युवा, ५१ वर्षीय पुरुष र ७२ वर्षीय...

चितवनका डा. सन्तोष भुषाल राष्ट्रिय चिकित्सक सम्मान—२०७७ बाट सम्मानित

चितवनका डा. सन्तोष भुषाल राष्ट्रिय चिकित्सक सम्मान—२०७७ बाट सम्मानित
महेश पाण्डे चितवन । चितवनका डा. सन्तोष भुषाल राष्ट्रिय चिकित्सक सम्मान—२०७७ बाट सम्मानित भएका छन् । चलचित्रकर्मीहरुसँगको समन्वयमा लामो समयदेखि अनबरत रुपमा सेवा गर्दै आएका डा. भुषाल मंगलबार राष्ट्रिय म्युजिक एन्ड फेसन अवार्ड–२०७७ मा राष्ट्रिय चिकित्सक सम्मान—२०७७ अवार्ड बाट सम्मानित भएका हुन् । बिगत लामो समयदेखि स्वास्थ्य क्षेत्रमा सेवा गर्दै आएका डा. भुषाललाई पूर्व उप राष्...

चितवनमा तत्काल लकडाउन नहुने प्रजिअ लामिछानेको स्पष्टोक्ती

चितवनमा तत्काल लकडाउन नहुने प्रजिअ लामिछानेको स्पष्टोक्ती
चितवन । चितवनमा तत्काल लकडाउन नहुने चितवनका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लामिछानेको स्पष्ट पारेका छन् । उनले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) चितवनको सोमबार बसेको बैठकले लकडाउन वा निषेधाज्ञाको बारेमा कुनै निर्णय नगरेको बताउदै तत्काल लकडाउन नहुने स्पष्ट पारेका हुन् । डीसीसीएमसीका संयोजक एवंम प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लामिछानेले तत्कालै चि...

कोरोना संक्रमणका कारण रत्ननगर कि ३९ वर्षिया महिलाको मृत्यु

कोरोना संक्रमणका कारण रत्ननगर कि ३९ वर्षिया महिलाको मृत्यु
महेश पाण्डे चितवन । कोरोना संक्रमणका कारण रत्ननगर २ कि ३९ वर्षिया महिलाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजले दिएको जानकारी अनुसार रत्ननगर—२ बस्ने ३९ वर्षिया ति महिलाको वैशाख १० गते शुक्रवार बिहान ५ः३७ बजेको समयमा मृत्यु भएकोे हो । निमोनियाले ग्रस्त भएपछि उनलाई वैशाख ८ गते अस्पताल भर्ना गरिएको थियो । सोहि दिन ति महिलाको कोरोना भाइरसको परिक्षणको लागि स्वाव संकलन पनि गरिएक...

चितवनमा कोरोना कहर बढ्दो, बिहिबार मात्रै ३२ जना संक्रमित थपिए

चितवनमा कोरोना कहर बढ्दो, बिहिबार मात्रै ३२ जना संक्रमित थपिए
चितवन । चितवनमा दिनप्रतिदिन कोरोना कहर बढ्दै गएको छ । चितवनमा विगत २४ घण्टामा मात्रै ३२ जनामा कोरोना संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । नयाँ संक्रमित मध्ये २८ जना भरतपुर महानगरपालिका, दुई जना कालिका नगरपालिका, एक जना खैरहनी र १ जना रत्ननगरका रहेका छन् । बिहिबार थमिएका ३२ कोरोना संक्रमितसँगै चितवनमा जम्मा संक्रमितको संख्या सात हजार १८१ जना पुगेको ...

चितवनमा पनि कोरोना कहर बढ्दै, सावधानी नअपनाउँदा जटिल अवस्था आउने चिकित्सकको चेतावनी

चितवनमा पनि कोरोना कहर बढ्दै, सावधानी नअपनाउँदा जटिल अवस्था आउने चिकित्सकको चेतावनी
नारायण अधिकारी चितवन । चितवन जिल्लामा पनि कोरोनाको कहर बढ्दै गएको छ । तर जिल्लामा कोभिड–१९ महामारी जिल्लामा बढ्दै जाँदा सावधानी भने देखिएको छैन । विद्यालय, ठूला सपिङ मल, पार्टी प्यालेस खुल्लै छन् भने मानिस मास्क नलगाई भीडभाडमा देखिन्छन् । सामान्य अवस्थामा हुने विभिन्न राजनीतिक दलका कार्यक्रम, धार्मिक एवं सांस्कृतिक कार्यक्रम, विवाह, व्रतबन्ध, गोष्ठी, सेमिनारलगायत ठूला कार्यक...