देशभरका ह्याचरीले १० दिन चल्ला उत्पादन नगर्ने, ३३ करोडको नोक्सानी

देशभरका ह्याचरीले १० दिन चल्ला उत्पादन नगर्ने, ३३ करोडको नोक्सानी
महेश पाण्डे, चितवन । देशभरका ह्याचरी उद्योगले १० दिन चल्ला उत्पादन नगर्ने घोषणा गरेका छन् । जसबाट १० दिनमा उप्पादन हुने करिब ६० लाख ब्रोइलर चल्ला नष्ट हुने भरतपुरमा आज शनिवार आयोजित पत्रकार सम्मेलनमा नेपाल ह्याचरी उद्योग संघका केन्द्रिय अध्यक्ष टिकाराम पोख्रेलले वताए । मंसिर २७ गते देशभरीका ह्याचरी उद्योगका प्रमुख तथा प्रतिनिधी गरि करिब १५० भन्दा बढि उपस्थित वैठकको निर्णय अन...

हंसको वार्षिकोत्सवमा रंगशालालाई दस लाख रूपैयाँ सहयोग

हंसको वार्षिकोत्सवमा रंगशालालाई दस लाख रूपैयाँ सहयोग
चितवन- हंस बहुउद्देश्यीय सहकारी संस्थाले दसौँ वार्षिकोत्सवका अवसरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई दस लाख रूपैयाँ सहयोग गरेको छ । संस्थाका अध्यक्ष दिनेशकुमार चुकेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका तर्फबाट प्रदेश सांसद् तथा कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद विजय सुवेदीले धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेललाई दस लाख रूपैयाँको चेक हस्तान्...

वर्षाका कारण कैलाली महोत्सव स्थगित

वर्षाका कारण कैलाली महोत्सव स्थगित
कैलाली- वर्षा भएसँगै कैलाली उद्योग वाणिज्य संघद्वारा धनगढीमा सञ्चालित सुदूरपश्चिम महोत्सव आज स्थगन गरिएको छ । महान् चाड बडादशैँ र तिहारसँगै यस क्षेत्रमा विशेष पर्वका रुपमा स्थापित भएको सो महोत्सव गएरातिबाट लगातार वर्षा हुन थालेपछि स्थगन गरिएको हो । चौधौँ संस्करणका रुपमा धनगढीको सङ्घीय प्रहरी एकाइ कार्यालयको मैदानमा यही मङ्सिर २२ देखि आगामी पुस २ गतेसम्म सञ्चालन भइरहेको मह...

नियमविपरीतका होर्डिङ बोर्ड हटाउन सुरू

नियमविपरीतका होर्डिङ बोर्ड हटाउन सुरू
काठमाडौँ- सम्बन्धित संस्था वा व्यक्तिले निर्धारित समयमा नियमविपरीत राखिएको विज्ञापन हटाउने कार्य नगरेपछि काठमाडौँ महानगरपालिकाले सहरलाई कुरूप बनाई राखिएका होर्डिङ बोर्ड हटाउन सुरू गरेको छ । गत सोमबारसम्म कामपाले सम्बन्धित व्यक्ति वा संस्थालाई नियमविपरीत राखिएका होर्डिङ बोर्ड हटाउन निर्देशन दिएको थियो । निर्देशन पालना नगरेपछि अहिले कामपाले बानेश्वर, कोटेश्वर, माइतीघर, त्...

सर्वोच्च अदालतले रोक लगाएपछि विमानस्थल मुआब्जा वितरण प्रभावित

सर्वोच्च अदालतले रोक लगाएपछि विमानस्थल मुआब्जा वितरण प्रभावित
बारा । बारामा निर्माण हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सर्वोच्च अदालतले रोक लगाएपछि मुआब्जा वितरणको काम प्रभावित हुने भएको छ । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि करीब ११ हजार ८७५ बिघा अर्थात आठ हजार ४५ हेक्टर क्षेत्रफल जमिन छुट्याइएको छ । सोमध्ये करिब ११० बिघा निजी जमिनको मुआब्जा दिनुपर्ने छ । सर्वोच्च अदालतले निर्माण कार्यमा रोक ल...

रत्ननगरमा मंसिर २६ गतेदेखि यामाहा महामेला हुदै

रत्ननगरमा मंसिर २६ गतेदेखि यामाहा महामेला हुदै
पूर्वी चितवनको लागि यामाहाको आधिकारिक विक्रेता कालिका मोटरसाइकल पार्टसको आयोजनमा महामेला हुने भएको छ । यहि मंङसिर २६ गतेदेखि २९ गतेसम्म रत्ननगर १ मा हुने सो मेलामा जुनसुकै ब्रान्डको मोटरसाइकल तथा स्कुटर एक्चेन्ज गरि ग्राहकले नयाँ मोटरसाइकल तथा स्कुटर लैजान सक्ने सुविधा रहेको छ । मेलाको आकर्षणमा,एक्चेन्जमा प्रन्धहजार थप मुल्याकंन, नगद वा फाइनान्समा सात हजार छुट, मात्र दुई सय ...

आर्थिक समृद्धिको आधार पर्यटन : मुख्यमन्त्री पौडेल

आर्थिक समृद्धिको आधार पर्यटन : मुख्यमन्त्री पौडेल
चितवन । प्रदेश नं–३ का मुख्यमन्त्री डोरमणि पौडेलले आर्थिक समृद्धिको आधारका रुपमा पर्यटन क्षेत्रलाई थप विकास र विस्तार गर्नुपर्ने खाँचो औँल्याएका छन् । प्रदेशको दश पर्यटकीय गन्तव्य मध्ये मेघौलीलाई पहिलो र मेघौली गैँडा उद्यान (राइनो पार्क)को शिलान्यास गर्दै उनले पर्यटन प्रर्वद्धनका लागि सबै जुट्नुपर्नेमा जोड दिए । मेघौलीलाई रोमञ्चकारी जङ्गल यात्राका लागि राष्ट्रिय तथा अन...

पर्यटन क्षेत्रमा अनुसन्धानको अभाव : मन्त्री भट्टराई

पर्यटन क्षेत्रमा अनुसन्धानको अभाव : मन्त्री भट्टराई
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले उचित अनुसन्धानको अभावका कारण पर्यटन क्षेत्रले सोचेजति प्रगति हासिल गर्न नसकेको बताएका छन् । अनुसन्धानमुलक दस्तावेजको अभावमा प्रभावकारी पर्यटकीय योजना निर्माण हुन नसकेको उल्लेख गर्दै उनले आगामी वर्ष सरकारले अनुसन्धानलाई जोड दिने जानकारी दिए । पर्यटन विकासको नयाँ गन्तव्यस्थलको खोजी गर्ने उद्देश्यले बारबर...

अब नारायणीमै पानीजहाज सरर, भ्रमण वर्षमा पुग्ने भो चढ्ने रहर

अब नारायणीमै पानीजहाज सरर, भ्रमण वर्षमा पुग्ने भो चढ्ने रहर
-हृदयेन्द्र अनुरागी चितवन । नारायणी नदीमा चिसो हावामा कावा खाँदै मौलाकालिका मन्दिरदेखि सुन्दर पर्यटकीय क्षेत्रको अवलोकन गर्दै पानीजहाज चढ्ने रहर अब भने संघारमै आइपुगेको छ । नेपालमा पानीजहाज चलाउने सपनालाई मूर्तरुप दिन चितवनका युवा लागिपरेका छन् । भलै समुद्रमा पानी जहाज चलाउन नसकिए पनि नारायणी नदीमा भने क्रुज सिप अर्थात् मिनी पानीजहाज भने भ्रमण वर्ष सन् २०२० देखि चलाइने ...

चितवन उद्योग संघको रत्ननगर इकाइ कार्यालय उद्घाटन

चितवन उद्योग संघको रत्ननगर इकाइ कार्यालय उद्घाटन
चितवन । चितवन उद्योग संघ रत्ननगर इकाइ समितिको आयोजनामा रत्ननगर इकाइ कार्यालय उद्घाटन गरिएको छ । साथै उद्योगहरुमा चितवनका सुरक्षा निकायका महŒवपूर्ण नम्बरसहितको औद्योगिक सुरक्षा स्टीकर टाँस तथा स्थानीय तहमा रहेका उद्योगहरुको यथार्थ वस्तुस्थितिको अवस्था पहिचान गर्ने उद्देश्यका साथ तथ्यांक अद्यावधिक अभियान–२०७६ को शुभारम्भ भएको छ । चितवन उद्योग संघका कार्यसमिति सदस्य एवं ...