चितवन उद्योग संघद्वारा प्रजिअको सम्मान
चितवन । चितवन उद्योग संघले चितवनका प्रमुख जिल्ला अधिकारीको सम्मान, महानगरका प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत एवं गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका श्रमिकहरुलाई जाडोको कपडा र मानवसेवा आश्रमलाई आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमका सभापति एवं चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले कार्यक्रमको उद्देश्य र चितवन उद्योग संघले अघि सारेका ...









