भ्रमण वर्ष सफल पार्न सहयोगका लागि ३१ देशका राजदूतसँग आग्रह
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल पार्न आवश्यक सहयोग गरिदिन नेपालस्थित ३१ देशका राजदूत र पाँच वैदेशिक साझेदार संस्थाका प्रमुखहरुसँग आग्रह गरेका छन् ।
मन्त्री भट्टराईले राजदूत र वैदशिक साझेदार संस्था प्रमुखलाई बुधबार मन्त्रालयमै आमन्त्रण गरेर छलफल गरी सो आग्रह गरेका हुन् । उनले भ्रमण वर्ष २०२० सफल पार्नम...









