“तिमी बिना जिउने आधार मेरो” आधुनिक गितको म्युजिक भिडियो सार्वजनिक ।
१४ बैशाख, चितवन
चर्चीत गायीका मिलन अमात्यको आवाजमा रहेको आधुनीक गित तिमी बिना जिउने आधारको म्युजिक भिडीयो एम. एस. मिडियाको युट्युब च्यानलबाट सार्वजनिक भएको छ । जुन गित मनको वह–२ एल्बमा समाबेस गरिएको छ ।
चितवनबाट निर्देशकिय काम गरिरहेका फिल्म तथा म्युजिक भिडियो निर्देशक के.डि. प्रसितले उक्त भिडीयोको निर्देशन गरेका हुन । म्याक्टेन कालुको शब्द तथा देव गुरुङ्गको संगितमा रहेको उक्...





