माघ ४ मा आउने ‘लालपुर्जा’ को दोस्रो ट्रेलर सार्वजनिक

माघ ४ मा आउने ‘लालपुर्जा’ को दोस्रो ट्रेलर सार्वजनिक
नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क बहुप्रतिक्षित नेपाली चलचित्र ‘लालपुर्जा’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । चलचित्र प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण पक्षले चलचित्रको दोस्रो ट्रेलर सार्वजनिक गरेको हो । अभिनेता सौगात मल्ल र विपिन कार्कीका संवाद र केही रोमान्चकले भरिएको दृश्यहरु साथै यी दुवै अभिनेताको फरक अवतारमा ट्रेलरमा देख्न सकिन्छ । मितेरी गाउँको सेरोफेरोमा छायाँकन ...

रत्ननगर महोत्सवको तयारी अन्तिम चरणमा, धरहरा हेर्न पाईने

रत्ननगर महोत्सवको तयारी अन्तिम चरणमा, धरहरा हेर्न पाईने
 शिशिर सिंखडा २१ पौष, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क पूर्वी चितवनको रत्ननगरमा यही पौष २७ गते देखि शुरु हुने रत्ननगर महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सवको ९० प्रतिशत तयारी पुरा भैसकेको छ । व्यवसायिक र कृषिको प्रर्बद्धनको लागि रत्ननगरको टिकौली चौरमा हुने रत्ननगर महोत्सव रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा यही पौष २७ गतेदेखि माघ ७ गतेसम्म महोत्सवको नवौं ...

गायक जिबन मल्ल ठकुरीको वियोगान्त लोक दोहोरि गीत हिजो मेरै थियौ सार्बजनिक

गायक जिबन मल्ल ठकुरीको वियोगान्त लोक दोहोरि गीत हिजो मेरै थियौ सार्बजनिक
महेश पाण्डे १८ पौष. काठमाडौँ नेपालीको आवाज अनलाईन मनोरन्जन डेस्क लोक  संगीत को दुनियामा छुट्टै आवाज भएका नब गायक जिबन मल्ल ठकुरीको वियोगान्त लोक दोहोरि गीत हिजो मेरै थियौ शितल शिजन डिजिटल प्रा;ली अधिकारिक युटुब च्यानलबाट सार्बजनिक भएको छ | जुन गीतको साह्रै राम्रो म्युजिक भिडियो बनेको छ | जुन गीत मा जिबन मल्ल ठकुरी र देबी घर्ति मगर को सुमधुर आवाज सुन्न सकिन्छ | उक्त गीत...

पौष १४ गतेबाट ‘ह्याप्पी न्यु ईयर’ देशभर प्रदर्शनमा आउदै

पौष १४ गतेबाट ‘ह्याप्पी न्यु ईयर’ देशभर प्रदर्शनमा आउदै
१३ मंसिर, चितवन नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क अंग्रेजी नयाँ वर्ष २०१८ लाई मध्य नजर गरेर डिसेम्बर २९ अर्थात पौष १४ गते फिल्म ‘ह्याप्पी न्यु ईयर’ देशभर प्रदर्शन हुने भएको छ । अस्ट्रेलियामा सम्पूर्ण छायाँकन गरिएको फिल्म ‘ह्याप्पी न्यु ईयर’ त्रिकोणात्मक प्रेमकथा आधारित रहेको छ । आरके एम प्रोडक्सनको व्यानरमा अभिनेता कुशल कै निर्माण र रती श्रेष्ठको प्रस्तुती रहको यस फिल्...

कलाकारीताको लागिनै जन्मिएका कलाकार के.डी. प्रसित

कलाकारीताको लागिनै जन्मिएका कलाकार के.डी. प्रसित
नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क विक्रम सम्वत् २०४६ असोज ७ गतेका दिन पिता एच.डि. प्रसित र माता रोम कुमारी प्रसित कोखबाट कान्छा सुपुत्रको रुपमा के.डी. प्रसितको जन्म भएको हो । सानैदेखि सरल र मलिनसार स्वभावका धनि के.डी. प्रसित सबैको प्यारो हुनुहुन्थ्यो । बाल्यकाल गाउँमै विताउनु भएका उहाँमा थुप्रै कलाहरु भेटाउन सकिन्छ । सुरुवाती दिनहरुमा प्राविधिक साहायक एवम् कलाकार हुदै काम गद...

सञ्जयको पहिलो गीत चन्द्रमुखी युट्युबमा सार्बजनिक ।

सञ्जयको पहिलो गीत चन्द्रमुखी युट्युबमा सार्बजनिक ।
काठमाडौं । नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क गायक सकुल विश्वकर्मा नेपाली संगित क्षेत्रमा सम्भावना बोकेको गायकको रुपमा उदायका छन् । विगत लामो समयदेखी संगति क्षेत्रमा सक्रिय भएपनि सकुलको पहिलो गीत भो चन्द्रमुखी हो । कलेज जीवनबाट नै संगीतमा केहि गर्ने प्रण गरेर लागेका गायक सकुलले आफ्नो पहिलो गीत श्रोता माझ ल्याएका छन् । यो गीतबाट उनलाई नेपाली संगीत क्षेत्रमा अर्को प्रतिभाको आगम...

भारतीय चर्चीत गायक अंकित तिवारीको कार्तीक ६ गते नारायणगढमा भव्य कन्सर्ट हुर्दै

भारतीय चर्चीत गायक अंकित तिवारीको कार्तीक ६ गते नारायणगढमा भव्य कन्सर्ट हुर्दै
महेश पाण्डे ३ कार्तीक, चितवन नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क तेरी गलिया तेरि गलिया...... लगाएतका सुपरहिट गितका भारतीय चर्चीत गाएक अंकित तिवारी यही कार्तिक ६ गते नारायणगढको क्याम्पाचौर हुन गईरहेको लाईभ कन्सर्टको लागि चितवन आउने कार्यक्रमको आयोजक संस्था ज्याजी ईन्टरनेसनल र टीएसन म्यूजिक फिस्टाले बुधवार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । देश कै केन्द्रबिन्दु चितवन, पर्यटक...

कार्तिक ९ गते छठ पर्बको दिनदेखी चलचित्र ’ऐश्वर्य’ देशैभरि लाग्ने

कार्तिक ९ गते छठ पर्बको दिनदेखी चलचित्र ’ऐश्वर्य’ देशैभरि लाग्ने
महेश पाण्डे ३१ असोज, चितवन नेपालीको आवाज अनलाईज मनोरञ्जन डेस्क नेपाली कथानक चलचित्र ’ऐश्वर्य’ यहि कार्तिक ९ गते छठ पर्बको दिनदेखी देशभर एकै साथ प्रर्दशन हुने मोफसल टुरमा रहेको चलचित्र युनिटले सोमबार चितवनमा पत्रकार सम्मेलन गरि चलचित्रको बारेमा जानकारी गराएको छ । चलचित्रका कलाकार निर्मात संगै चितवन आएको सो युनिटले दर्शकलाई समय र पैसा खेर गएको भान नहुने फिल्म बनेको भन्दै दर्शकला...

आखिर खुशि खोज्नकै लागि किन लागे डां. कृष्ण पौडेल बनवास तिर ?

आखिर खुशि खोज्नकै लागि किन लागे डां. कृष्ण पौडेल बनवास तिर ?
महेश पाण्डे ८ असोज, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क हरेक दिन जसो बिरामीको सेवामा नै ब्यस्त हुन्छन डा. कृष्ण पौडेल । उनि चितवनमा हाड, जोर्नी तथा नशारोगका निकै चर्चीत कुशल चिकीत्सक हुन् । उनको प्राय समय कि त अपरेशन कि त बिरामीको समस्या समाधानमानै बितेको हुन्छ । यती ब्यस्त हुने ब्यक्ति साहित्यको क्षेत्रमा पनि निकै सक्रिय छ भन्दा सबैलाई अचम्म पनि लाग्छ । हो डां पौडेलले य...