“कुरै नगर” लोक गीत एल्बमको विमोचन (भिडियो तथा फोटो फिचर सहित)
२० असोज, रत्ननगर, चितवन
नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क
रत्ननगरका दुई जना कलाकारले निर्माण गरेको लोक गीतको एल्बम कुरै नगर बुधवार विमोचन गरिएको छ । रत्ननगर १४ का टिकाराम लामिछाने र रत्ननगर ७ का गोविन्द अधिकारीले निर्माण गरेको सो अडियो एल्बम विमोचन गरिएको हो ।
सो एल्बममा कुरै नगर झुटो माया हो भने त सुरै नगर बोलको गीत एल्बममा समावेश गरिएको छ । सो गीतमा शब्द तथा लय गोविन्द अध...



