नेपाली वेब सिरिज ‘कलेज लाईफ’ युट्युब मार्फत सार्बजनिक (भिडीयो)
कलेज जीवनमा आउने उतार चढावको कथामा नेपाली वेब सिरिज 'कलेज लाईफ' को पहिलो भाग सार्वजनिक भएको छ ।
फिल्मी पाटी मिडियाको प्रस्तुती तथा संचारकर्मीसागर ढुंगाना र मुस्कान काप्रिको निर्माण रहेको प्रस्तुत सिरिजमा उच्च शिक्षा हासिल गर्न आउने विद्यार्थीको उतार चढाबलाई देखाउन खोजिएको छ ।
सिरिजमा कुशल भट्टराई, अबिरल श्रेष्ठ, राज क्षेत्री ,बन्दना तिवारी,अन्जना ढुंगाना,दिपक अधिक...









