सिरिज ‘दिल चुप छ’ अब टेलिभिजन र युट्युब दुबैमा हेर्न सकिने
काठमाडौं । सिरिज ‘दिल चुप छ’ हरेक शनिवार साँझ ७ः३० बजे बि एम एच डि टेलिभिजनमा प्रसारणमा आएको छ । यो सिरिज बुढासुब्बाको अफिसियल युट्युब च्यानलमा शनिबार ७ः३० मा हेर्न सकिन्छ ।
सिरिजमा वैवााहिक जीवनका आरोह अवरोह, जोडीका अप्ठ्यारा र त्यहाँबाट उत्पन्न परिस्थिती र पारिवारिक विचलनलाई नजिकबाट प्रस्तुत गर्न खोजिएको छ । दिनेश न्यौपानेको लेखन, मदन काश्यप घिमिरेको छायांकन, मित्रदेव गु...









