चितवनको गरुकुल कलेज २५ औं वर्षमा, रजत महोत्सब विविध कार्यक्रम गरि मनाइदै

चितवनको गरुकुल कलेज २५ औं वर्षमा, रजत महोत्सब विविध कार्यक्रम गरि मनाइदै
चितवन । चितवनको पहिलो +२ कलेजको रुपमा स्थापित गुरुकुल कलेज आफ्नो स्थापनाको २५ औंं वर्षमा प्रवेष गरेको छ । सो अवसरमा कलेजले रजत महोत्सव विविध कार्यक्रमहरु गरेर मनाईरहेको छ । जस अन्तर्गत विद्यालयले विविध आन्तरिक खेलकुद तथा अतिरिक्त क्रियाकलापहरु पनि गरि रहेको छ । रजत महोत्सबको अवसर पारेर कलेजको मूख्य आकर्षणको रुपमा फुट्सल, भलिवल, चेस, गुरुकुल म्याराथुन, फुड फेस्टिवल, गुरुकुल म...

रत्नप्रिय कपमा खैरहनी फुटवल क्लब विजयी

रत्नप्रिय कपमा खैरहनी फुटवल क्लब विजयी
रत्ननगर । रत्ननगरको टिकौलीचौरमा जारी प्रथम रत्नप्रिय कप खुल्ला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत बुधवार भएको खेलमा खैरहनी फुटवल क्लब विजयी भएको छ । हाइलाइट युवा क्लव रत्ननगर ९ लाई दुईका विरुद्ध चार गोग अन्तरले पराजित गर्दै खैरहनी फुटवल क्लब विजयी भएको हो । निर्धारित ९० मिलेटको खेललमा दुबै टिम बराबरीमा रोकिएपछि खेल पेनाल्टी सुट आउटमा पुगेको थियो । पेनाल्टीमा खैरहनी फुटवल क्वल...

प्रथम रत्न प्रिय फुटबल : भरतपुर फुटबल क्लवद्वारा हेटौँडा फुटबल एकेडेमी ४–० ले पराजित

प्रथम रत्न प्रिय फुटबल : भरतपुर फुटबल क्लवद्वारा हेटौँडा फुटबल एकेडेमी ४–० ले पराजित
चितवन, मंसिर १३ । रत्ननगरको टिकौलीमा जारी प्रथम रत्न प्रिय कप नकआउट फुटबल प्रतियोगितामा केविए ग्लोबल भरतपुर फुटबल क्लव विजयी भएको छ । मंगलवार भएको खेलमा हेटौँडा फुटबल एकेडेमीलाई ४–० गोलले पराजित गर्दै भरतपुर फुटबल क्लव विजयी भएको हो । आजको खेलमा भरतपुर फुटबल क्लव जर्सी नम्बर ११ का रोशन राना मगर म्यान अफदि म्याच घोषित भएकाछन् । पूर्व राष्ट्रिय खेलाडी ललित थापा र वडा नं....

माडीको अयोध्यामा आज भजन किर्तन र विवाह उत्सव

माडीको अयोध्यामा आज भजन किर्तन र विवाह उत्सव
अजित अधिकारी चितवन । माडीको प्रस्तावित अयोध्यामा मूर्तिस्थापना गरिएदेखि हरेक बर्ष विवाह पञ्चमीमा झाँकी सहित भजन किर्तन र विवाह उत्सव मनाउन थालिएको छ । सोमबार (आज) श्रीरामचन्द्र र सीताको पूजा आराधना तथा भजन कीर्तन र विवाह समारोह हुने भएको हो । पूजा ब्यबस्थापन समितिको आयोजनामा हुन लागेको श्रीराम र सीताको विवाह एवं धार्मिक तथा साँस्कृतिक कार्यक्रमको उद्घाटन गर्न राप्रपाका...

३२ लाख अनुदानमा रत्ननगरमा सुरु भएको बाख्रापालन अन्तिम चरणमा

३२ लाख अनुदानमा रत्ननगरमा सुरु भएको बाख्रापालन अन्तिम चरणमा
मङ्सिर ११- रत्ननगरको प्रगतिशील बाख्रापालन कृषक समुहले सुरु गरेको बाख्रापालन कार्यक्रमको पूर्वाधार निर्माण तथा माउ बाख्रा खरिद कार्यक्रम अन्तिम चरणमा पुगेको छ । संघिय सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको लाईफ स्टक सेक्टर ईनोभेसन आयोजनाको सहयोगमा समुहले उन्नत बाख्रापालन तथा खसीबोका बिक्रि वितरण उप-आयोजना संचालन गरेको हो । पशुको क्षेत्रमा नीतिगत सुधार गर्दै नविनतम...

चितवन क्षेत्र नं. १, क्षेत्र नं. २ र क्षेत्र नं. ३ को ताजा मत परिणाम । Live Update

चितवन क्षेत्र नं. १, क्षेत्र नं. २ र क्षेत्र नं. ३ को ताजा मत परिणाम । Live Update
नेपालीको आवाज डटकम मार्फत थाहा पाउनुहोस चितवन क्षेत्र नं. १, क्षेत्र नं. २ र क्षेत्र नं. ३ को ताजा मत परिणाम । अपडेटको साथमाः महेश पाण्डे, शुरज पौडेल चितवन क्षेत्र नं. १ प्रतिनिधि सभा तर्फः राष्ट्रिय स्वतन्त्र पार्टीः हरी ढकाल ३४१८९ (बिजयी) नेकपा एमालेः शुरेन्द्र पाण्डे २६६०८ गठबन्धनः डा. बिश्वनाथ पौडेल २४९९० राष्ट्रिय प्रजातन्त्र पार्टीः माधव प्रसाद भट्टराई १८३० स्वत...

चितवन मतगणना अपडेटः चितवन–१ मा ११ बजे र २ मा १ बजेदेखि मतगणना सुरु हुने

चितवन मतगणना अपडेटः चितवन–१ मा ११ बजे र २ मा १ बजेदेखि मतगणना सुरु हुने
चितवन । चितवनका २ वटा निर्वाचन क्षेत्रमा मतणना सुरु गर्नका लागि केहि समय लाग्ने भएको छ । सर्व दलिय निर्णय अनुसार चितवन क्षेत्र नम्बर १ मा ११ बजेदेखि मत गणनणा सुरु हुने भएको छ । त्यसका लागि सबै तयारी पुरा भएको बताइएको छ । क्षेत्र नम्बर २ मा भने १ बजेदेखि मतगणना गर्ने सर्वदलीय सहमति भएको छ । मतगणना संघीय र प्रदेश एकै पटक सुरु हुनेछ ।

तटस्थ र इमान्दार भएर जिम्मेवारी पूरा गर्न मतदान अधिकृतलाई आयुक्त डा.तुलाधरको निर्देशन

तटस्थ र इमान्दार भएर जिम्मेवारी पूरा गर्न मतदान अधिकृतलाई आयुक्त डा.तुलाधरको निर्देशन
लमजुङ । निर्वाचन आयुक्त डा. जानकारी कुमारी तुलाधरले कसैको प्रलोभन, डर, त्रास र अवरोधमा नपरी निर्वाचन सफल बनाउन मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई निर्र्देशन दिनुभएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा खटिएका मतदात अधिकृत र सहायक मतदान अधिकृतका लागि बेँसीसहरमा आयोजित तालिमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आयुक्त डा. तुलाधरले आफ्नो जिम्...

ईच्छाकामनाका मतदाताले श्रेष्ठलाई भने “अरु पार्टीको विश्वास गुम्यो, अब हाम्रो भोट तपाईलाई”

ईच्छाकामनाका मतदाताले श्रेष्ठलाई भने “अरु पार्टीको विश्वास गुम्यो, अब हाम्रो भोट तपाईलाई”
चितवन । देशभर निर्वाचन नजिकिदै गर्दा उम्मेद्वार, घरदैलो, कोणसभा आमशभामा व्यस्त छन । विभिन्न दलका उम्मेद्वार आफ्ना एजेण्डा र आश्वासन बांँडेर मतदाता आकर्षित गर्दैछन । यसैक्रममा चितवनका उम्मेदवार पनि मतदाता रिझाउन व्यस्त छन । चितवनको तीनवटा क्षेत्र मध्ये दुईनम्बर क्षेत्रको माओल पनि तातिैदै गएको छ । यस क्षेत्रको निर्वाचन अन्य क्षेत्रको भन्दा रोचक र घोचक देखिएको छ । यहांँ लोकता...

अनशन बसेर भएपनि निकुञ्ज ऐन संसोधन गराएरै छोड्नेछु : नेता कोइराला

अनशन बसेर भएपनि निकुञ्ज ऐन संसोधन गराएरै छोड्नेछु : नेता कोइराला
अजित अधिकारी चितवन । नेकपा एमालेको समर्थन पाएका चितवन-३ का स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले निर्वाचित भएर संसदमा गएपछि अनशन बसेरै भएपनि निकुञ्ज ऐन संसोधन गराएरै छाड्ने बताएका छन् । नेकपा एमाले माडी नगर कमिटीले माडीको बसन्तपुरमा आयोजना गरेको चुनावी कोणसभामा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् । साथै उनले, परिबर्तनका लागि भन्दै लाखौं जनता मारेर संसद छिरेकाहरुले माडी...