एनआरएनएको चुनावी पक्रिया शुरु, मेसिनको प्रयोग भएन, मतदान कागजी प्रक्रियाबाट

एनआरएनएको चुनावी पक्रिया शुरु,  मेसिनको प्रयोग भएन, मतदान कागजी प्रक्रियाबाट
महेश पाण्डे काठमाण्डौ । एनआरएनए को मतदान प्रक्रिया अन्तत शुरु भएको छ । बुधवार साझ करिब ८ बजेपछि बिद्युतीय मेसिनको प्रयोग गरि मतदान शुरु गरिएकोमा मेसिनमा केहि प्रावीधिक समस्या आएपछि मतदान आज (बिहीबार) बिहान १० बजेसम्मको लागि सरेको थियो । सोहि अनुशार मतदान शुरुभएको हो । मतदान बिहान १० बजे शुरुहुने भएपछि मतादाताहरु बिहानदेखिनै लाईनमा बसेका छन् । नाम दर्ता देखिनै भद्रगोल देखिएको यस...

पूर्वी चितवनको पर्सामा खुल्यो सुविधा सम्पन्न म्याङ्गो हल, छ माया छपक्कैको सो लाग्दै

पूर्वी चितवनको पर्सामा खुल्यो सुविधा सम्पन्न म्याङ्गो हल, छ माया छपक्कैको सो लाग्दै
महेश पाण्डे चितवन । पूर्वी चितवनको खैरहनी–८, पर्सा बजारमा फुल डिजीटल र सुबिधा सम्पन्न म्याङ्गो जन ज्योती सिनेमा हल बिहीबार देखि सञ्चालनमा आएको छ । बिगत लामो समय देखि सञ्चालनमा रहेको पुरानो जन ज्योति हलमा रहेको पुरानो प्रविधी तथा घरनै नया बनाई अहिले सम्मकै नया प्रविधी जडान गरि र एसी सुबिधा सहित हल सञ्चालनमा ल्याईएको हलका अध्यक्ष एस.पि. उप्रेतिले नेपालीको आवाज अनलाईन डट कमलाई जान...

प्रहरी र पत्रकारको कथालाई समेटेको चलचित्र ‘बादशाह जुट’ कार्तिक १५ गतेबाट देशभर लाग्ने

प्रहरी र पत्रकारको कथालाई समेटेको चलचित्र ‘बादशाह जुट’ कार्तिक १५ गतेबाट देशभर लाग्ने
चितवन । प्रहरी र पत्रकारको कथालाई समेटेर तयार पारीएको चलचित्र ‘बादशाह जुट’ कार्तिक १५ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । प्रदर्शन मिती नजिकिदै गर्दा चलचित्र युनिटले मोफसल प्रचार प्रसार तिब्र बनाएको छ । प्रचार प्रसारको लागि चलचित्र युनिट शुक्रबार चितवन आईपुगेको छ । चितवनको भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै निर्माता हर्क बहादुर कुँवरले चलचित्रमा बादशाह बन्न चाहने दुई य...

अभिनेत्री केकी अधिकारी चढेको सवारी दुर्घटनामा (फोटो सहित)

अभिनेत्री केकी अधिकारी चढेको सवारी दुर्घटनामा (फोटो सहित)
४ असोज, रौतहट नेपालीको आवाज अनलाईन न्युज डेस्क अभिनेत्री केकी अधिकारी चढेको सवारी रौतहट जाने क्रममा गएराती दुर्घटनामा परेको छ । एक सामाजिक गीतको छायाँकनको लागि गएराति दुर्घटनामा परेकी अभिनेत्री केकी अधिकारी सवार गाडीको तस्बिर प्राप्त भएको छ । बा २० च ५४१० नम्बरको स्कोर्पियो बिहान ४ बजे रौतहटको कटहरिया १ स्थित बाटोबाट करिब ६ फिट तल खसेको थियो । दुर्घटनाको तस्बिर ...

चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को सुखद सुरुवात, फिल्मले समय अवधीभर दर्शक बाध्न सक्छ (फिल्म समिक्षा सहित)

चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को सुखद सुरुवात, फिल्मले समय अवधीभर दर्शक बाध्न सक्छ (फिल्म समिक्षा सहित)
महेश पाण्डे/बिपीन शर्मा आचार्य ४ असोज, चितवन नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क नेपाली चलचित्रका फेरि शुखद दिनहरु सुरु हुन थालेका छन् । केहि समय अघि मात्र राम्रा चलचित्रकै कारण दर्शकहरु हल सम्म आउन नसकेको परिप्रेक्षमा फेरि शुक्रबार देखि रिलिज भएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ ले सुखद लक्षण दिएको छ । प्रदर्शनमा आएको पहिलो दिननै देश भरिका सिंगल र मल्टिप्लेक्समा चलचित्रले दर्...

मंगलबार देखि बिग्रीएको मौषम आज दिउसो देखी खुल्ने

मंगलबार देखि बिग्रीएको मौषम आज दिउसो देखी खुल्ने
२ असोज, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क गत मंगलबार देखि बिग्रीएको मौषम आज दिउसो देखी खुल्ने मौषम बिभागले जनाएको छ । हिजो अस्तीको तुलनामा देशका अधिकांस ठाउंमा मौषम खुलेर घाम लाग्ने तर केही भागमा भने सामान्य वर्षा हुन सक्ने मौषम बिभागले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले मनसुनी न्यून चापीय रेखा औसतभन्दा केही उत्तरतर्फ सरेकाले तीनदिन निरन्तर मेघ गर्जनसहित वर्षा हुने सम...

चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ टिम सामाजिक कार्यमा पनि अग्रसर, रंगशाला निर्माणको लागि धुर्मुस सुन्तलीलाई ३ लाख सहयोग

चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ टिम सामाजिक कार्यमा पनि अग्रसर, रंगशाला निर्माणको लागि धुर्मुस सुन्तलीलाई ३ लाख सहयोग
३१ भाद्र, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क असोज ३ गते देखि देशभर प्रर्दशनमा आउन लागेको यस वर्षको बहुप्रतिक्षीत चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ ले चितवनमा निर्माण हुदै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई तिन लाख सहयोग गरेको छ । आईतबार बेलुका धुर्मुस–सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’लाई चलचित्रका निर्माता मणिराम पोखरेल,अभिनेता दयाहाङ राई र...

चलचित्र ‘घामड शेरे’को फर्स्टलुक पोस्टर सार्वजनिक, निश्चल बस्नेतको फरक लुक्स

चलचित्र ‘घामड शेरे’को फर्स्टलुक पोस्टर सार्वजनिक, निश्चल बस्नेतको फरक लुक्स
३१ भाद्र, काठमाण्डौ नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क निश्चल बस्नेतद्धारा अभिनित चलचित्र ‘घामड शेरे’ फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । हेमराज बिसी निर्देशित चलचित्रको पोस्टरमा चलचित्रका मुख्य कलाकार निश्चल बस्नेत मात्र अटाएका छन् ।निश्चलको लूक्सले दर्शकको ध्यान केन्द्रित गर्छ । उनि धुलोले छोपिएको यात्रु देखिएका छन् । अभिनेत्री स्वस्तिमा खड्कालाई भने पोष्टरमा स्थान दिईएको छ...

जापानमा फेरी पनि अवार्डको आयोजना गर्दै सुर्य इन्टरनेशनल (प्रेस वक्तव्यको पुर्ण पाठ सहित)

जापानमा फेरी पनि अवार्डको आयोजना गर्दै सुर्य इन्टरनेशनल (प्रेस वक्तव्यको पुर्ण पाठ सहित)
२७ भाद्र, काठमाण्डौ नेपालीको आवाज अनलाईन न्युज डेस्क यस वर्ष पनि जापानको राजधानि टोकियोमा सुर्य इन्टरनेशनल अवार्ड २०१९ को आयोजना हुने भएको छ । काठमाडौं ठमेल स्थित छायां सेन्टरमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेपाली चलचित्रको ६ वटा विधा र गीत संगीतको ६ वटा विधालाई समाहित गरेर आगामी नोभेम्बर २४ तारिक अर्थात मंसिर ८ गते नाकानो जेरो हल(टोकियो)मा यो अवार्डको आयोजना गर्न ल...

चलचित्र ‘पोई पर्याे काले’को शीर्ष गीत सार्वजनिक (भिडीयो सहित)

चलचित्र ‘पोई पर्याे काले’को शीर्ष गीत सार्वजनिक (भिडीयो सहित)
२२ भाद्र, काठमाण्डौ नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क यहि कार्तिक ८ गते शुभ दिपावलीको अवसर पारेर रिलिज गर्न लागिएको चलचित्र ‘पोई पर्याे काले’ को शीर्ष गीत काठमाडौंमा आज (आईतबार) एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको हो । रामचन्द्र काफ्ले र अन्जु पन्तको स्वर, अर्जुन पोखरेलको संगीत र नृपेश उप्रेतीको शब्द रहेको गितमा रामजी लामिछानेको कोरियोग्राफी छ भने सौगात मल...