इस्लामिक स्टेट (आईएस) ले गर्याे नया नेताकाे घोषणा, बग्दादीसहित प्रवक्ता पनि मारिएको पुष्टि
इस्लामिक स्टेट (आईएस) ले आफ्ना नेता अबु बकर अल–बग्दादी मारिएको पुष्टि गर्दै उत्तराधिकारी घोषणा गरेको छ । आईएसद्वारा सार्वजनिक एउटा अडिओ टेपमा अबु इब्राहिम अल–हाशेमी अल–कुरैशी नयाँ नेता घोषित गरिएको बीबीसीले उल्लेख गरेको छ ।
आईएसले सार्वजनिक गरेको उक्त अडियो टेपमा समूहका प्रवक्ता अबु अल–हसन अल–मुजाहिर पनि मारिएको पुष्टि गरेको छ । अमेरिकी विशेष फौजको कारबाहीमा अक्टोबर २७ तारिखमा...









