राप्ति घटनामा आन्दोलन गर्नकै लागि मानिसहरु चितवन प्लेनमा झरेः चितवन प्रहरी प्रमुख अधिकारी

राप्ति घटनामा आन्दोलन गर्नकै लागि मानिसहरु चितवन प्लेनमा झरेः चितवन प्रहरी प्रमुख अधिकारी
महेश पाण्डे चितवन । चितवनको राप्तिमा मृतक भेटिएकी सुजिता भण्डारीको केशमा चितवनका प्रहरी प्रमुख एसपी ओम प्रसाद अधिकारीले आन्दोलन गर्नकै लागि भनेर काठमाण्डौबाट मानिसहरु प्लनेमा चढेर चितवन आएको बताएका छन् । बिहिबार जिल्ला प्रहरी कार्यालय चितवनको सभाहलमा पत्रकार सम्मेलन गर्दै एसपी अधिकारीले सो कुरा बताएका हुन् । अधिकारीले घटनालाई अतिरञ्जित गर्न केही मानिसहरु काठमाण्डौबाटनै फ्ल...

पूर्वी चितवनमा आएको बाढी प्रभावितलाई सौराहा क्षेत्रका लायन्स क्लबहरुले गरे राहत वितरण

पूर्वी चितवनमा आएको बाढी प्रभावितलाई सौराहा क्षेत्रका लायन्स क्लबहरुले गरे राहत वितरण
चितवन । पूर्वी चितवनमा आएको बाढीका कारण प्रभावित परिवारलाई सौराहा क्षेत्रका लायन्स क्लबहरुले राहत वितरण गरेका छन् । रत्ननगर – ८, रमाइलो बस्तीका बाढीबाट विस्थापित २० परिवारलाई सुरक्षित स्थानमा राखी नियमित रुपमा खाना खुवाइएको छ । लायन्स क्लब अफ चितवन कम्युनिटी हेल्प, लायन्स क्लब अफ चितवन सौराहा, लायन्स क्लब अफ वाइल्डलाइफ सिटी र लायन्स क्लब अफ चित्रसेन बाबाको सक्रियतामा बाढी...

रत्ननगरको बजेट,नीति तथा कार्यक्रम सार्वजनिक : कोरोना खोप खरिद देखि किसानलाई गाई सम्म

रत्ननगरको बजेट,नीति तथा कार्यक्रम सार्वजनिक : कोरोना खोप खरिद देखि किसानलाई गाई सम्म
रत्ननगर । चितवनको रत्ननगर नगरपालिकाले १२ वटा महत्वपूर्ण नगरका योजना सहित आर्थिक बर्ष २०७८/७९ को बजेट,नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नबौं नगर सभामा सो नगरपालिकाले आगामी आर्थिक बर्षको लागि १ अर्ब २६ करोड ९४ लाख बराबरको बजेट सार्वजनिक गरेको हो । कोरोना खोप खरिद देखि विपन्न किसानलाई अनुदानमा गाई वितरण सम्मका १२ वटा महत्वपूर्ण योजना सार्वजनिक गरिएको हो । नगर प्रमुख नारा...

सिन्धुपाल्चोकमा फेरी बाढीःः प्रहरी चौकी, वडा कार्यालय र विद्यालय भवन बगायो

सिन्धुपाल्चोकमा फेरी बाढीःः प्रहरी चौकी, वडा कार्यालय र विद्यालय भवन बगायो
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा फेरी बाढी आउदा प्रहरी चौकी, वडा कार्यालय र विद्यालय भवन बगाएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ मा रहेको वडा कार्यालय‚ ईलाका प्रहरी कार्यालयको भवन र विद्यालयको भवन बाढीले बगाएको हो । मनसुन सुरु भएको पहिलो दिन अर्थात असार १ गतेदेखि सिन्धुपाल्चोकमा निरन्तर बाढी आइरहेको छ । सो दिन आएको बाढीले जोखिममा रहेका ती कार्यालयका भवनहरू शुक्रबार र...

युवा व्यवसायी पुरू खनालद्धारा खैरहनीका १५ विपन्न घरपरिवारलाई राहत वितरण

युवा व्यवसायी पुरू खनालद्धारा खैरहनीका १५ विपन्न घरपरिवारलाई राहत वितरण
चितवन । युवा व्यवसायी तथा समाजसेवी पुरू खनालले सामाजिक कार्यलाई तीव्र पार्नुभएको छ । पोल्ट्री व्यवसायमा अब्बल रहनुभएका खनालले आज पनि पूर्वी चितवनको खैरहनी ४ स्थित गैडेआहलका विपन्न १५ घर परिवारलाई राहत वितरण गर्नुभएको छ । व्यवसायसगैँ सामाजिक अभियान्ताका रूपमा समेत आफुलाई अग्रसर बनाईरहनुभएका खनाल यहाँका विपन्नलाई १ महिनाका लागि पुग्ने गरि चामल,दाल, नुन र तेलसहित प्याकेज राहत व...

कोरोना मारमा परेका ईच्छाकामनाका चेपाङलाई सपना भिलेजको १२ लाख बराबरको खाद्यान्न सहयोग

कोरोना मारमा परेका ईच्छाकामनाका चेपाङलाई सपना भिलेजको १२ लाख बराबरको खाद्यान्न सहयोग
चितवन । कोरोना मारमा परेका ईच्छाकामनाका चेपाङ समुदायलाई सपना भिलेजले १२ लाख बराबरको खाद्यान्न सहयोग गरेको छ । विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरसको दोस्रो लहरमा समस्यामा परेका ईच्छाकामना गाउँपालिका वडा नम्बर १ मा रहेको चेपाङ वस्तीलाई मध्यनजर शुक्रबार सपना भिलेज सोसियल इम्ज्याक्टले करिब १२ लाख बराबरको खाद्यान्न सहयोग गरेको हो । जुन व्यक्तिहरू फ्याक्ट्रि कलकारखानाहरू ...

रत्ननगर नगरपालिकाद्धारा मानब सेवा आश्रमलाई चार लाख सहयोग

रत्ननगर नगरपालिकाद्धारा मानब सेवा आश्रमलाई चार लाख सहयोग
रत्ननगर । चितवनको रत्ननगर नगरपालिकाले मानव सेवा आश्रमलाई मंगलवार आर्थिक सहयोग गरेको छ । सडक पेटी तथा सार्वजनिक स्थलमा बेसहारा जीवन विताई रहेका बृद्धबृद्धा,अशक्त तथा वालवालिकाको उद्दार गरी संरक्षण गरिरहेको मानब सेवा आश्रमलाई सो नगरपालिकाले ४ लाख रुपैया आर्थिक सहयोग गरेको हो । आश्रमको भरतपुर स्थित शाखामा आयोजित कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वन र उपमेयर विमला दुवाडील...

ढुंगा, बालुवा र गिटी निकासी गर्ने नीति फिर्ता गर्न विपक्षी गठबन्धनको माग

ढुंगा, बालुवा र गिटी निकासी गर्ने नीति फिर्ता गर्न विपक्षी गठबन्धनको माग
काठमाडौँ । ढुंगा, बालुवा र गिटी निकासी गर्ने नीति फिर्ता गर्न विपक्षी गठबन्धनले माग गरेका छन् । नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत व्यापार घाटा कम गर्ने भनी खानीजन्य ढुंगा, बालुवा र गिटीको निकासी गर्न दिने नीति ल्याइएको जनाई त्यसलाई फिर्ता गर्न विपक्षी दलको गठबन्धनले माग गरेको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पक...

चितवन खबर पत्रिकाले धनगढा पार्कमा मनायो १० औँ वार्षिकोत्सव

चितवन खबर पत्रिकाले धनगढा पार्कमा मनायो १० औँ वार्षिकोत्सव
चितवन । छापापत्रकारिताको दुनियाँमा एकदशदेखि अनवरत रुपमा प्रकाशनमा आएको चितवनबाट प्रकाशित पहिलो र एक मात्र रंगिन साप्ताहिक पत्रिका चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाले आफ्नो गौरवमय दशौं वार्षिकउत्सव मनाएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १२ स्थित पर्यटकीय गन्तव्य धनगढा पार्कमा एक कार्यक्रमका बीच बार्षिकोत्सवको अवसरमा शुभकामना आदान प्रदान गरेको हो । गौरवमय दशौं वा...

आखिर किन ओरोलो लाग्दैन रत्ननगरको कोरोना ग्राफ ? २० संक्रमित थपिएसँगै आकँडा ५३५ पुग्यो

आखिर किन ओरोलो लाग्दैन रत्ननगरको कोरोना ग्राफ ? २० संक्रमित थपिएसँगै आकँडा ५३५ पुग्यो
महेश पाण्डे चितवन । पूर्वी चितवनको रत्ननगरमा कोरोना ग्राफ सुरुवाती अवस्था देखि हालसम्म पनि उही गतिमा रहे पछि आखिर किन ओरोलो लाग्दैन रत्ननगरको कोरोना ग्राफ ? भन्ने प्रश्न सबैको मनमा उब्जिएको छ । जसको उत्तर नेपालीको आवाज डटकमले खोज्ने प्रयास गरेको छ । रत्ननगरमा हरेक दिन जसो १५ देखि २५ जना सम्म थपिने क्रम रोकिएको छैन । सोमबार रत्ननगरमा २० जना कोरोना संक्रमित थपिएसँगै जम्मा सं...