युवा व्यवसायी पुरू खनालद्धारा खैरहनीका १५ विपन्न घरपरिवारलाई राहत वितरण

युवा व्यवसायी पुरू खनालद्धारा खैरहनीका १५ विपन्न घरपरिवारलाई राहत वितरण
चितवन । युवा व्यवसायी तथा समाजसेवी पुरू खनालले सामाजिक कार्यलाई तीव्र पार्नुभएको छ । पोल्ट्री व्यवसायमा अब्बल रहनुभएका खनालले आज पनि पूर्वी चितवनको खैरहनी ४ स्थित गैडेआहलका विपन्न १५ घर परिवारलाई राहत वितरण गर्नुभएको छ । व्यवसायसगैँ सामाजिक अभियान्ताका रूपमा समेत आफुलाई अग्रसर बनाईरहनुभएका खनाल यहाँका विपन्नलाई १ महिनाका लागि पुग्ने गरि चामल,दाल, नुन र तेलसहित प्याकेज राहत व...

कोरोना मारमा परेका ईच्छाकामनाका चेपाङलाई सपना भिलेजको १२ लाख बराबरको खाद्यान्न सहयोग

कोरोना मारमा परेका ईच्छाकामनाका चेपाङलाई सपना भिलेजको १२ लाख बराबरको खाद्यान्न सहयोग
चितवन । कोरोना मारमा परेका ईच्छाकामनाका चेपाङ समुदायलाई सपना भिलेजले १२ लाख बराबरको खाद्यान्न सहयोग गरेको छ । विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरसको दोस्रो लहरमा समस्यामा परेका ईच्छाकामना गाउँपालिका वडा नम्बर १ मा रहेको चेपाङ वस्तीलाई मध्यनजर शुक्रबार सपना भिलेज सोसियल इम्ज्याक्टले करिब १२ लाख बराबरको खाद्यान्न सहयोग गरेको हो । जुन व्यक्तिहरू फ्याक्ट्रि कलकारखानाहरू ...

रत्ननगरमा १४०५ जनाले लगाए कोरोना भाइरस बिरुद्धको भेरोसिल खोप

रत्ननगरमा १४०५ जनाले लगाए कोरोना भाइरस बिरुद्धको भेरोसिल खोप
महेश पाण्डे चितवन । रत्ननगरमा १४०५ जनाले कोरोना भाइरस बिरुद्धको भेरोसिल खोप लगाएका छन् । रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव पौडेलका अनुसार रत्ननगर नगरपालिकाका १६ वटै वडामा रहेका ६२ वर्षदेखि ६४ वर्षसम्मका उमेर समूहलाई जेठ २५, २६ र २७ गते कोरोना बिरुद्धको पहिलो मात्राको भेरोसिल खोप १४०५ जनालाई लगाइएको जानकारी दिए । उनले खोप लगाउने मध्ये ७३५ जना पुरुष र ६६९ जना मह...

‘नमस्ते ग्रुप’द्धारा १०५ सुकुम्बासी घरधुरीलाई राहत सामाग्री

‘नमस्ते ग्रुप’द्धारा १०५ सुकुम्बासी घरधुरीलाई राहत सामाग्री
चितवन । चितवनका युवा व्यवसायी तथा पेशाकर्मीको समुह नमस्ते ग्रुपले एकसय पांँच घरधुरीलाई राहत सामाग्री वितरण गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर २ स्थित आंँपटारीका सुकुम्बासी वस्तीमा उक्त ग्रुपले आज राहत सामाग्री वितरण गरेको हो । ग्रुपले मागेर पनि खान नसक्ने, असहाय, अपांग , बृद्धबृद्धालाई लक्षित गरी चामल,तेल, नुल , दाल। सोयाविन वितरण गरेको हो । कोरोना कहरको बेला सामाजिक उत...

माडीमा युनिक ढकाल बचाउँ अभियान सुरु

माडीमा युनिक ढकाल बचाउँ अभियान सुरु
अजित अधिकारी चितवन । यो धर्तीमा जन्म लिइसकेपछि जस्तो भएपनि सहनु पर्ने रहेछ । कसलाई चाहना हुदैन होला र परिवारमा राम्रो होस् सुख शान्ति होस् भन्ने तर भाग्यले नदिएपछि कसैको केहि लाग्दो रहेनछ । सायद तपाईंपनि यो समाचार पढ्दा या सुन्दा तपाईंको मन भक्कानिएर आयो होला, हो यस्तै सबैको मन नै रुवाउने पिडादायी बास्तबिक बेदना माडी नगरपालिका ७ स्थित देबेन्द्रपुर शनि मन्दिर टोल निवासी यम बहाद...

नेपाल रेड्क्रस सोसाइटी, पिठुवा उपशाखा द्वारा राहत सामग्री सहयोग,२२ परिवार लाभान्वित

नेपाल रेड्क्रस सोसाइटी, पिठुवा उपशाखा द्वारा राहत सामग्री सहयोग,२२ परिवार लाभान्वित
रत्ननगर,जेठ २६- चितवनको रत्ननगर-१४ स्थित नेपाल रेडक्रस सोसाईटी पिठुवा उपशाखा द्वारा रत्ननगर १४,१५ र १६ वडाका २२ विपन्न परिवारलाई राहत सामग्री सहयोग गरेको छ। आज(बुधवार) बिहान एक कार्यक्रम बिच रत्ननगर-१४ मा अवस्थित दिव्य ज्ञान विद्यालयको परिसरमा कार्यक्रम सम्पन्न भएको हो। नेपाल रेडक्रस सोसाईटि,चितवन शाखाका सभापती ज्ञानशाली न्यौपानेको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रम...

केहि खुकुलो गरि चितवनमा थपियो असार ३ गतेसम्म निषेधाज्ञा

केहि खुकुलो गरि चितवनमा थपियो असार ३ गतेसम्म निषेधाज्ञा
चितवन । चितवनमा जारी रहेको निषेधाज्ञा केहि खुकुलो गरि असार ३ गतेसम्मको लागि थपिएको छ । यस अघि थपिएको लक डाउनको समय सिमा भोलि जेठ २७ गते सकिदैछ । सोहि कुरालाई मध्यनजर गर्दै प्रशासनले निषेधाज्ञा एक साताको लागि थपेको हो । बुधबार चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जारी गरेको सूचना अनुसार निषेधाज्ञा असार ३ सम्म लम्बिएको छ । चितवन प्रशासनले थपेको यो निषेधाज्ञामा ...

निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने चितवनमा प्रशासनको तयारी

निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने चितवनमा प्रशासनको तयारी
चितवन । चितवनमा भइरहेको लकडाउनलाई खुकुलो बनाएर लैजाने तयारीमा चितवन प्रशासनको तयारी रहेको छ । ३ पटक सम्म बढाएर जेठ २७ सम्मको लागि गरिएको निषेधाज्ञा सकिने मिति नजिकै आइरहदा चितवन प्रशासनले लकडाउनलाई बिस्तारै खुकुलो बनाउने तयारीमा लागेको हो । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको दर क्रमशः न्यून हुँदै गएपछि चितवन प्रशासनले निषेधाज्ञालाई बिस्तारै खुकुलो बना...

माडीका विभिन्न क्षेत्रमा सामरी उत्थान सेवाले राख्यो हातधुने धारा

माडीका विभिन्न क्षेत्रमा सामरी उत्थान सेवाले राख्यो हातधुने धारा
चितवन । सामरी उत्थान सेवाले माडीका विभिन्न क्षेत्रमा हात धुने धारा राखेको छ । कोभिडलाई मध्यनजर गर्दै, सार्बजनिक स्थलहरुमा हात धुने धारा राखेको हो । यस संस्थाकी जिल्ला संयोजक समेत रहेकी भगवती गायक थापा मगरले सामरी उत्थान सेवाले खासगरी बिपन्न गरिब, अल्पसंख्यक, भुमिहिक सुकुम्बासी, दलित, जनजातिहरुको लागि सेवा गर्दै आएको बताइन् । उनले विशेषगरी माडीका ७,८,९ मा काम गरेको बताइन् ...

तरुणदल कालिका नगरसमितिद्वारा १ सय बिपन्न चेपाङ परिवारलाइ राहत बितरण

तरुणदल कालिका नगरसमितिद्वारा १ सय बिपन्न चेपाङ परिवारलाइ राहत बितरण
जेठ २५, चितवन । नेपाल तरुणदल कालिका नगर समितिले मंगलबार चितवनको सिद्धि तिन दोभानमा अति बिपन्न एक सय चेपाङ परिवारलाई राहत बितरण गरेको छ । लकडाउनको विषम परिस्थितिमा अति बिपन्न बर्गहरु रोगले भन्दा भोकले मर्न नपरोस् भनी तरुणदल कालिका नगरसमितिले चरणबद्ध रुपमा राहत बितरण गर्दै आइरहेको छ । पहिलो चरणमा ४० बिपन्न परिवारलाई राहत बितरण गर्न आफ्नो जन्मदिनको अवशर पारेर तरुणदलका जिल्ला ...