बघौडा अस्पताललाई एनआरएन बेल्जियम र रोटरी क्लब रत्ननगर गर्यो स्वास्थ्य सामाग्री सहयोग
अजित अधिकारी
चितवन । माडीको बघौडा अस्पताललाई आज NRNA बेल्जियम रोटरी क्लब रत्ननगर टाँडी र महेश मेडिसिन सेन्टर भरतपुरको संयुक्त योजनामा स्वास्थ्य सामाग्री बितरण गरिएको छ । नगर प्रमुख ठाकुर प्रसाद ढकालको आतिथ्यतामा सो स्वास्थ्य सामाग्री ने.रे.सो. प्रादेशिक रक्तसन्चार केन्द्र चितवनका प्रमुख रमेशकान्त पौडेल र उपमन्त्री शालिग्राम पौडेलले नगर प्रमुख ढकालद्वारा डा. आलोक कुमारलाई स्वा...









