चितवनका अस्पतालमा कोरोनाका गम्भीर बिरामी, चिकित्सक भन्छन्ः सतर्क रहनुस्

चितवनका अस्पतालमा कोरोनाका गम्भीर बिरामी, चिकित्सक भन्छन्ः सतर्क रहनुस्
चितवन । चितवनका अस्पतालमा कोरोनाका गम्भीर बिरामी देखिन थालेपछि चिकित्सकले सतर्क रहन सबैमा आग्रह गेरेका छन् । पछिल्लो समय चितवनमा कोरोनाका गम्भीर बिरामी देखापर्न थालेपछि चिकित्सक पनि चिन्तित देखिएका छन् । गत वर्ष चैत्र ११ गते देशमा लकडाउन सुरु भएको थियो त्यसको बुधबार एक वर्ष पुगेसँगै कोरोनाका थप नयाँ बिरामीहरु देखिन थालेका हुन् । चितवनका अस्पतालको आइसोलेसनमा पाँच जना गम्भी...

चितवनको दासढुङ्गामा ट्रक र कार ठक्कर खादा दुईको मृत्यु, दुईको अवस्था गम्भिर

चितवनको दासढुङ्गामा ट्रक र कार ठक्कर खादा दुईको मृत्यु, दुईको अवस्था गम्भिर
चितवन । चितवनको मुग्लिन नारायणगढ सडक खण्डको दासढुङ्गामा ट्रक र कार ठक्कर खादा दुईको मृत्यु भएको छ भने दुईको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । आज (बुधवार) ४ः२५ बजेको समयमा भरतपुर.म.न.पा. २९ मुग्लिन नारायणगढ सडक खण्डको दासढुङगा भन्ने स्थानमा उक्त दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ना६ख ७३७१ नम्बरको आईचर...

बकुलहर कुलो निर्माणको आयव्यय सार्वजनिक

बकुलहर कुलो निर्माणको आयव्यय सार्वजनिक
रत्ननगर । पूर्वी चितवनको रत्ननगर–१, बकुलहरमा रहेको कुलो निर्माण योजनाको सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम गरी खर्च विवरण सार्वजनिक गरिएको छ । कुलो निर्माणका लागि ४८ मिटर कुलो निर्माण सम्पन्न गर्नको लागि रत्ननगर नगरपालिकालाई संघीय सांसद् कोषबाट दस लाख रुपैयाँ उपलब्ध भएको थियो । त्यसमा उपभोक्ता नगद साझेदारी कोषबाट एक लाख आठ हजार रुपैयाँ र उपभोक्ता जन श्रमदानबाट २१३.७७ रुपैयाँ ...

चितवनमा नक्कली नोट र नोट बनाउने मेसिनसहित चार जना पक्राउ

चितवनमा नक्कली नोट र नोट बनाउने मेसिनसहित चार जना पक्राउ
चितवन । चितवनमा नक्कली नोट र नोट बनाउने मेसिनसहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले सोमबार पत्रकार सम्मेलन गरि नक्कली नोट र नोट बनाउने मेसिनसहित चार जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो । चितवनबाट पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका वडा ८ निवासी २९ वर्षीय देवेन्द्र राई र सोही स्थानका १९ वर्षीय पवन राई रहेको प्रहरी कार्यालयका प्रमुख ए...

रत्ननगरमा चोरीको घटना बढ्यो, सञ्चारकर्मी धुर्वराज लामिछानेको मोटरसाईकल चोरीे

रत्ननगरमा चोरीको घटना बढ्यो, सञ्चारकर्मी धुर्वराज लामिछानेको मोटरसाईकल चोरीे
चितवन । रत्ननगरमा चोरीको घटना बढ्दै गएको देखिएको छ । यसको पछिल्लो उदाहरण हो सञ्चारकर्मी धुर्वराज लामिछानेको मोटरसाईकल चोरी हुनु । शनिवार राति रत्ननगर–१, बकुलहर हरिहर मन्दिर पछाडी रहेको घरको आँगनमा राखिएको ना.३३ प २२२७ नं. को सपुर स्पेल्नडर मोटरसाईकल चोरी भएको छ । राति घरमा रहेको स्कुटर, २ वटा साईकल र उक्त मोटरसाईकल संगै रहेकोमा मोटरसाईकल भने चोरी भएको सञ्चारकर्मी तथा नेपालीको आ...

एमालेमा अध्यक्ष ओली झन शक्तिशाली, चार नेतालाई स्पष्टीकरण सोध्ने बैठकको निर्णय

एमालेमा अध्यक्ष ओली झन शक्तिशाली, चार नेतालाई स्पष्टीकरण सोध्ने बैठकको निर्णय
काठमाडौं । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली झन शक्तिशाली बनेका छन् । एमालेको शनिवार बसेको बैठकले पदाधिकारी हटाउन सक्ने र सासंद छनोट गर्ने अधिकार पनि अध्यक्ष ओलीलाई दिएसँगै उनी झन शक्तिशाली बनेका हुन् । वरिष्ठ नेता माधवकुमार नेपाल समूहले ओलीको बैठक बहिस्कार गरेपनि ओली पक्षीय नेताहरुको संसदीय दलको बैठक भने बसेको थियो । सो बैठकले संसदिय दलका नेतालाई थप अधिकार सम्पन्न गर्ने गरी...

नेपाल पत्रकार महासंघको निर्वाचनमा आफ्नो नेतृत्वमा अघि बढ्न प्रेस युनियन चितवनको आग्रह

नेपाल पत्रकार महासंघको निर्वाचनमा आफ्नो नेतृत्वमा अघि बढ्न प्रेस युनियन चितवनको आग्रह
चितवन । आगामी चैत्र २५ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनमा आफ्नो नेतृत्वमा अघि बढ्न प्रेस युनियन चितवनले सबै संगठन समक्ष आग्रह गरेको छ । बुधबार भरतपुरस्थित कार्यालयमा बसेको प्रेस युनियन चितवनको बैठकले सबै संगठनहरुलाई समावेश गर्दै युनियनको नेतृत्वमा निर्वाचनमा होमिने गरी अघि बढ्न सबैसँग आग्रह गरेको हो । युनियन चितवनका अध्यक्ष अनिल ढकालले जिल्लामा क्रियाशिल सबै पत्रकारसम्ब...

माडीमा वडा अध्यक्ष पौडेलद्वारा आफ्नै चुनावी प्रत्यासीलाई सुकुम्बासी आयोगमा बस्न सिफारिस

माडीमा वडा अध्यक्ष पौडेलद्वारा आफ्नै चुनावी प्रत्यासीलाई सुकुम्बासी आयोगमा बस्न सिफारिस
अजित अधिकारी चितवन । माडी १ का वडाध्यक्ष कृष्ण प्रसाद पौडेलले आफ्नै चुनावी प्रत्यासीहरुलाई सुकुम्बासी समस्या समाधान आयोगमा बस्न सिफारिस गरेका छन । नेपाली आवाज डटकमसंग संक्षिप्त कुराकानी गर्दै पौडेलले समाजमा राजनीतिक संस्कार सहितको व्यबहार गर्नु अहिलेको अपरिहार्य आबश्यकता रहेकाले सबैजना यसमा एकजुट भएर लाग्नुपर्ने तर्क गरे । गत स्थानीय निर्वाचनमा माडीबाट वडा अध्यक्ष पदमा नै...

पुनः बढ्याे पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल अब लिटरको ११८ रुपैया

पुनः बढ्याे पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल अब लिटरको ११८ रुपैया
काठमाडौं : पुनः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आज (मंगलबार)राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले बृद्धि गरेको छ। नयाँ मूल्य अनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य ११८ र डिजेल तथा मट्टितेलको १०१ रुपैयाँ पुगेको छ। यसअघि निगमले फागुन १७ गत...

माधव नेपाल समूह भन्छः ओलीले पार्टी फुटको गतिविधि गरेकाले कारबाहीको भागिदार हुनेछन्

माधव नेपाल समूह भन्छः ओलीले पार्टी फुटको गतिविधि गरेकाले कारबाहीको भागिदार हुनेछन्
काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटको गतिविधि सुरु गरेको बताउदै उनी कारबाहीको भागिदार हुने बताएका छन् । खनाल–नेपाल समूहले यहि चैत्र ४ र ५ गते गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाको अघिल्लो दिन अर्थात आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले अध्यक्ष ओलीले नै विधान विपरीत गुटको भेला गरेको र विभ...