माओवादी केन्द्रले गर्यो मन्त्री बनेका आफ्ना चार सांसदलाई कारवाही
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले मन्त्री बनेका आफ्ना चार सांसदलाई कारवाही गरेको छ । प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशङ्कर चौधरीलाई नेकपा (एमाले) प्रवेश गरेको भन्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको जानकारी मंगलबार माओवादी केन्द्रले सङ्घीय संसद् सचिवालयलाई गराएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पक...









