रत्ननगरमा किसान महासंघको नयाँ कमिटी गठन

रत्ननगरमा किसान महासंघको नयाँ कमिटी गठन
रत्ननगर । अखिल नेपाल किसान महासंघ रत्ननगर नगर कमिटीको संयोजकमा राजेन्द्र कृष्ण शर्मा बजगाई चयन भएका छन् । बुधवार सम्पन्न दोस्रो अधिबेशनले बजगाईको नेतृत्वमा नयाँ कमिटी चयन गरेको हो । कमिटीको सहसंयोजकमा उपेन्द्र पोखरेल र सुभद्रा खनाल,सचिवमा बिष्णुप्रसाद पौडेल चयन भएको नेकपा एमालेका नगर अध्यक्ष इश्वरी प्रसाद अर्यालले जानकारी दिए । कमिटीको सदस्यहरुमा चेतप्रसाद ढकाल,कृष्णप...

सञ्चालक र निर्देशकहरुबीच परिचयात्मक एवम् भेटघाट कार्यक्रम सम्पन्न

सञ्चालक र निर्देशकहरुबीच परिचयात्मक एवम् भेटघाट कार्यक्रम सम्पन्न
भरतपुर/उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.का सञ्चालक र निर्देशकहरुबीच परिचयात्मक एवम् भेटघाट कार्यक्रम सम्पन्न भएको छ । उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.का अध्यक्ष राजु भट्टको अध्यक्षमा सम्पन्न कार्यक्रममा प्रहरी नायव उपनिरीक्षक रामकृष्ण सापकोटा प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि सापकोटाले राष्ट्रको चौथो अंगको रुपमा रहेको पत्रकारिता क्ष...

सौराहालाई दोस्रो पर्यटकीय गन्तव्य बनाउनुपर्छ: नगरप्रमुख सापकोटा

सौराहालाई दोस्रो पर्यटकीय गन्तव्य बनाउनुपर्छ: नगरप्रमुख सापकोटा
–केशव भट्टराई रत्ननगर । नेपाल सरकार, सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत सौराहा बजार सौन्दर्यीकरण कार्य आयोजनाको सौराहा ड्याकदेखि मगरटोलसम्म निर्माण हुने नमुना पर्यटकीय मार्गको बुधबार रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रल्हाद सापकोटाले शिलान्यास गरेका छन् । कार्यक्रममा नगरप्रमुख सापकोटाले तेस्रो पर्यटकीय गन्तव्यका रूपमा परिचत सौराहाको भौतिक पूर्वाधारको गति तीस वर्षअघिकै अव...

रत्ननगर वडा नं १ मा स्वास्थ्य बिमा कार्ड वितरण

रत्ननगर वडा नं १ मा स्वास्थ्य बिमा कार्ड वितरण
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १ ले वडा भित्रका विपन्न नागरिकलाई स्वास्थ्य बिमा कार्ड हस्तान्तरण गरेको छ । नगरपालिको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत सो वडाका ५५ बिपन्न परिवारको बिमा गरी मंगलवारस्वास्थ्य बिमा कार्ड बितरण गरेको हो । वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष कुलप्रसाद सापकोटा र वडा सदस्य उमादेवी सुवेदीले स्वास्थ्य बिमा कार्ड हस्तान्तरण गरेका थिए...

चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न
रत्ननगर । रत्ननगर नगरपालिकाको आयोजनामा चितवनको रत्ननगरस्थित टिकौली चौरमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको समापन गर्दै मेयर प्रल्हाद सापकोटाले विद्यार्थीहरुका लागि खेलकुद एउटा गहना भएकाले यसको माध्यमबाट आफ्नो प्रतिभा प्रदर्शनी, अनुशासनका साथै राष्ट्रको गरिमा बढाउन सहयोग पुग्ने बताए । रत्ननगर नगरपालिकाले गरिब, विपन्न तथा जेहेन्दार विद्यार्...

ने. वि. संघ चितवनको विवाद उत्कर्षमा

ने. वि. संघ चितवनको विवाद उत्कर्षमा
नेपाल विधार्थी संघ चितवनको विवाद उत्कर्षमा पुगेको छ । नेपाल बिधार्थी संघको केन्द्रको परिपत्र अनुसार सहमतिमा जिल्ला अध्यक्षको नाम पठाउन अनुरोध बमोजिम नेपालि कांग्रेस जिल्ला समितिले अध्यक्षको आकांक्षी संग छलफल र परामर्श नै नगरी एकजनाको नाम मात्र केन्द्रमा नाम पठाएपछि ने वि संघ चितवनका जिल्ला स्तरका नेताहरु ससंकित भएका हुन् । ने. वि. संघ चितवनका जिल्ला नेताहरु अमृत मिश्र...

खैरहनी महोत्सवमा एकै दिन २० हजार अवलोकनकर्ता

खैरहनी महोत्सवमा एकै दिन २० हजार अवलोकनकर्ता
माघ ७ गते । बागमती प्रादेशिक एवं दोस्रो खैरहनी महोत्सवमा शनिबार हजारौं अवलोकनकर्ताहरुले महोत्सवको अबलोकन गरेका छन् । आयोजक उद्योग बाणिज्य संघ खैरहनिले दिएको जानकारी अनुसार शनिबार एकै दिन २० हजार भन्दा बढीले महोत्सवको अबलोकन गरेका छन् । महोत्सवको दोस्रो र तेस्रो दिनको तुलनामा चौथो दिन उत्साहजनक रूपमा अवलोकनकर्ताहरुको उपस्थिति रहेको संघका अध्यक्ष एव महोत्सवका संयोजक दिपेन...

माडीमा प्रस्तावित अयोध्याधाम अझै अलपत्र

माडीमा प्रस्तावित अयोध्याधाम अझै अलपत्र
अजित अधिकारी चितवन । तत्कालीन समयमा प्रधानमन्त्री हुँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बि.स. २०७७ सालमा भानु जयन्तीको अबसर पारेर राम जन्मभूमि माडीको अयोध्यापुरी भन्दै खुलासा गरेका थिए । त्यस पश्चात् माडी नगरपालिका वडा नं. ८ र ९ को सीमा क्षेत्रमा पर्ने १०० बिगाहा क्षेत्रफलमा फैलिएको कृष्णनगर पार्क भनिने चौरलाई अयोध्याधाम निर्माण स्थलका रूपमा छनौट गरियो । ओलीले काठमाड...

गृहमन्त्री रवि लामिछानेले गरे ‘मेड इन नेपाल एक्स्पो’को निरीक्षण

गृहमन्त्री रवि लामिछानेले गरे ‘मेड इन नेपाल एक्स्पो’को निरीक्षण
नारायणगढ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ‘मेड इन नेपाल एक्स्पो २०७९’को निरीक्षण गरेका छन् । १४औँ चितवन महोत्सव परिसरमा आयोजना गरिएको एक्स्पोको निरीक्षण गरी गृहमन्त्री लामिछानेले नवउद्यमीलाई हौसला प्रदान गरेका हुन् । देशका युवाहरु यहि रहनुपर्छ भनेर सरकारले न्युनतम साझा कार्यक्रममा स्टार्ट अपहरुका लागि विशेष कार्यक्रम ल्याउन लागेको छ’, उनले भने, ‘देशमा उद्योग खोल्न ...

निकुञ्ज सडक धुलाम्यहुँदा समेत कसैको ध्यानाकर्षण भएन

निकुञ्ज सडक धुलाम्यहुँदा समेत कसैको ध्यानाकर्षण भएन
अजित अधिकारी चितवन । चितवन राष्ट्रिय निकुञ्जमा धुलोरहित सडक निर्माण नभएसम्म पानीको फोहोरा दिनुपर्ने विषयमा कुनैपनि राजनैतिक दलका नेताहरुको ध्यानाकर्षण नभएको प्रति जनताले दुखेसो पोखेका छन् । निकुञ्जको सडक हुँदै दिनमा ७०० भन्दा बढी साना तथा ठुला सवारीसाधनहरु चल्ने गर्दछन् । कच्ची सडक र अत्याधिक सवारीसाधनको चापको कारण केही दृश्य समेत नदेखिने गरि निकुञ्जभित्र उड्ने धुलोले यात्र...