नमुना संयुक्त रास्ट्र संघ कार्यक्रम सम्पन्न ।
मकवानपुर भदौ १६
नमुना संयुक्त रास्ट्र संघकार्यक्रम सम्पन्न भएको छ ।
अन्तर विद्यालय स्तरिय " नमुना संयुक्त रास्ट्र संघ " अबधारणा कार्यक्रममा अर्किड स्कुलका विश्वास जोशी युनेस्को सहभागितामा सर्वोत्कृष्ट प्रतिनिधिकारूपमा पुरस्कृत र सम्मानित भएका छ्न ।
विद्यालय अतिरिक्त क्रियाकलाप विभाग प्रमुख एवम सहजकर्ता प्रतीक्षा श्रेष्ठले जनाएअनुसार नवोदय विद्यालय हेटौंडाद्वारा आयोजित न...









