भ्रष्टाचारविरुद्धको कार्ययोजना निर्माण गर्दै प्रदेश सरकार

भ्रष्टाचारविरुद्धको कार्ययोजना निर्माण गर्दै प्रदेश सरकार
हेटौँडा । प्रदेश ३ का प्रमुख सचिव तोयम रायले प्रदेश सरकारको भ्रष्टाचार विरुद्धको कार्ययोजना निर्माण कार्य प्रारम्भ भएको जानकारी दिएका छन् । प्रमुख सचिव रायले प्रदेश सुशासन ऐन तर्जुमाको चरणमा रहेको तथा स्थानीय तहबाट सम्पत्तिको विवरण लिएर राखिएको बताए । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाद्वारा आयोजित...

भ्रष्टाचारमुक्त प्रदेश बनाउन प्रतिबद्ध छु : मुख्यमन्त्री पौडेल

भ्रष्टाचारमुक्त प्रदेश बनाउन प्रतिबद्ध छु : मुख्यमन्त्री पौडेल
हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भ्रष्टाचारमुक्त प्रदेश बनाउन आफू र सरकार प्रतिबद्ध रहेको बताएका छन् । भ्रष्टाचारविरुद्धको अन्तरराष्ट्रिय दिवसका अवसरमा अख्तियार दूरुपयोय अनुसन्धान आयोगले गरेको कार्यक्रममा उनले प्रदेश सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने र भ्रष्टाचारलाई जरैदेखिे फालेर भ्रष्टाचारमुक्त प्रदेश बनाउने अभियानमा प्रतिबद्ध रहेको बत...

धमाधम पक्राउ पर्दै अपराध गरी फरार भएका अभियुक्तहरु

धमाधम पक्राउ पर्दै अपराध गरी फरार भएका अभियुक्तहरु
चितवन - जिल्ला प्रहरी कार्यालय चितनवनका अनुसार ६ महिनामा विभिन्न मुद्दामा फरार अभियुक्त तथा आपराधिक घटनामा संलग्न दुई हजार ६०० पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार ७८ फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाइएको छ । विभिन्न आपराधिक घटनामा सङ्लग्न रही अदालतको फैसलाबाट कैद जरिवाना तोकिएका ७५ पुरुष र तीन महिला छन् । प्रह...

रत्ननगरमा महिलाहरुले सुरु गरे दुध उत्पादन तथा बिविधिकरण केन्द्र

रत्ननगरमा महिलाहरुले सुरु गरे दुध उत्पादन तथा बिविधिकरण केन्द्र
महेश पाण्डे चितवन । रत्ननगरमा महिलाहरुले दुध उत्पादन तथा बिविधिकरण केन्द्र सुरु गरेका छन् । आज (सोमबार) रत्ननगर—१२ मा रहेको शान्तिकुञ्ज सामाजिक उद्यमी कृषि महिला सहकारी संस्था लि.ले र) रत्ननगर—१२, मिरमिरे टोलमानै दुध उत्पादन तथा बिविधिकरण केन्द्रको सुरुवात गरेको हो । पशु वस्तुको मुल्य श्रृंखलामा आधारित साना किसानहरुको संस्था सवलीकरण परियोजना अन्र्तगत सो परियोजना सञ्चालनमा ...

अदालतको फैसला पछि फरार रहेका अपराधी खोज्दै चितवन प्रहरी, जेठ यता ७८ जना पक्राउ

अदालतको फैसला पछि फरार रहेका अपराधी खोज्दै चितवन प्रहरी, जेठ यता ७८ जना पक्राउ
महेश पाण्डे चितवन । अदालतको फैसलापछि पनि फरार रहेका अपराधीहरुको खोजिमा चितवन प्रहरी लागि परेको छ । गत जेठ १५ यता ७८ जना त्यस्ता अपराधी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख दान बहादुर मल्लले आईतबार भरतपुरमा पत्रकार सम्मेलन गरि जानकारी दिए । उनले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा ७५ जना पुरुष र ३ जना महिला रहेका छन । उनले हालका दिनमा नागरिक साझेदारी प्रह...

सिरहाको लक्ष्मीपुरमा प्रदर्शनकारी र प्रहरीबीचको झडपमा ६ घाइते

सिरहाको लक्ष्मीपुरमा प्रदर्शनकारी र प्रहरीबीचको झडपमा ६ घाइते
सिरहा । गाउँपालिकाको हरहिसाब पारदर्शी गर्नुपर्ने माग गर्दै सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका अगाडि प्रदर्शनमा उत्रेको आन्दोलनकारी र प्रहरीबीच आज झडप भएको छ । झडपका क्रममा लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं ३ का अध्यक्ष राजेश्वर साह सुडीसहित आधा दर्जन घाइते भएका छन् । आन्दोलनमा उत्रेका आन्दोलनकारीले गाउँपालिकाको भवन अगाडि प्रदर्शन गर्नुका साथै कार्यालयमा तोडफोड गर्न था...

पर्यटन क्षेत्रमा अनुसन्धानको अभाव : मन्त्री भट्टराई

पर्यटन क्षेत्रमा अनुसन्धानको अभाव : मन्त्री भट्टराई
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले उचित अनुसन्धानको अभावका कारण पर्यटन क्षेत्रले सोचेजति प्रगति हासिल गर्न नसकेको बताएका छन् । अनुसन्धानमुलक दस्तावेजको अभावमा प्रभावकारी पर्यटकीय योजना निर्माण हुन नसकेको उल्लेख गर्दै उनले आगामी वर्ष सरकारले अनुसन्धानलाई जोड दिने जानकारी दिए । पर्यटन विकासको नयाँ गन्तव्यस्थलको खोजी गर्ने उद्देश्यले बारबर...

छात्रालाई ट्रकले किचेपछि कोहलपुरमा अनिश्चितकालीन कर्फ्यू

छात्रालाई ट्रकले किचेपछि कोहलपुरमा अनिश्चितकालीन कर्फ्यू
कोहलपुर । कोहलपुरमा छात्रालाई ट्रकले किचेको घटनाले उग्ररुप लिँदै गएपछि कफ्र्यु लगाइएको छ । दिउँसो ३ः०० बजेदेखि अनिश्चितकालका लागि कफ्र्यु आदेश जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले जानकारी दिए । उनका अनुसार जिल्ला सुरक्षा समितिको बैठकले कोहलपुरमा कफ्र्यु लगाउने निर्णय गरेको हो । कोहलपुरको उत्तरतर्फ नौबस्ता, दक्षिणतर्फ पिपरीचोकसम्म, पश्चिमतर्फ किरण खो...

भरतपुरका २६ वर्षीय युवाको हत्या गरी शव गाड्ने चार अभियुक्त सार्वजनिक

भरतपुरका २६ वर्षीय युवाको हत्या गरी शव गाड्ने चार अभियुक्त सार्वजनिक
महेश पाण्डे चितवन । भरतपुरका २६ वर्षीय युवाको हत्या गरी शव गाड्ने चार अभियुक्त सार्वजनिक भएका छन् । मंसिर १५ गते भरतपुरका २६ वर्षीय युवाको हत्या गरी शव गाडिएको अवस्थामा फेला परेको थियो । हत्या हुनेमा भरतपुर महानगरपालिका वडा नं. २७, पर्साढाप (अन्जना घोल) का अबिनाश महत्तो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । प्रहरीका अनुस...