तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न, यी हुन् सागमा स्वर्ण पदक जित्ने ५१ खेलाडी

तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न, यी हुन् सागमा स्वर्ण पदक जित्ने ५१ खेलाडी
काठमाडौँ । तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबल खेलमा नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीले भुटानलाई हराउँदै स्वर्ण पदक जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा नेपालले भुटानलाई २–१ गोलअन्तरले पराजित गदै स्वर्ण पदक जितेको हो । यससँगै तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न भएको छ । सागमा कराँते (एकल काता)– मण्डेकाजी श्रेष्ठ...

सागको पुरुष फुटबलमा स्वर्ण पदक थप्दै इतिहास रच्यो नेपालले, भुटान पराजित

सागको पुरुष फुटबलमा स्वर्ण पदक थप्दै इतिहास रच्यो नेपालले, भुटान पराजित
काठमाडौँ । सागको पुरुष फुटबलमा स्वर्ण पदक थप्दै नेपालले इतिहास रचेको छ भने भुटान पराजित भएको छ । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष फुटबलको उपाधी नेपालले हात पारेको हो । निर्धारित ९० मिनेटको खेलमा नपालले भुटनालाई २–१ ले पराजित गरेकाे हो । दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत दशरथ रङ्गशालामा जारी नेपाल र भूटानबीचको पुरुष फुटबलको फाइनल खेलको पहिलो हाफ बर...

ड्युटी सकेर फर्किंदा बोलेरोको ठक्करबाट प्रहरी हबलदारको मृत्यु

ड्युटी सकेर फर्किंदा बोलेरोको ठक्करबाट प्रहरी हबलदारको मृत्यु
चितवन- भरतपुर महानगर-१ स्थित आँपटारीमा आइतबार राति बा १७ च ५७५८ नम्बरको बोलेरो गाडीको ठक्करबाट ना ५५ प १४२५ नम्बरको मोटरसाइकलमा सवार प्रहरी हबलदारको मृत्यु भएको छ । निजगढबाट मकै बोकेर काठमाडौँ जाँदै गरेको बोलेरोले इलाका प्रहरी कार्यालय रामनगरमा थप मद्दतको ड्युटी सकी भरतपुरतर्फ फर्किरहेका ३५ वर्षीय प्रहरी हबलदार यदुप्रसाद पाठक सवार मोटरसाइकललाई राति ११ बजेतिर ठक्कर दिँदा पाठक...

जेसीज महाधिवेशनको तयारी तिब्र, देशैभरीबाट ३ हजार बढिको सहभागीता रहने

जेसीज महाधिवेशनको तयारी तिब्र, देशैभरीबाट ३ हजार बढिको सहभागीता रहने
महेश पाण्डे चितवन । जेसीज महाधिवेशनको तयारी तिब्र रुपमा अगाडी बढेको छ । नेपाल जेसीजको ४६ औँ राष्ट्रिय महाधिवेसन चितवनको रत्ननगरमा पौष ९ गतेदेखी १२ गतेसम्म हुन लागेको हो । ४ दिनसम्म चल्ने महाधिवेशनले २०२० को लागि नयाँ नेतृत्व चयन गर्नेछ । नेतृत्वका लागि विसहजार जेसीजबाट अरुणेश्वर खनाल, पथरी जेसीजबाट अशोक शंकर र काभ्रेबाट विकास मानन्धर अध्यक्ष पदको लागि मैदानमा उत्रिएका छन् । ...

चित्रसेन सामुदायीक वनको १८ औं साधारण सभा सम्पन्न, उपभोक्तालाई राहत पहिलो प्राथमिकता

चित्रसेन सामुदायीक वनको १८ औं साधारण सभा सम्पन्न, उपभोक्तालाई राहत पहिलो प्राथमिकता
महेश पाण्डे चितवन । चित्रसेन मध्यवर्ती सामुदायीक वन उपभोक्ता समूहको १८ औं साधारण सभा सम्पन्न भएको छ । पूर्वी चितवनको रत्ननगर–८ मा रहेको चित्रसेन मध्यवर्ती सामुदायीक वन उपभोक्ता समूहको १८ औं साधारण सभा सोमबार एक कार्यक्रमका बिच सम्पन्न भएको हो । सो कार्यक्रमको बारेमा जानकारी दिदै चित्रसेन सामयायीक वनका अध्यक्ष पुष्पराज श्रेष्ठले उपभोक्तालाई राहत दिने काम नै संस्थाको पहिलो प...

नेपाली महिला फुटबल खेलाडी पराजित हुँदा धरधरी रोइन् मन्त्री

नेपाली महिला फुटबल खेलाडी पराजित हुँदा धरधरी रोइन् मन्त्री
पोखरा- आज पोखरा रङ्गशालामा प्यारापिट सबै भरिभराउ थियो । दिउँसो १ः०० बजेदेखि पोखरा रङ्गशालामा नेपाल र भारत महिला फुटबल हुँदै थियो । खेल सुरु अघिनै प्यारापिटमा नेपाली झण्डा बोेकेका खेलप्रेमी निकै उत्साहका साथ बसिरहेका थिए । खेल सुरु भयो । भारतकी बालादेवीले पहिलोमा एक र दोस्रो हाफमा अर्को गोल गरेसँगै स्वर्ण जित्ने नेपाली टोलीको सपना तुहियो । भारतले नेपाल विरुद्ध दुई गोल गर...

भ्रमण वर्षको स्वागत गर्दै भरतपुर विमानस्थल

भ्रमण वर्षको स्वागत गर्दै भरतपुर विमानस्थल
चितवन- केही दिनदेखि बन्द रहेको भरतपुर विमानस्थल पर्सि बुधबारदेखि नियमित सञ्चालनमा आउने भएको छ । विमानस्थलको धावनमार्ग र पार्किङ क्षेत्रमा कालोपत्र माथि मर्मत सम्भारसँगै अर्को एक तह थप्नका लागि यही मङ्सिर १५ गतेदेखि १० दिनका लागि विमानस्थल बन्द गरिएको छ । विमानस्थलका प्रमुख पवनकुमार गौतमका अनुसार विमानस्थलको प्रवेशद्वार अगाडि ठूलो अक्षरमा लोगो र भ्रमण वर्ष २०२० अङ्ग्रेज...

प्रदेशभित्रका पदक विजेतालाई पुरस्कारको घोषणा

प्रदेशभित्रका पदक विजेतालाई पुरस्कारको घोषणा
हेटौँडा- प्रदेश नं ३ सरकारले प्रदेशभित्रका १३औँ दक्षिण एशियाली खेलकूद (साग) का विजेतालाई नगद पुरस्कार दिने निर्णय गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षता आज बसेको मन्त्रिपरिषद्को बैठकले खेलाडी प्रोत्साहनका लागि भन्दै यस्तो निर्णय गरेको हो । बैठकले जारी सागका प्रदेश नं ३ भित्रका पदक विजेता खेलाडीलाई स्वर्णपदक विजेतालाई रु एक लाख, रजतपदक विजेतालाई रु ५० हजार र का...

तरकारी र फलफूलमा रहेको विषादीको परीक्षण सुरु

तरकारी र फलफूलमा रहेको विषादीको परीक्षण सुरु
चितवन- बजारमा बिक्रीका लागि ल्याइएका तरकारी र फलफूलमा रहेको विषादीको परीक्षण सुरु गरिएको छ । प्रदेश सरकार, भरतपुर महानगरपालिका, कृषि ज्ञान केन्द्र र महानगर फलफूल तथा तरकारी बजारको संयुक्त पहलमा प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । महानगरपालिकाको वडा नं २ मा कृषि प्रवद्र्धन बजार विकास प्रालिले सञ्चालन गरेको महानगर फलफूल तथा तरकारी बजारमा प्रयोगशाला स्थापना गरिएको हो । ...

बिहेको आश्वासन दिई बलात्कार गरेको आरोपमा महरा पक्राउ

बिहेको आश्वासन दिई बलात्कार गरेको आरोपमा महरा पक्राउ
सिरहा । बिहेको आश्वासन दिई १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आज सिरहा नगरपालिका– ६ का २८ वर्षीय दीपेन्द्र महरालाई पक्राउ गरेको छ । बालिकालाई ललाइफकाइ बिहेको आश्वासन दिएर राजविराज नगरपालिकास्थित दीपसाजन लजमा राखी कात्तिक २६ गते आरोपितले बलात्कार गरी फरार भएको आरोप छ । पीडितका बुबाले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरीका आधारमा महरालाई पक्राउ ग...