कुस्ती खेलमा धामीलाई स्वर्ण, जीतपछि खुशीको आँशु

कुस्ती खेलमा धामीलाई स्वर्ण, जीतपछि खुशीको आँशु
जनकपुर । जनकपुरमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत आज भएको कुस्ती खेलमा नेपाल पहिलो स्वर्ण पदक जित्दै इतिहास रच्न सफल भएको छ । सागमा जनकपुरमा जारी कुस्ती प्रतियोगितामा १९ वर्षीया सङ्गीता धामीले स्वर्ण जितेर इतिहास रचेकी छन् । पचपन्न किलो तौल समूहमा बङ्गलादेशकी सकिरा सरकाररिनेलाई ४–१ ले हराउँदै उनले स्वर्ण हात पारेकी हुन् । सागको कुस्तीमा नेपालको यो पहिलो स...

समावेशी कन्या गुरुकुलका लागि एक करोड ९० लाख संकलन

समावेशी कन्या गुरुकुलका लागि एक करोड ९० लाख संकलन
चितवन । पवित्र तीर्थस्थल देवघाटधाममा निर्माण हुने समावेशी कन्या गुरुकुलका लागि आयोजित श्रीमद्भागवत् महापुराण धनधान्याचल विराट ज्ञानमहायज्ञ शनिबार सम्पन्न भएको छ । मंसिर १३ गतेदेखि भरतपुर १२ स्थित पोखरेली टोलमा आयोजित महायज्ञको प्रदेश सांसद् विजय सुवेदीले समापन गरेका हुन् । समापन समारोहमा प्रमुख अतितिसमेत रहेका सांसद् सुवेदीले स्वास्थ्य, शिक्षाजस्ता आधारभूत आवश्यकता राज्...

घुम्न आउने होइन त चितवन ?

घुम्न आउने होइन त चितवन ?
सुर्य बराल देशकै मध्यभागमा अवस्थित सुन्दर चितवन जिल्ला साँच्चै प्रकृतीको एउटा अनुपम उपहार हो । समुन्द्रि सतहबाट ५०० मिटर देखि २५०० मिटरसम्मको उचाईमा रहेको चितवनको हावापानी राम्रो छ । यहाँ गर्मीमा तराईको जस्तो अति गर्मी पनि हुदैंन, हिमाली तथा पहाडको जस्तो अति जाडो पनि हुदैन् । यो ठाँउ बसोवासको हिसाबले उपयुक्त र यहाँको हावापानी ठिक्क खालको छ । त्यसैले देशका ७७ वटै जिल्लाका मानि...

पौष २५ गतेदेखि रत्ननगर महोत्सव : व्यावसायिक, कृषि र पर्यटनको प्रवर्द्धन मुख्य उद्देश्य

पौष २५ गतेदेखि रत्ननगर महोत्सव : व्यावसायिक, कृषि र पर्यटनको प्रवर्द्धन मुख्य उद्देश्य
चितवन । रत्ननगर महोत्सव पौष २५ गतेदेखि सुरु हुने भएको छ । रत्ननगर उद्योग वाणिज्य संघको आयोजना हुने महोत्सव पौष २५ देखि माघ ७ गतेसम्म सञ्चालन हुने संघले आज बिहीबार रत्ननगरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । पत्रकार संमेलनमा बोल्दै संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक राजाराम रेग्मीले यसपटकको महोत्सव “रत्ननगर महोत्सव हाम्रो पहिचान व्यावसायिक कृषि र पर्यटन प...

नेपालले बर्सेनि ६ अर्बको काठ आयात गर्दै, तराईको वन व्यवस्थापन गरे बर्सेनि १५ अर्ब आम्दानी

नेपालले बर्सेनि ६ अर्बको काठ आयात गर्दै, तराईको वन व्यवस्थापन गरे बर्सेनि १५ अर्ब आम्दानी
महेश पाण्डेचितवन । नेपालले वार्षिक ६ अबको काठ विदेशबाट आयात गर्ने गरेको तथ्यांक सार्वजनिक भएको छ । जसबाट हरियो वन नेपालको धन भन्ने नारामात्रै रहेको पुष्टि गर्दछ । एकातर्फ वन क्षेत्रमा ढलेका र पुराना रुखहरु कुहिएर जाने तर विदेशबाट ६ अब बराबरको काठ आयात हुनुले नेपालको वन क्षेत्रको नियम कानुन नमिलेको हो कि भन्ने प्रश्न पनि सरोकारवालाहरुले उठाउन थालेका छन् । त्यसो त ढलेका र पुराना ...

भिडियो रिपोर्टिङ गरेकै भरमा मुद्दा खेपेर पक्राउ परेका पत्रकार संतोष देउजा अन्तत: भए रिहा,लेखे भावुक स्टाटस

भिडियो रिपोर्टिङ गरेकै भरमा मुद्दा खेपेर पक्राउ परेका पत्रकार संतोष देउजा अन्तत: भए रिहा,लेखे भावुक स्टाटस
भिडियो रिपोर्टिङ गरेका पत्रकार संतोष देउजा अन्तत: रिहा भएका छन् । कपुरबोट मिडिया प्रा.ली.द्धारा सञ्चालित कपुरबोट यूट्यूब च्यानलका प्रवन्धक देउजा धरौटीमा रिहा भएका हुन् । आज काठमाण्डौं जिल्ला अदालतका न्यायधिश कमलप्रसाद पोखरेलको एकल ईजलासबाट २५ हजार धरौटीमा रिहा भएका हुन् । पत्रकार देउजाको पक्षमा चर्चित अधिवक्ता स्वागत नेपाल र अधिवक्ता पूर्णप्रसाद चिमरियाले बहस गरेका थिए भने...

नितम्बको कमाइ वार्षिक १७ करोड !

नितम्बको कमाइ वार्षिक १७ करोड !
रोमानियाकी एन्ड्रिया एबेली इन्स्टाग्राम स्टार हुन् । राजधानी बुखारेस्टनिवासी ३५ वर्षीया यी प्रभावशाली इन्स्टाग्राम मोडलले फोटो पोस्ट गरेर वार्षिक करोडौँ रुपैयाँ कमाउने गरेकी छिन् । प्लास्टिक सर्जरी गरेर उनले नितम्ब ठूलो बनाएकी छिन्। आकर्षक नितम्बका तस्बिरहरू इन्स्टाग्राममा हालेर वार्षिक रूपमा करिब १७ करोड रुपैयाँ कमाउने गरेको उनको दाबी छ। उनलाई इन्स्टाग्राममा ३१ लाखभन्दा बढी ...

अन्ततः रोशनीले दिइन् प्रहरीमा महराविरुद्ध बलात्कार प्रयासको जाहेरी

अन्ततः रोशनीले दिइन् प्रहरीमा महराविरुद्ध बलात्कार प्रयासको जाहेरी
काठमाण्डौ । अन्ततः रोशनी शाहीले निर्वतमान शभामुख कृष्ण हादुर महराबिरुद्ध प्रहरीमा जाहेरी दिएकी छिन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी शैलेस थापा क्षेत्रीकाअनुसार शाहीले महानगरी प्रहरी वृत्त बानेश्वरमा शनिबार उजुरी दिएकी हुन् । उजुरी परेसँगै पक्राउ गरी अनुसन्धान गर्ने बाटो खुलेको प्प्रहरीले जनाएको छ । डीआईजी क्षेत्रीले भने, ‘उजुर...

अब जन प्रतिनिधि पनि माछा पालनमा, युवाहरुलाई बिदेश जानबाट रोक्ने बिकल्प बन्न सक्छ–मेयर बन

अब जन प्रतिनिधि पनि माछा पालनमा, युवाहरुलाई बिदेश जानबाट रोक्ने बिकल्प बन्न सक्छ–मेयर बन
महेश पाण्डे १४ असोज, चितवन नेपालीको अवाज अनलाईन न्युज डेस्क चितवन रत्ननगरका एक जन प्रतिनिधिले माछा पालन ब्यवसाय सुरु गरेका छन् । रत्ननगर १३ नं. वडाका वडा सदस्य हुकुम सुयलले नेपालमा भर्खरै भित्रीएको नया प्रविधि वायो फ्ल पद्धतीबाट माछा पालन ब्यवसाय सुरु गरेका हुन । करिब ३ महिना अघिदेखी काम सुरु गरेका उनले करिब ७ लाखको लगानिमा १० वटा फ्लक बनाई माछा पालन ब्यवसायको सुरुवा...