इन्डोनेशियामा हराएको विमानकाे दुर्घटनास्थल भेटियाे
काठमाण्डौ - इन्डोनेशियामा हराएको विमानकाे दुर्घटनास्थल भेटिएकाे छ । इन्डोनेशियामा विमान दुर्घटना भएको ठाउँ पत्ता लागेको छ ।बीबीसीकाअनुसार विमान दुर्घटना भएको क्षेत्रमा १० वटाभन्दा धेरै पानी जहाज पठाइ खाेजी गरिए पश्चात् उक्त बिमानकाे दुर्घटनास्थल पत्ता लागेकाे हाे ।
आईतबार बिहानदेखि सुुरु भएको खोजीकार्यका क्रममा विमानकाे दुर्घटनास्थल फेला पार्न सफल भएको इन्डोनेशियाका अधिकारिह...









