रुसमा संक्रमितको संख्या तीन लाख बढी, करिब तीन हजारको मृत्यु

रुसमा संक्रमितको संख्या तीन लाख बढी, करिब तीन हजारको मृत्यु
मस्को । विश्वका शक्तिशाली देशहरुको सूचीमा राखिने रुसमा पनि कोरोना भाइरसका कारण सङ्क्रमित भएकाहरुको संख्या ३ लाख ८ हजार ७०५ पुगेको छ । अधिकारीहरुका अनुसार पछिल्लो २४ घन्टाको अवधिमा मात्रै झण्डै आठ हजार ७६४ नयाँ सङ्क्रमित थपिएका छन् । त्यसैगरी मृत्यु हुनेको संख्या २ हजार ९७२ रहेको पुगेको छ । एकै दिनमा १३५ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्य हुने व्यक्तिको संख्या लगभग ३ ...

भारतमा कोरोना संक्रमित एक लाख नाघे

भारतमा कोरोना संक्रमित एक लाख नाघे
भानयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा ६ हजार १४७ जना संक्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । योसहित भारतमा कोरोना संक्रमितको कुल संख्या एक लाख ७ हजार ८१९ पुगेको छ । भारतमा विगत २४ घन्टामा १४६ जनाको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या ३ हजार ३१७ पुगेको छ । कोरोना भाइरसबाट संक्रमित कुल व्यक्त...

कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो, तीन लाख २५ हजार बढीको मृत्यु

कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो, तीन लाख २५ हजार बढीको मृत्यु
काठमाडौँ । विश्वभर महामारीको रुपमा फैलिएर अकल्पनीय जनधनको क्षति पुर्‍याएको कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर ५० लाख १९ हजार मानिस संक्रमित भएका छन् । जसमध्ये १९ लाख ८१ हजार ४२७ निको भई घर फर्किएका छन् । विश्वका २१३ भन्दा बढी मुलुकमा संकट उत्पन्न गरेको कोभिड १९ बाट हालसम्म तीन लाख २५ हजार ६६८ मानिसको ज्यान गएको छ । अझै २७ लाख ११ हजार ८३४ जना बिरामीले विभिन्न अस्पताल...

भारतमा कोरोना संक्रमितको संख्या ८६ हजार ५९५ पुग्यो, दुई हजार ७६० जनाको मृत्यु

भारतमा कोरोना संक्रमितको संख्या ८६ हजार ५९५ पुग्यो, दुई हजार ७६० जनाको मृत्यु
नयाँ दिल्ली । भारतमा चौबीसघन्टाको अवधिमा ३ हजार ९७० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यसैसँगै भारतमा शनिबारसम्म कोभिड–१९ संक्रमितको संख्या ८६ हजार ५९५ जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा शुक्रबार एकै दिनमा १०३ कोरोना भाइरस संक्रमितको मृत्यु भएको थियो । त्यसपछि भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या २ हजार ७६० जना पुगेको छ । यस...

दुई ट्रक ठोक्किँदा २४ जनाको मृत्यु, २२ जना घाइते

दुई ट्रक ठोक्किँदा २४ जनाको मृत्यु, २२ जना घाइते
उत्तर प्रदेश । भारतको उत्तर प्रदेशमा दुई ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशको औरयामा भएको दुर्घटनामा परी अरु केही घाइते पनि भएका छन् । मृत्यु भएका र घाइते भएका सबै मजदुर रहेका जनाइएको छ । स्थानीय समयानुसार शनिबार बिहान दुर्घटना भएको स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुमध्ये अधिकांश विहार, झारखण्ड र पश्चिम बंगालका रहेको और...

इटालीले जुन महिनादेखि यात्रा अनुमति दिने

इटालीले जुन महिनादेखि यात्रा अनुमति दिने
रोम । इटालीले आगामी महिनादेखि विदेश जान र आउनका अनुमति दिने घोषणा गरेको छ । स्थानीय समयअनुसार शुक्रबार राति इटालीको मन्त्रिपरिषद्को निर्णयमा इटालीभित्रको यात्रामा पनि प्रतिबन्ध हटाउने निर्णय गरेको छ । इटालियन जनतालाई फेरि एकपटक स्वतन्त्ररुपमा एक क्षेत्रबाट अर्को स्थानमा जान पाउने अनुमति दिइने छ । मे १८ मा अन्त्य हुने गरी अवागमनमा लगाएको प्रतिबन्धहरू १२ हप्ताभन्दा पछि हटाइ...

बंगलादेशको रोहिंज्या शरणार्थी शिविरमा कोरोना भाइरस सङ्क्रमण

बंगलादेशको रोहिंज्या शरणार्थी शिविरमा कोरोना भाइरस सङ्क्रमण
कोक्स बजार । बङ्गलादेशस्थित रोहिंज्या शरणार्थी रहेको शिविरमा दुई व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि बिहीबार भएको बङ्गलादेशका अधिकारीहरूले बताएका छन् । बङ्गलादेशस्थित शरणार्थी शिविरमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको यो पहिलो घटना हो । भीडभाडका कारण सरसफाइ नभएको शरणार्थी शिविरमा कोभिड–१९ सङ्क्रमणपछि राहिंज्या शरणार्थी रहेका स्थानहरूमा सङ्क्रमण फैलिन पुगेमा यो भयावह अवस्था...

ट्रम्पले अमेरिकी जनताको विश्वासलाई अपमान गरेको चीनको आरोप

ट्रम्पले अमेरिकी जनताको विश्वासलाई अपमान गरेको चीनको आरोप
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको सरकारले आफ्ना नागरिकको विश्वासलाई अपमान गरेको चीनले आरोप लगाएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न अमेरिका असफल भएको भन्दै चीनको विदेश मन्त्रालयले उक्त आरोप लगाएको हो । मन्त्रालयका प्रवक्ता झाओ लिजियनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको सरकारले जनताको हितमा काम गर्न नसकेको टिप...

भारतमा कोभिड–१९ बाट ७८ हजार ८१० संक्रमित

भारतमा कोभिड–१९ बाट ७८ हजार ८१० संक्रमित
नयाँ दिल्ली । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या बिहीबारसम्म ७८ हजार ८१० जना पुगेको छ । गत २४ घन्टामा भारतमा थप ३ हजार ७६३ जना कोरोना भाइरस संक्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा बुधबार एक दिनमा १३६ जनाको मृत्यु भएको थियो । बिहीबार बेलुकी ८ बजेसम्म १३ जनासहित यस प्रकोपबाट मृत्यु हुनेहरुको संख्या २ हजार ५६४ जना पुगेको छ । यस...

कोभिड-१९ : विश्वभर १६ लाख ८० हजार मानिस निको भई घर फर्किए

कोभिड-१९ : विश्वभर १६ लाख ८० हजार मानिस निको भई घर फर्किए
काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या बिहीबार रातिसम्म ४४ लाख ७१ हजार पुगेको छ । जसमध्ये १६ लाख ७९ हजार ६३९ जना निको भएका छन् । जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांकअनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसका १६ लाख ७९ हजार ६३९ संक्रमित निको भएर घर फर्किएका छन् । कोरोना भाइरसको सबैभन्दा बढी चपेटामा परेको ...