क्याम्पाचौरमा मंसिर १७ देखि महिला फुटबल हुँदै
भरतपुर । नारायणगढको क्याम्पाचौरमा महिला फुटबल प्रतियोगिता हुँदैछ । चितवन जिल्ला फुटबल संघको आयोजनामा भोलि मंसिर १७ गतेदेखि जगदीश खड्का स्मृति महिला फुटबल प्रतियोगिता–२०७६ गर्न लागिएको हो ।
प्रदेश नम्बर २, ३ र ४ का चार जिल्लाबाट आठ वटा टिम सहभागी हुने खेल चार दिनसम्म चल्नेछ । प्रतियोगितामा चितवनबाट मात्रै तीन टिमले सहभागिता जनाउनेछन् । चितवनबाट पञ्चकन्या महिला टिम ‘ए’, पञ्चकन...









