संघीयतामाथि प्रहार हुँदा प्रदेश सरकार धरापमा : मुख्यमन्त्री पौडेल
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पछिल्लो समय संघीयतामाथि प्रहार भइरहेको बताउँदै प्रदेश सरकारको अस्तित्व नै खतरामा परेको उल्लेख गरेका छन् ।
संघीय संंसद्को प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको आयोजनामा बागमती प्रदेशको राजधानी हेटौँडामा शुक्रबारबाट सुरू भएको “विकास र समृद्धिमा अन्तर तह समन्वय” विषयक दुईदिने अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री पौडेलले संघीय...









