नवलपरासीको कावासोतीमा बस पल्टिँदा नेपाली सेनाका १७ जना घाइते

नवलपरासीको कावासोतीमा बस पल्टिँदा नेपाली सेनाका १७ जना घाइते
नवलपरासी- पूर्वी नवलपरासीको कावासोती ३ पुरानो कावासोती बजारमा नेपाली सेना बोकेको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । सुर्खेतबाट काठमाडौँ जाँदै गरेको नेपाली सेनाको टोली बोकेको ना ६ ख ४०४ नम्बरको बस शनिबार विहान ३ बजेतिर दुर्घटनामा परेको हो । बस अनियन्त्रित भई सडकबाट तल खसेको जनाइएको छ । बस दुर्घटनामा परी १७ जना नेपाली सेनाका जवान घाइते भएकोमा २ जनाको अवस्था गम्भीर रह...

१० किलो २५० ग्राम चरेससहित दुई जना पक्राउ

१० किलो २५० ग्राम चरेससहित दुई जना पक्राउ
हेटौँडा- मकवानपुर प्रहरीले १० किलो लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार पत्रकार सम्मेलन गरी १० किलो लागूऔषध चरेससहित २ जनालाई पक्राउ गरेको जनाएको हो । प्रहरी चौकी भैँसेबाट खटिएको प्रहरी टोलीले भैँसे–भीमफेदी सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका २ देखि भीमफेदीबाट हेटौँडातर्फ आउँदै गरेको बा ४० प ७२४० नं को मोटरसाइकलमा लुकाएर ल्या...

धनुषामा बम विस्फोट : प्रहरी निरीक्षणसहित तीन जनाको मृत्यु

धनुषामा बम विस्फोट : प्रहरी निरीक्षणसहित तीन जनाको मृत्यु
धनुषा- धनुषाको थिरेश्वरनाथ नगरपालिका ५, महेन्द्रनगर बजारस्थित औषधि व्यवसायी राजेश साहको घरमा भएको बम विस्फोटमा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । विस्फोटमा घाइते भएका ६ जनामध्ये प्रहरी निरीक्षक अमिर दाहालको शनिबार बिहान उपचारको क्रममा धरानमा ज्यान गएको प्रहरीले जनाएको छ । शुक्रबार मध्यराति भएको विस्फोटमा एकजना प्रहरीसहित तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ध...

सिद्धबाबालाई पुनः तीन दिनको म्याद थप

सिद्धबाबालाई पुनः तीन दिनको म्याद थप
सुनसरी- जिल्ला अदालत सुनसरीले सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई थप तीन दिन निगरानीमा राखी अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको छ । आफनै एक अनुयायीलाई बलात्कार गरेको आरोपमा प्रहरीको निगरानीमा मोरङको विराटनगरमा उपचार गराइ रहेका बाबालाई प्रहरीले आज जिल्ला अदालत सुनसरीमा उपस्थित गराएको थियो । आफूहरुले अनुसन्धानका लागि १० दिनको म्याद माग गरेकोमा जिल्ला अदालत सुनसरीले तीन द...

नेपालको नक्सा अविलम्ब जारी गर्न निर्देशन

नेपालको नक्सा अविलम्ब जारी गर्न निर्देशन
काठमाडौँ- प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्तालगायतका नेपाली भूमि समावेश गरी नेपालको नक्सा अविलम्ब जारी गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा रहेका भारतीय सुरक्षा फौज फिर्ता गरी नेपालको भौगोलिक अखण्डताको रक्षा गर्न र भारत सरकारसँग आवश्यक तहमा वार्ता गर्नसमेत नेपाल सरकार...

पिकनिक गएको बस दुर्घटना : २२ विद्यार्थी घाइते

पिकनिक गएको बस दुर्घटना : २२ विद्यार्थी घाइते
भक्तपुर- सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडामा आज कलेजका विद्यार्थी बोकेर पिकनिकमा जाँदै गरेको ऋद्धिसिद्धि यातायातको बा५ख ४२८६ नम्बरको बस दुर्घटना हुँदा २२ विद्यार्थी घाइते भएका छन् । काठमाडौँको मदन भण्डारी मेमोरियल कलेजबाट घ्याम्पेडाँडामा पिकनिक मनाउन जाने क्रममा साँघुरो सडकबाट बस बाटोबाट खसेर दुर्घटना हुँदा दुई विद्यार्थी गम्भीर घाइते भएका छन् भने अन्य २० घाइते खतरामुक...

हिमपात : परीक्षामा लेख्न नसकेर रोए विद्यार्थी

हिमपात : परीक्षामा लेख्न नसकेर रोए विद्यार्थी
सिमकोट- हुम्लामा दोस्रोपटक बिहीबारदेखि हिमपात हुँदा सरदमुकाम सिमकोटका विद्यार्थीले आगोको सहायतामा परीक्षा दिन बाध्य भएका छन् । सदरमुकाम सिमकोटमा रहेको बालमन्दिर माध्यमिक विद्यालयमा आजदेखि एकसाथ सञ्चालन भएको वार्षिक परिक्षामा परिक्षार्थीले बाहिर हिमपात हुँदा कक्षाकोठाभित्र चिसोले थरथर काम्दै परीक्षा दिनुपर्ने बाध्यता रह्यो । आज पहिलो दिन सञ्चालन भएको वार्षिक परीक्षामा कक्षा ...

हिमपातका कारण वार्षिक परीक्षा स्थगित

हिमपातका कारण वार्षिक परीक्षा स्थगित
डोल्पा- हिमाली जिल्ला डोल्पामा हिमपातका कारण वार्षिक परीक्षा स्थगन भएको छ । यहाँको ठूलीभेरी नगरपालिकाअन्तर्गत पर्ने एउटा आधारभूत र चार वटा माध्यमिक विद्यालयको वार्षिक परीक्षा स्थगन भएको हो । नगरपालिकाभित्र पर्ने लक्ष्मी मावि थरगाउँ, विद्यामन्दिर मावि माझफाल, सरस्वती मावि दुनै, आदर्श मावि जुफाल र शुभकामना आधारभूत विद्यालयको नेपाली विषयको परीक्षा स्थगन भएको हो । बिहानैदे...

हिमपातमा आगो बालेरै वार्षिक परीक्षा सञ्चालन

हिमपातमा आगो बालेरै वार्षिक परीक्षा सञ्चालन
सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा वर्षासँगै हिमपात भएको छ । सुर्खेतमा बिहानैदेखि अविरल वर्षा भइरहेको छ । हिमाली भेकमा हिमपात हुन थालेपछि सामुदायिक विद्यालयबाट वार्षिक परीक्षा दिने बालबालिकालाई निकै सास्ती भएको छ । यही मङ्सिर १९ गतेदेखि जुम्लाका एक नगरपालिका र सात गाउँपालिकामा सञ्चालन भएको वार्षिक परीक्षा हिमपातले प्रभावित बनेको छ । परीक्षा सञ्चालन भइसकेको र रोक्न न...

टिपर दुर्घटनामा दुईको मृत्यु, मृतकको सनाखत

टिपर दुर्घटनामा दुईको मृत्यु, मृतकको सनाखत
हुम्ला- हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिपर तुम्कोट भीरमा दुर्घटनामा परेको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ तुम्कोट भीरमा बा ५ ख ५३८४ नम्बरको टिपर दुर्घटना हुँदा दुईको घटनास्थलमै मृत्यु भएको छ । हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिपरमा चालकसहित चार जना सवारमध्ये दुई जनाको घटनास्थलमा मृत्यु भएको र दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यायका निमित्त कार्यालय प्रमुख राजे...