अष्ट्रेलिया जान चाहाने बिध्यार्थीका लागि पोखरामा सेमिनार सम्पन्न
महेश पाण्डे
३ फागुन, पोखरा
नेपालीको आवाज अनलाईन न्युज डेस्क
अष्ट्रेलिया जान चाहाने बिद्यार्थीको लागि पोखरामा लिङ्क वोय ईन्टरनेशनल एजुकेशन कन्सलटेन्सीका आयोजना तथा केटिएम कन्सल्टीङ ग्रुपको ब्यवस्थापनमा पोखरामा रहेको माउन्ट कैलाश रिसोर्टमा १ दिने अष्ट्रेलियन एजुकेशन सेमिनार सम्पन्न भएका छ । कार्यक्रममा प्रमुख अतिथी भिक्टोरिया एण्ड तासमनीयाका अष्ट्र«ेलियन मार्केटिङ म्यानेजर ज...









