गायक जिबन मल्ल ठकुरीको वियोगान्त लोक दोहोरि गीत हिजो मेरै थियौ सार्बजनिक
महेश पाण्डे
१८ पौष. काठमाडौँ
नेपालीको आवाज अनलाईन मनोरन्जन डेस्क
लोक संगीत को दुनियामा छुट्टै आवाज भएका नब गायक जिबन मल्ल ठकुरीको वियोगान्त लोक दोहोरि गीत हिजो मेरै थियौ शितल शिजन डिजिटल प्रा;ली अधिकारिक युटुब च्यानलबाट सार्बजनिक भएको छ | जुन गीतको साह्रै राम्रो म्युजिक भिडियो बनेको छ | जुन गीत मा जिबन मल्ल ठकुरी र देबी घर्ति मगर को सुमधुर आवाज सुन्न सकिन्छ | उक्त गीत...








