चितवनको रत्ननगर बन्यो जिल्लामै पहिलो वालमैत्री नगर
चितवन २२ चैत । चितवनको रत्ननगर नगरपालिकालाई जिल्लामै पहिलो वालश्रम मुक्त तथा वालमैत्री नगर बनेको छ । ४२९ जना वालवालिकालाई श्रममुक्त गरी सो नगरपालिका वालमैत्री नगर बनेको हो । रत्ननगर जिल्लामा बालमैत्री नगर घोषणा हुने पहिलो नगर बनेकोे छ देशभरका स्थानीय तह मध्ये पाँचौं स्थानमा परेको छ । मंगलवार नगरपालिकाको प्राङगढमा आयोजित कार्यक्रममा वागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्...









